अर्थतन्त्र


करको डर हटाउन शक्तिशाली कार्यदल गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी काम सुरू

करको डर हटाउन शक्तिशाली कार्यदल गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी काम सुरू

३ भाद्र २०७५, आईतवार २०:३८

करमा देखिएको विवाद समाधान गर्न सरकारले तीन सदस्य कार्यदल गठन गरेको छ ।स्थानीय र प्रदेश सरकारले मनलाग्दी कर लगाएकाले सङ्घीयता नै असफल हुने अवस्था आएपछि सरकारले सङ्घीय मामला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा तीन सदस्य कार्यदल गठन गरेको हो । थपलियाको संयोजकत्वमा बनेको कार्यदलमा.....

आयातमुखी अर्थतन्त्रमाथि गभर्नर नेपालको ब्यङ्ग्य ‘कतारबाट आयात गरेको आलु खान नपरोस्’

आयातमुखी अर्थतन्त्रमाथि गभर्नर नेपालको ब्यङ्ग्य ‘कतारबाट आयात गरेको आलु खान नपरोस्’

३ भाद्र २०७५, आईतवार १३:४८

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले आगामी दिनमा कतारमा फलेको आलुसमेत नेपालमा आयात हुने बताएका छन् । राजधानीमा बोल्दै उनले मरुभूमिमा फलेको आलु नेपालमा आयात हुने अवस्था आउने बताए । ‘नेपालले निर्यात बढीरहेका बेला कतारजस्तो मरुभूमिको देशमा फलेको आलु खान नपर्ला भन्न सकिदैन,’ उनले भने । नेपाल.....

एउटै संगठन बनेर आए सबै समस्या समाधान हुन्छः गभर्नर नेपाल

एउटै संगठन बनेर आए सबै समस्या समाधान हुन्छः गभर्नर नेपाल

२ भाद्र २०७५, शनिबार २२:०६

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले विभिन्न गुुटमा सञ्चालन भइरहेका सुनचाँदी व्यवासायी एक भएर आए सुन आयातमा रहेका सबै समस्या समाधान गर्न सकिने बताएका छन् । सुनचाँदी व्यवसायी संघ विभिन्न गुटमा सञ्चालन हुँदा सरकार र व्यवसायी दुुवैलाई घाटा भएकाले सम्पूूर्ण व्यवसायी एक हुनुुपर्ने बताएका हुन्.....

हिमालयन कार्गाेविरुद्ध पौने तीन अर्ब आयकर छलीको मुद्दा

हिमालयन कार्गाेविरुद्ध पौने तीन अर्ब आयकर छलीको मुद्दा

१ भाद्र २०७५, शुक्रबार १५:१८

हिमालयन कार्गो चलाउने विनोदकुमार गुप्ताविरुद्ध आयकर छली गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । उनले कार्गो कम्पनी चलाएर १० वर्षदेखि कुनै कर नबुझार्इ ५४ करोड ४२ लाख रुपैयाँ छली गरेको राजस्व अनुसन्धान विभागले अनुसन्धानबाट देखिएको भन्दै बिगो र जरिवानासमेत २ अर्ब ७२ करोड १२ लाख ३८ हजार.....

एक वर्षमा १० अर्ब रुपैयाँको कृषि तथा पशुपक्षी बिमा

एक वर्षमा १० अर्ब रुपैयाँको कृषि तथा पशुपक्षी बिमा

३० श्रावण २०७५, बुधबार १७:३८

पछिल्लाे एक वर्षामा १० अर्ब रुपैयाँको कृषि तथा पशुपक्षी बिमा गरिएको छ । गत आर्थिक वर्ष २०७४/७५ मा अन्न(बाली), तरकारी, फलफूल, माछा र पशुपक्षीमार्फत् १० अर्ब ८ करोड रुपैयाँ बिमाङ्क रकमको बिमा गरिएको हो । सो बिमाबापत ४३ करोड २ लाख ७५ हजार ९ सय रुपैयाँ बिमा शुल्क उठेको छ । कुल बिमा शुल्कको ७५ प्रतिशत सरकारले अनुदान.....

भेरी बबई डाइभर्सन परियोजनाः ९ महिनामा झन्डै ६० प्रतिशत सुरुङ खनियो

भेरी बबई डाइभर्सन परियोजनाः ९ महिनामा झन्डै ६० प्रतिशत सुरुङ खनियो

३० श्रावण २०७५, बुधबार १२:५९

नेपालमा पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरी सुरुङ खन्न थालिएको भेरी बबई डाइभर्सन परियोजनाको झन्डै ६० प्रतिशत सुरुङ खन्ने काम सकिएको छ । बाँके र बर्दिया क्षेत्रको लगभग ५१ हजार हेक्टर जमिनलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यले निर्माण थालिएको परियोजनामा सन् २०१७ नोभेम्बरबाट टीबीएम मेसिनमार्फत.....

ठूला तथा राष्ट्रिय गौरवका आयोजनाको प्रगति रिपोर्ट

ठूला तथा राष्ट्रिय गौरवका आयोजनाको प्रगति रिपोर्ट

३० श्रावण २०७५, बुधबार ०९:५७

सरकारले हरेक वर्ष ठूला तथा राष्ट्रिय गौरवका आयोजनाका लागि बजेट छुट्याउँछ । केही आयोजना निर्माणका लागि बजेट खर्च हुन्छ भने केही ठूला आयोजनाका लागि छुट्याइएको पूँजीगत बजेट रकम खर्च हुन सक्दैन । फलस्वरुप, त्यस्ता आयोजनाको प्रगति धिमा गतिमा हुने गर्छ । सरकारले आर्थिक वर्ष २०६६/०६७ देखि १७ ओटा राष्ट्रिय गौरवका.....

एफएनसीसीआईलाई पन्छ्याउँदै सरकारले गठन गर्यो कमिटि, ६ ओटा उद्योग सङ्गठन सदस्य बन्दा महासङ्घ ‘बाइकट’

एफएनसीसीआईलाई पन्छ्याउँदै सरकारले गठन गर्यो कमिटि, ६ ओटा उद्योग सङ्गठन सदस्य बन्दा महासङ्घ ‘बाइकट’

२९ श्रावण २०७५, मंगलवार २०:४२

निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घलाई पन्छ्याउँदै सरकारले जिल्ला÷नगरका सङ्गठनलाई सदस्यको रुपमा मनोनित गरेको छ । सरकारले मुलुकको आर्थिक विकासका निम्ति तत्काल, मध्यकाल र दीर्घकालमा सम्पन्न गर्नुपर्ने कार्यका सम्बन्धमा सरकारबाट गर्नुपर्ने कार्यसहित अन्य विषयमा अध्ययन गरी दुई.....

सामान आयात गर्दा ४० हजार डलरसम्म भुक्तानी दिन पाइने

सामान आयात गर्दा ४० हजार डलरसम्म भुक्तानी दिन पाइने

२९ श्रावण २०७५, मंगलवार १७:५४

उद्योगी तथा व्यवसायीले विदेशबाट सामान आयात गर्दा एक पटकमा अधिकतम ४० हजार अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रामा भुक्तानी दिने सक्ने भएका छन् । नेपाल राष्ट्र बैङ्कले एकीकृत परिपत्र २०७४ मा  संशोधन गर्दै ४० हजार डलरसम्म मात्र भुक्तानी गर्न सक्ने उल्लेख गरेको हो । राष्ट्रले विगतमा दिइएको ५० हजारको सुविधामा.....

डुब्याे अाैद्याेगिक क्षेत्र, अाधा दर्जन उद्याेग बन्द

डुब्याे अाैद्याेगिक क्षेत्र, अाधा दर्जन उद्याेग बन्द

२८ श्रावण २०७५, सोमबार ११:१४

लगातार दुई दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीको रुपनी गाउँपालिका–५ बसबिट्टीमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र अहिले जलमग्न भएको छ । पानीको निकास हुन नसकेका कारण औद्योगिक क्षेत्र जलमग्न हुँदा त्यहाँ रहेका उद्योगमा समेत पानी पस्दा लाखौँको क्षति भएको स्थानीय श्याम यादवले जानकारी दिए.....