अर्थतन्त्र


नहर बगाएपछि लघु जलविद्युत् बन्द

नहर बगाएपछि लघु जलविद्युत् बन्द

४ श्रावण २०७५, शुक्रबार ११:०३

रुकुम पश्चिमकोे चौरजहारी नगरपालिका–७ मा रहेको लाबुर खोला लघु जलविद्युत् आयोजना बन्द भएको छ । अविरल वर्षासँगै आएको बाढीले विद्युत् नहर बगाएपछि विद्युत् उत्पादन सेवा अनिश्चित समयका लागि बन्द भएको हो । ८० किलोवाट विद्युत् उत्पादन क्षमता रहेको उक्त हाइड्रोपावरबाट उत्पादन भएको विद्युत् करिब एक हजार २००.....

लागू होला अध्यक्ष र सीईओ एकै व्यक्ति नहुने व्यवस्था ?

लागू होला अध्यक्ष र सीईओ एकै व्यक्ति नहुने व्यवस्था ?

४ श्रावण २०७५, शुक्रबार १०:१७

अबदेखि सूचीकृत कम्पनीमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) एउटै व्यक्ति हुन पाउने छैनन् । नेपाल धितो पत्र बोर्डले साउन १ गतेदेखि लागू गरेको ‘सूचीकृत सङ्गठित संस्थाहरुको संस्थागत सुशासनसम्बन्धी –पहिलो संशोधन) निर्देशिका, २०७५’ मा संस्थाको दुई प्रमुख पदमा एकै व्यक्ति बस्न नपाउने व्यवस्था लागू गरेको.....

ब्याजदरमा विकास बैङ्क र वित्त कम्पनीलाई सुविधा

ब्याजदरमा विकास बैङ्क र वित्त कम्पनीलाई सुविधा

३ श्रावण २०७५, बिहीबार १७:२३

नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कभन्दा विकास बैङ्क र वित्त कम्पनीले बढी ब्याज अन्तर कायम गर्न सक्ने सुविधा दिएको छ । बैङ्क तथा वित्तीय संस्थाले कर्जामा लगाउने ब्याजदर कम गर्ने अस्त्रका रुपमा लिइएको निक्षेपमा दिने ब्याज र कर्जा÷सापटमा लिने ब्याजदरबीचको अन्तर (स्प्रेड रेट) वाणिज्य बैङ्कका हकमा घटाए.....

कृषि उत्पादन बढाउन सूचनामैत्री मोबाइल एप्स प्रणाली लागू गरिने

कृषि उत्पादन बढाउन सूचनामैत्री मोबाइल एप्स प्रणाली लागू गरिने

३ श्रावण २०७५, बिहीबार १३:२६

सरकारले कृषि उत्पादकत्व बढाउन सूचनामैत्री प्रणालीमा जोड दिने भएको छ । कृषकहरुलाई कृषिसम्बन्धी जानकारी र पूर्वसूचना प्रणाली लागू गर्न कृषि मोबाइल एप्स प्रणाली सेवा विस्तार गर्ने भएको हो । कृषिसँग सम्बन्धित जलवायु प्रकोप, मौसम तथा प्रविधिहरुको जानकारी समयमै उपलब्ध गराउन यस वर्ष कृषि मोबाइल एप्समार्फत.....

युवा उद्यमीलाई अनुदान

युवा उद्यमीलाई अनुदान

३ श्रावण २०७५, बिहीबार १२:३१

उद्यममा लागेका दश युवाले बडीगाड गाउँपालिकाबाट जनही रु एक लाख ४० हजारका दरले अनुदान पाएका छन् । युवा लक्षित कार्यक्रमअन्तर्गत ती युवाहरुलाई अनुदान दिइएको हो । अनुदान पाएका युवाले रु ७० हजार थप गरी कुल रु दुई लाख १० हजार बराबरको लगानी गरेका छन् । वडा कार्यालयको सिफारिश र गाउँपालिकामा आएको प्रस्तावका आधारमा.....

कामपालाई करदातामैत्री बनाउन अभियान

कामपालाई करदातामैत्री बनाउन अभियान

३ श्रावण २०७५, बिहीबार ११:२९

काठमाडौँ महानगरपालिकाले औपचारिक शिक्षालाई व्यावहारिक बनाउन र राजस्व प्रशासन करदातामैत्री बनाउन अभियान सुरु गरेको छ । यसै आर्थिक वर्षको सुरुवातसँगै राजस्व प्रशासनलाई करदातामैत्री बनाउन कामपाले अभियान थालेको हो । यसका लागि जनप्रतिनिधि र कर्मचारीका लागि अभिमुखीकरण सुरुवात बुधबारदेखि भइसकेको छ । प्रत्येक.....

जोखिम वर्गका लाभग्राहीलाई ५० हजार थप

जोखिम वर्गका लाभग्राहीलाई ५० हजार थप

३ श्रावण २०७५, बिहीबार ११:०७

भूकम्पपछि जोखिम वर्गमा सूचीकृत भएका प्रभावित बासिन्दालाई रेडक्रसले थप सहयोग दिने भएको छ । रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाका सभापति बाबुलाल तामाङका अनुसार आवास पुनःनिर्माणको कार्यअन्तर्गत लाभग्राही छनोट भएको तर पारिवारिक सहारा नभई जोखिम वर्गमा परिभाषित भएका ७० वर्षमाथिका १६५ जना ज्येष्ठ नागरिक,.....

रेष्टुराँ आगलागीमा ६० लाखको क्षति

रेष्टुराँ आगलागीमा ६० लाखको क्षति

३ श्रावण २०७५, बिहीबार १०:५१

विराटनगर महानगरपालिका–१२, पञ्चालीमा सञ्चालित गीतगजल रेष्टुराँमा आज बिहान आगलागी हुँदा करीब ६० लाख रूपैयाँ बराबरको सम्पत्ति जलेर खरानी भएको छ । विराटनगर वडा प्रहरी कार्यालयका अनुसार आज बिहान करिब ४ः१५ बजे भएको आगलागी विद्युत् सर्ट भएर भएको र सो क्षतिको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । स्थानीय.....

गरिब घरपरिवार परिचयपत्र वितरण गर्न ३ अर्ब

गरिब घरपरिवार परिचयपत्र वितरण गर्न ३ अर्ब

३ श्रावण २०७५, बिहीबार ०९:३०

सरकारले गरिब घरपरिवार परिचयपत्र वितरण गर्न ३ अर्ब रुपैयाँ प्रारम्भिक लागत इस्टिमेट गरेको छ । आगामी दुई वर्ष अर्थात् २०७७ सम्म मुलुकका ७७ ओटै जिल्लाका गरिब घरपरिवारलाई परिचयपत्र वितरण गर्ने उद्देश्यले सहकारी मन्त्रालयले त्यसको खर्च व्यवस्थापनका लागि उक्त रकम लाग्ने प्रारम्भिक अनुमान गरेको हो । यस.....

आयल निगम निरन्तर घाटामा, पेट्रोलियम पदार्थको मूल्य बढ्न सक्ने

आयल निगम निरन्तर घाटामा, पेट्रोलियम पदार्थको मूल्य बढ्न सक्ने

२ श्रावण २०७५, बुधबार १७:२६

नेपाल आयल निगम पछिल्लो समय निरन्तर घाटामा गएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाए पनि नेपालमा पहिलेकै मूल्यमा बिक्री गरिहेकाले घाटा भएको जनाएको छ । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले अन्तर्राष्ट्रिय बजार मूल्य अध्ययन गरिरहेको बताउँदै मूल्य समायोजनका विषयमा.....