अर्थतन्त्र


एक वर्षमा निर्यातभन्दा चौगुणा कृषिजन्य वस्तु आयात

एक वर्षमा निर्यातभन्दा चौगुणा कृषिजन्य वस्तु आयात

९ श्रावण २०७५, बुधबार १५:१६

मुलुकमा गत एक वर्षको अवधिमा झन्डै पौने ७६ अर्ब रुपैँयाको कृषिजन्य वस्तु आयात भएको छ । छिमेकी मुलुक भारत र चीनसहित अन्य मुलुकबाट आर्थिक वर्ष २०७४÷०७५ को अवधिमा उक्त कृषिजन्य वस्तु आयात भएको हो । कृषि विकास मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार एक वर्षको अवधिमा ७५ अर्ब ७६ करोड ९५ लाख २४ हजार.....

नेपालमा ७० अर्बको औषधि खपत

नेपालमा ७० अर्बको औषधि खपत

९ श्रावण २०७५, बुधबार १३:४८

नेपालमा रु ७० अर्बबराबरको औषधि बजार रहेको औषधि व्यवसायी बताउँछन् । यो स्थिति बढ्दो क्रममा रहेको उनीहरुको भनाइ छ । नेपाल औषधि विभागका अनुसार नेपालमा वार्षिक रुपमा रु ३६ अर्ब बराबरको औषधि खपत हुने गरेको छ । त्यसमध्ये ५० प्रतिशत औषधि उपत्यकाभित्रै खपत हुने गर्छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण.....

प्रदेश ३ मा यातायातबाट १२ अर्ब राजस्व सङ्कलन

प्रदेश ३ मा यातायातबाट १२ अर्ब राजस्व सङ्कलन

९ श्रावण २०७५, बुधबार १०:३९

यातायात व्यवस्था विभागले प्रदेश ३ मा यातायातबाट १२ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । विभागले आर्थिक वर्ष २०७४–०७५ मा सवारीसाधन कर, सडक सम्भार तथा मर्मत शुल्क, चालक अनुमतिपत्र तथा सवारी इजाजत दस्तुर, इम्बोस्ड नम्बर जडान शुल्क, दण्ड जरिवाना र यातायात क्षेत्रको आम्दानी शीर्षकमा राजस्व सङ्कलन.....

दुई अर्बभन्दा बढीकाे सिमेन्ट बिक्री

दुई अर्बभन्दा बढीकाे सिमेन्ट बिक्री

९ श्रावण २०७५, बुधबार १०:१९

नेपालको एकमात्र सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले एक वर्षमा झण्डै दुई अर्बभन्दा बढी मूल्यको सिमेन्ट बिक्री गर्न सफल भएको छ । प्रशासनका अनुसार २०७४ को साउन महिनादेखि २०७५ को असारको पहिलो हप्तासम्ममा उद्योगले दुई अर्ब २२ करोड २७ लाख ९६ हजार रूपैयाँको सिमेन्ट बिक्री गरेको हो । विद्युत्.....

मालपोतले निर्धारण गरेको सरकारी दरअनुरुप जग्गाको मुआब्जा

मालपोतले निर्धारण गरेको सरकारी दरअनुरुप जग्गाको मुआब्जा

८ श्रावण २०७५, मंगलवार १६:५०

सरकारले चालू आर्थिक वर्षदेखि जग्गाको मुआब्जा निर्धारण गर्दा रजिस्ट्रेसन प्रयोजनका लागि मालपोत कार्यालयले निर्धारण गरेको सरकारी दररेटलाई आधार लिनुपर्ने व्यवस्था गरेको छ । महालेखा नियन्त्रकको कार्यालयले चालू आर्थिक वर्ष २०७५/७६ को बजेट कार्यान्वयनसम्बन्धी निर्देशन दिँदै जग्गाको मुआब्जा निर्धारण.....

निम्बस इमल्सन प्लान्ट सञ्चालन दुई महिना पछि धकेलियो

निम्बस इमल्सन प्लान्ट सञ्चालन दुई महिना पछि धकेलियो

८ श्रावण २०७५, मंगलवार १४:२६

निम्बस समूहको इमल्सन प्लान्ट सञ्चालन दुई महिना पर धकेलिएको छ । कम्पनीले पेन्ट्स बनाउन चाहिने महत्त्वपूर्ण कच्चापदार्थ नेपालमा पहिलो पटक उत्पादन गर्न लागेको सो प्लान्ट प्रविधिक तथा उद्योग सञ्चलनका लागी आवश्यक मेसिनरी कामले उत्पादनमा ढिलाइ हुने भएको हो । नेपालमा इमल्सनको ठूलो माग रहेको र त्यसलाई पूर्ति.....

निर्माण सामग्री ढुवानी समस्याले घलेम्दीखोला आयोजना निर्माणमा ढिलाइ

निर्माण सामग्री ढुवानी समस्याले घलेम्दीखोला आयोजना निर्माणमा ढिलाइ

८ श्रावण २०७५, मंगलवार १२:२८

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा निर्माण भइरहेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना सामग्री ढुवानीको समस्याले ढिलाई हुने भएको छ । यसअघि साउनभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको उक्त आयोजना निर्माण गर्न आवश्यक निर्माण सामग्री बर्खायामको समय र भारतबाट ढुवानी गरी ल्याउनुपर्ने.....

बाइस अर्ब राजस्व सङ्कलन

बाइस अर्ब राजस्व सङ्कलन

७ श्रावण २०७५, सोमबार १६:२८

आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा २१ अर्ब ८० करोड ४५ लाख ६५ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७३/७४ मा भन्दा चार अर्ब ९२ करोड २५ लाख ५४ हजार रूपैयाँ बढी राजस्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी डिल्लीराम पौडेलले जानकारी दिए । अघिल्लो आवको तुलनामा १२८.१५ प्रतिशत प्रगति.....

प्रदेश ७ मा कमजोर मनसुनले धानबाली सुक्न थाले

प्रदेश ७ मा कमजोर मनसुनले धानबाली सुक्न थाले

७ श्रावण २०७५, सोमबार ११:३६

यस वर्ष साउन महिना लाग्दासम्म प्रदेश ७ का अधिकांश जिल्लामा ठूलो मनसुनी वर्षा हुन नसक्दा रोपिएको धानबाली सुक्न थालेको छ । आकासको पानीको भरमा धान रोपाइँ गरिएको धानबाली पर्याप्त वर्षा नहुँदा प्रभावित भएको हो । रोपिएको धानमा पानीको अभाव सिर्जना भएपछि खेतमा चिरा पर्न थालेको स्थानीय किसान जंगवीर चौधरीले.....

राजश्व सङ्कलनमा वृद्धि

राजश्व सङ्कलनमा वृद्धि

६ श्रावण २०७५, आईतवार १६:३५

कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा आठ अर्ब ८१ करोड ८५ लाख ४३ हजार ४७ बढी राजश्व सङ्कलन भएको जनाएको छ । गत आवमा कुल ४० अर्ब ४१ करोड ६० लाख ८० हजार २०५ सङ्कलन भएकामा अघिल्लो आवमा कुल ३१ अर्ब ५९ करोड ७५ लाख ३७ हजार १५८ राजश्व सङ्कलन भएको कोष नियन्त्रक योगेन्द्रप्रसाद.....