फ्रान्सेली अर्थमन्त्री ब्रुनो ले मायरले युरोपेली देशहरु र अमेरिकाबीचको व्यापार युद्ध जारी नै रहेकोले यसले विश्वको अर्थतन्त्रमा नै नकारात्मक असर पार्ने बताएका छन् । उनले अहिले आएर यो एउटा वास्तविकता भइसकेको बताउँदै भनेका छन् – कोही पनि तलमाथि नगर्ने र अहिलेकै अवस्थाबाट अघि बढ्ने हो भने यसले कसैलाई पनि.....
चिनियाँ सामानमा अतिरिक्त दुर्इ सय बिलियन डलर भन्सार कर लगाउने डोनाल्ड ट्रम्पको चेतावनीपछि चीनले विश्व व्यापार सङ्गठनमा अमेरिकाविरुद्ध आरोप दर्ता गरेको छ । अमेरिकी सामानमा चिनले लगाएको भन्सारमस्ल्यको विरोधमा चीनमाथि अमेरिकाले दोस्रो पटक भन्सारमूल्य वृद्धि गरेको एक साता नबित्दै वाणिज्य मन्त्रालयद्वारा.....
नेपाल वायुसेवा निगमको आम्दानी बढेको छ । निगमले ग्राउन्ड ह्यान्डलिङ र प्यासेन्जर सेल्सबाट गएको वर्षभन्दा यस वर्ष आम्दानी बढाएको हो । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले ग्राउन्ड ह्यान्डलिङबाट यस वर्ष तीन अर्ब ७१ करोड २१ लाख ६९ हजार ३६९ रुपैयाँ आम्दानी गरेको बताए । उनका अनुसार गएको वर्ष तीन अर्ब १३ करोड.....
नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । खासगरी ब्याजदर स्थिरतालाई जोड दिएर आएको मौद्रिक नीतिले ब्याजदर कम गर्न पनि त्यत्तिकै दबाब सिर्जना गरेको छ । गभर्नर डा. चिरञ्जीवी नेपालले असार २७ गते मौद्रिक नीति सार्वजनिक गर्दै चालू वर्ष आर्थिक वृद्धि ८ प्रतिशत हाराहारी प्राप्त.....
नेपालमा चिनियाँ लगानीको पूर्वाधार बैङ्क स्थापना हुने भएको छ । मन्त्रिपरिषदको बैठकले चीनलाई पूर्वाधार बैङ्क स्थापना गर्न स्वीकृति दिएपछि चिनियाँ लगानीमा पूर्वाधार बैङ्क स्थापना हुने भएको हो । अर्थमन्त्री डा युवराज खतिवडाले मन्त्रिपरिषदको निर्णयले चिनियाँ लगानीको पूर्वाधार बैङ्क खोल्न सहज भएको बताए.....
सन् २०१८ को पहिलो छ महिनामा पाँच लाख २० हजारभन्दा बढी बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् ।अध्यागमन विभागको तथ्याङ्कअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । सन् २०१७ को सोही अवधिमा चार लाख ६० हजार ३०४ पर्यटकले नेपालको भ्रमण गरेका थिए । पर्यटकीय दृष्टिकोणले ‘अफ सिजन’ मानिने बर्खा.....
भीमदत्त नगरपालिले चर्को पार्किङ शुल्क लगाएपछि भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारी साधन आजदेखि नेपाल भित्रिएका छैनन् । स्थानीयवासीले नेपाली चेकपोष्ट र भन्सार जाँचअघि नै नगरपालिकाले पार्किङ शुल्क लिन अनुमति दिएको भन्दै त्यसको विरोध गरेका छन् । विवादपछि आज बिहानबाट कर संकलनको जिम्मा पाएका निर्माण.....
नवलपरासी । पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले आर्थिक वर्ष २०७४÷७५ मा रु आठ करोड ६९ लाख, ८६ हजार राजस्व संकलन गरेको छ । छोटी भन्सार कार्यालयका नासु ईश्वरी चापागाईंका अनुसार जेठमा रु एक करोड १८ लाख ६३ हजार र असारमा रु ६३ लाख ५९ हजार राजस्व संकलन भएको छ । आव २०७३÷७४ मा रु पाँच करोड राजश्व संकलन.....
बेनी नगरपालिकामा आर्थिक वर्ष २०७४÷७५ को शुरुवातसँगै एकीकृत सम्पत्ति कर लागू भएको छ । नगरपालिकाको आन्तरिक आम्दानीलाई व्यवस्थित र वृद्धि गर्न एकीकृत सम्पत्ति कर लागू गरिएको हो । घर र जग्गाको छुट्टाछुट्टै कर तिर्ने झञ्जटबाट मुक्त गर्न एकीकृत सम्पत्ति कर प्रभावकारी हुने नगरपालिकाका प्रवक्ता रामकृष्ण.....
दोलखामा निर्माणाधीन सिंगटीखोला जलविद्युत् आयोजनाको ७५ प्रतिशत काम सकिएको छ । सुरुमा विद्युत् खरिद सम्झौता (पीपीए) भएको १६ मेगावाट र थपिएको ९ मेगावाट गरी २५ मेगावाटको उक्त आयोजनाको ५ हजार ९ सय टनेलमध्ये ४ हजार ३ सय मिटर टनेल खन्ने काम सम्पन्न भएको आयोजनाका प्रबन्धक मनोहरि सापकोटाले जानकारी दिए । उनले १६.....