अर्थतन्त्र


एउटै परिवारबाट तीस लाख सहयोग

एउटै परिवारबाट तीस लाख सहयोग

२३ श्रावण २०७५, बुधबार १०:३९

म्याग्दी जिल्लाकाे अन्नपूर्ण गाउँपालिका–६ घारमा स्थानीयवासीको पहलमा विद्यालय भवन पुनःनिर्माण गरिएको छ । विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण जीर्ण बनेको मुक्तिमार्ग मावि यहाँका बासिन्दाले ५० लाख रूपैयाँ सहयोग जुटाएर पुनःनिर्माण गरेका हुन् । उक्त भवन पुनःनिर्माण गर्न एउटै परिवारले ३० लाख रूपैयाँ.....

विकासमा एकद्वार प्रणाली आवश्यक छ

विकासमा एकद्वार प्रणाली आवश्यक छ

२३ श्रावण २०७५, बुधबार १०:२६

पूर्वाधार निर्माणमा सबै तह र निकायबीच समन्वय हुनुपर्छ । सबै पूर्वाधार संरचनाहरु एकै पटक सुरु गर्न बजेटको सीमितताले सम्भव हँुदैन । समयमै टेन्डर प्रक्रिया सुरु गर्नुपर्नेतर्फ ध्यान दिनुपर्दछ । विभिन्न निकायबीच समन्वय गर्नुपर्ने भएकाले कहिलेकाहीँ ढिलाइसमेत हुने गरेको छ । योजना कार्यान्वयनमा हामीले.....

विकास निर्माणमा पुरानै अल्झन

विकास निर्माणमा पुरानै अल्झन

२२ श्रावण २०७५, मंगलवार १७:५६

‘हाम्रो विकासको गतिलाई महान् छलाङ अथवा ‘टेकअफ’ गराउन ठूला पूर्वाधार निर्माणमा जोड दिनैपर्छ । तर, त्यो अहिलेजस्तो हचुवाको भरमा गरिनुहुन्न । पहिले एउटा उच्चस्तरीय विज्ञहरुसहितको कार्यदलद्वारा राष्ट्रिय पूर्वाधार गुरुयोजना बनाएर प्राथमिकताका आधारमा युद्धस्तरमा कार्यान्वयन गरौं न ।’ पूर्वाधार निर्माणका.....

एफएनसीसीआईमा एकाएक कहाँबाट आयो ‘थ्रीबी’ को बहस ?

एफएनसीसीआईमा एकाएक कहाँबाट आयो ‘थ्रीबी’ को बहस ?

२२ श्रावण २०७५, मंगलवार ११:२८

सम्पूर्ण उद्योगीहरुको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)मा यतिखेर ‘थ्रीबी’ को बहस सुरु भएको छ । महासङ्घले उद्योगीहरुको समस्या समाधान र नीतिगत सुधार गर्न स्थानीय तथा प्रदेशले निर्धारण गरेको असामान्य करका बारेमा कुनै पनि धारणा बाहिर ल्याउन नसकेपछि अहिले ‘थ्रीबी’ को बहस सुरु भएको हो.....

निरन्तर वर्षाले खिम्ती—२ आयोजनाको पूर्वाधार निर्माण रोकियो

निरन्तर वर्षाले खिम्ती—२ आयोजनाको पूर्वाधार निर्माण रोकियो

२१ श्रावण २०७५, सोमबार १२:२०

निरन्तरको वर्षाका कारण रामेछाप र दोलखामा निर्माणाधीन ४८ दशमलव ८ मेगावाट क्षमताको खिम्ती—२ जलविद्युत् आयोजनाको काम रोकिएको छ । रामेछाप र दोलखाको सीमानामा निर्माण हुने उक्त आयोजनाको भौतिक पूर्वाधार निर्माणका काम असार लागेपछि निरन्तरको वर्षाका कारण रोक्नुपरेको आयोजनाले जनाएको छ । आयोजनाको मुख्य काम.....

नेपालमा लगानी गर्न अर्थमन्त्री डा खतिवडाको आग्रह

नेपालमा लगानी गर्न अर्थमन्त्री डा खतिवडाको आग्रह

२१ श्रावण २०७५, सोमबार १०:५१

अर्थमन्त्री डा युवराज खतिवडाले विदेशमा बसोबास गरिरहेका नेपालीलाई पर्यटन, वित्त तथा अन्य विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । अर्थमन्त्रीले आइतबार मेरिल्यान्डमा आयोजित प्रवासी मञ्चको कार्यक्रममा सहभागी गैर आवाशीय नेपाली (एनआरएन)लाई लगानीको लागि आग्रह गरेका हुन् । “तपाईंहरुले विदेशी भूमिमा.....

५१ प्रतिशत मात्र राजस्व असुल

५१ प्रतिशत मात्र राजस्व असुल

२० श्रावण २०७५, आईतवार १५:०३

आर्थिक वर्ष २०७४/७५ मा काठमाडौँ महानगरपालिकाले लक्ष्य गरेको भन्दा ५१ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । महानगरपालिकाले गत आवमा रु १० अर्ब २७ करोड ४१ लाख ७४ हजार राजस्व उठाउने लक्ष्य राखेकामा रु पाँच अर्ब ३१ करोड ८३ लाख ४३ हजार राजश्व संकलन गरेको छ । सबैभन्दा बढी घरजग्गा करतर्फ रु ५७ करोड ५९ लाख ७८ हजार.....

असोज १८ र १९ मा इन्नोभेसन इन टीभीईटी फर सोसियल इकोनोमिक अन्र्तराष्ट्रिय सम्मेलन

असोज १८ र १९ मा इन्नोभेसन इन टीभीईटी फर सोसियल इकोनोमिक अन्र्तराष्ट्रिय सम्मेलन

२० श्रावण २०७५, आईतवार १०:३५

आगामी असोज १८ र १९ गते इन्नोभेसन इन टीभीईटी फर सोसियल इकोनोमिक अन्र्तराष्ट्रिय सम्मेलन हुने भएकोे छ । डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल (डिन), कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी) मनिला र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) को आयोजनामा दुइ दिने सम्मेलन काठमाडौंमा हुने भएको हो । काठमाडौंको.....

फिलिपिन्सका राष्ट्रपतिद्वारा लाखौं डलरका विलासी कार नष्ट

फिलिपिन्सका राष्ट्रपतिद्वारा लाखौं डलरका विलासी कार नष्ट

१७ श्रावण २०७५, बिहीबार १७:४०

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो ड्युटेरटेको आदेशमा लगभग ७ मिलियन डलर मूल्य पर्ने विलासी कारलाई कोल्ड ड्रिङ्क्सका खाली बट्टाझैं कुच्च्याइएको छ । ड्युटेरटेले अवैध तरिकाले आयात गरिएका ती फेन्सी कार तथा मोटरबाइकलाई सार्वजनिक प्रदर्शनीका लागि राख्नसमेत लगाएका छन् । र, सबै ६८ ओटा विलासी कार तथा आठ ओटा.....

विदुर नगरपालिकाले करको दर घटायो

विदुर नगरपालिकाले करको दर घटायो

१७ श्रावण २०७५, बिहीबार १५:१६

विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ । बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको दरमा कटौती गरेको हो । सम्पत्तिको मूल्यांकन बढेकाले करको दरमा वृद्धि हुन आएकाले.....