राष्ट्रिय सर्तकता केन्द्रले केही सरकारी निकायको सम्पत्ति विवरण बुझाउने नयाँ व्यवस्था गरेको छ । सङ्घीय संरचनाअनुसार केही कार्यालय थप भएका र पुराना केहीको सम्पत्ति विवरण बुझाउने ठाउँ परिवर्तन गरिएको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले जानकारी दिए । उनका अनुसार राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय,.....
विस २०७५ असार ३ गते धादिङस्थित नृपेश्वर आयल स्टोर प्रालिले मापदण्डभन्दा घटी पेट्रोलियम पदार्थ उपभोक्तालाई विक्री गरेर उपभोक्तालाई ठग्यो । विस २०७५ जेठ २० मा बानेश्वरस्थित हरिसिद्धी आयल स्टोरले मापदण्डभन्दा घटी पेट्रोलियम पदार्थ उपभोक्तालाई विक्री गरेर ठग्यो । विसं २०७४ माघ २९ मा जोरपाटीमा रहेको.....
भद्रपुरस्थित मेची नदीमा पक्की पुल निर्माणसँगै भद्रपुर छोटी भन्सार कार्यालयको स्तरोन्नति भएको छ । मेची भन्सार कार्यालयको मातहतमा रहेको सो कार्यालयलाई भन्सार विभागले छुट्टै भद्रपुर भन्सार कार्यालयको दर्जा दिएको हो । उक्त कार्यालय सञ्चालनमा आएसँगै झापामा दुई वटा भन्सार कार्यालय भएको मेची भन्सार कार्यालयका.....
जीवन तथा निर्जीवन बिमा सम्वन्धमा विज्ञता हासिल गरेका व्यक्तिहरुलाई सञ्चालक बनाउने गरी नयाँ बिमा ऐन प्रतिनिधिसभामा पेस भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिमा ऐन २०४९ मा भएका प्रावधानभन्दा बाहिर गएर विज्ञहरुलाई सञ्चालक समितिमा लैजाने गरी नयाँ बिमा ऐनको मस्यौदा संसदमा पेस गरेका हुन् । नियामकका.....
तरलता (लगानीयोग्य रकम) समस्या समाधान गर्ने उद्देश्य राखेर राष्ट्र बैङ्कले हालै जारी मौद्रिक नीतिले सीआरआर घटाएको छ । त्यसबाट ४८ अर्ब रुपैयाँ तरलता प्राप्त हुने भनिएको छ । तर, बजारमा कर्जा निक्षेप पुँजी अनुपातका कारण लगानीयोग्य पुँजी बजारमा आउने सम्भावना अत्यन्तै कम छ । त्यसैगरी, स्थिर ब्याजदर नहुँदा पनि.....
विदेशी लगानीको प्रतिबद्धता ठूलो हुने देखिए पनि वास्तविक लगानी भने न्यून मात्रै देखिने गरेको छ । पछिल्लो पाँच वर्षको विदेशी लगानी प्रतिबद्धता र वास्तविक लगानीको तथ्याङ्क हेर्दा वैदेशिक लगानी प्रतिबद्धतामा मात्रै सीमित देखिन्छ । सरकार प्रतिबद्धतालाई वास्तविक लगानीमा परिणत गर्नुभन्दा पनि आद्योगिगक.....
गत आर्थिक वर्ष २०७४/५७ मा सबैभन्दा बढी उद्योग राजधानीमा दर्ता भएका छन् । उद्योग विभागका अनुसार काडमाडौंमा २२ अर्बबराबरका दुई सय २० ओटा सानाठूला किसिमका उद्योगमा लगानी आएको छ । उपत्यकामा होटल, रेस्टुरेन्ट तथा यातायात क्षेत्रमा बढी लगानी आएको विभागका सूचना अधिकृत दुर्गाप्रसाद भुसालले जानकारी दिए । काठमाडौंमा.....
आगामी पाँच वर्षका लागि रासायनिक मल आयात गर्न नेपाल र भारत सरकार गभर्नमेन्ट टु गभर्नमेन्ट (जीटूजी) स्किमअन्तर्गत खरिद प्रस्ताव गरिएको छ । मुलुकमा रासायनिक मलको समयमै सर्वसुलभ आपूर्ति सुनिश्चित गर्न कृषि विकास मन्त्रालयका सचिव डा. युवकध्वज जीसीको संयोजकत्वमा बसेको प्रतिनिधिहरुको बैठकमा समयमै मलको आपूर्ति.....
आर्थिक वर्ष २०७४/७५ मा सुख्खा बन्दरगाह कार्यालय सिर्सियाले लक्ष्य गरेभन्दा रु ९५ करोड ९० लाख ५६ हजार कम राजस्व संकलन गरेको छ । सरकारले सिर्सियालाई आव २०७४/७५ मा रु २८ अर्ब २९ करोड ४२ लाख ५९ हजार राजश्व उठाउने लक्ष्य दिएको थियो । कार्यालयले ९६ दशमलव ५ प्रतिशत अर्थात् रु २७ अर्ब ३३ करोड ५१ लाख ९३ हजार मात्र.....
कृष्णपुर नगरपालिका– ५ की राधा चौधरीले बंगुरपालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । चौधरीले बंगुर बिक्री गरेर वार्षिकरुपमा रु १२ लाखभन्दा बढीको कारोवार गर्दै आएका छन् । उनले वार्षिक रु छ लाख नाफा गर्छन् । उनले १० लाख बराबरको बंगुरको मासु तथा रु दुई लाख १० हजार बराबरको बंगुरको पाठापाठी बिक्री गरेका छन्.....