अर्थतन्त्र


स्थानीय निकायले मनलाग्दी कर उठाउँदा सङ्घीय सरकार अप्ठ्याराेमा

स्थानीय निकायले मनलाग्दी कर उठाउँदा सङ्घीय सरकार अप्ठ्याराेमा

१० भाद्र २०७५, आईतवार १७:१०

चालू आर्थिक वर्ष सुरु भएसँगै मुलुकभर कर त्रास बढेको छ । के उद्योगी व्यवसायी, के सर्वसाधारण, राजनीतिज्ञ सबैमा करको त्रास देखिएको छ । खासगरी मुलुक सङ्घीयतामा गएसँगै सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहले विभिन्न शीर्षकहरुमा आआफ्नै ढङ्गले कर उठाउन थालेपछि एकाएक करले सबैलाई च्यापेको छ । सर्वसाधारणले जुनसुकै.....

बर्सेनि छ अर्बभन्दा बढीेको काठ आयात

बर्सेनि छ अर्बभन्दा बढीेको काठ आयात

१० भाद्र २०७५, आईतवार १३:५४

गत आर्थिक वर्षमा पाँच अर्ब ७५ करोड रुपैयाँको काठ आयात भएको छ । भन्सार विभागका अनुसार आव २०७४÷७५ मा भारत, चीन, इन्डोनेसिया, मलेसिया, म्यान्मार, सिंगापुर र युक्रेनबाट काठका गोलिया, चिरान, प्लाई, झ्याल ढोकामा प्रयोग हुने फ्रेमलगायत काठजन्य सामान आयात भएका हुन् । इन्डोनेसिया, मलेसिया, म्यान्मार, युक्रेनलगायत.....

बाठाहरुले घटेको बेला पनि नाफा कमाउन सक्छन्– पूर्व अर्थमन्त्री महत

बाठाहरुले घटेको बेला पनि नाफा कमाउन सक्छन्– पूर्व अर्थमन्त्री महत

१० भाद्र २०७५, आईतवार १२:३४

पूर्व अर्थमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता रामशरण महतले घट्दो सेयर बजारलाई व्यङ्ग्य हान्दै आफ्नो एक भाषणले बजारमा ठूलो हलचल ल्याएको बताएका छन् । महतले आफूले लगानीकर्तालाई सेयर किन्ने मौका यही हो किन्नुस् भनेको अर्को दिन बजारमा हलचल आएको बताएका हुन् । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घको कार्यक्रममा.....

नेपाल आउने ३० हजार टन मल भारतबाट हिड्यो

नेपाल आउने ३० हजार टन मल भारतबाट हिड्यो

९ भाद्र २०७५, शनिबार ११:४१

मुलुकका विभिन्न क्षेत्रमा रोपाइ सकिएपनि मलको अभाव देखिएपछि सरकारले थप ३० हजार टन रासायनिक मल ल्याउने कार्य तीव्र पारेको छ । लामो समयदेखि भारतको बिसाका पट्नामा र्याक नपाएपछि ढुवानीको समस्याले रोकिएको मल शनिबारदेखि ल्याउने प्रक्रिया सुरु भएको हो । पहिलो चरणमा २ हजार ५ सय टन मल शनिवार नै नाकामा आइपुग्ने.....

कर वृद्धिबारे बुझाउन आवश्यक

कर वृद्धिबारे बुझाउन आवश्यक

८ भाद्र २०७५, शुक्रबार १६:१५

बाँकेका स्थानीय तहले केही व्यवसायमा व्यवस्था गरेको करको दरबारे यहाँ टिप्पणी गरिँदै आएको छ । नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष नारायणी रुपाखेती कर बढाउनुका कारण, कर तिरेपछि नागरिकलाई हुने फाइदा तथा करबाट गाउँठाउँको विकास हुने कुरालाई बुझाउन नसक्दा यसप्रति नकारात्मक धारणा उत्पन्न भएको बताउँछन् । ‘कर.....

कृषिकेन्द्रित परियोजनाकाे बजेट किसानसम्म नपुग्दै सकिन्छ

कृषिकेन्द्रित परियोजनाकाे बजेट किसानसम्म नपुग्दै सकिन्छ

८ भाद्र २०७५, शुक्रबार १०:५१

कृषि सबैको चासो र प्राथमिकताको क्षेत्र हो । पछिल्ला वर्षहरुमा कृषि उत्पादन बढाई आयात प्रतिस्थापन गर्ने भनेर सरकारी स्तरबाटै ठूलाठूला परियोजना सञ्चालन हुन थालेका छन् । प्रधानमन्त्रीको नाम जोडेर एक दशकमा कृषिक्षेत्रका लागि एक खर्ब ३० अर्ब रुपैयाँ खर्च गर्ने महत्त्वाकाङ्क्षी योजना पनि अघि सारिएको छ ।.....

चिया कृषक समस्यामा

चिया कृषक समस्यामा

७ भाद्र २०७५, बिहीबार १६:५८

सरकारले कृषिलाई आधुनिकीकरण गर्ने नीति लिएपनि जिल्लाका चिया कृषक भने समस्यामा छन् । चिया उत्पादक कृषकले राज्यले सहयोग नगर्दा वर्षौंदेखि समस्या झेल्नु परेको गुनासो गरेका छन् । एकातिर राज्य चिया खेती र कृषकसँग उदासीन छ भने अर्कोतिर कृषकले चिया खेती व्यावसायिकरुपमा गर्न नसकिएको बताएका छन् । चियाको उत्पादन.....

नाफा कमाउनु अपराध होइन, लगानी विस्तार गर्न र रोजगारी दिन नाफा कमाउनै पर्छ–पूर्व प्रधानमन्त्री दाहाल

नाफा कमाउनु अपराध होइन, लगानी विस्तार गर्न र रोजगारी दिन नाफा कमाउनै पर्छ–पूर्व प्रधानमन्त्री दाहाल

७ भाद्र २०७५, बिहीबार ११:२८

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रलाई राज्यले दुहुनो गाई सम्झेर दुहिरहेको बताएका छन् । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी सङ्घको साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले निजी क्षेत्रलाई हेर्ने सरकारी मानसिकता परिर्वतन नगरेसम्म विकासको.....

राजमार्ग बन्द हुँदा राजस्व सङ्कलनमा असर

राजमार्ग बन्द हुँदा राजस्व सङ्कलनमा असर

७ भाद्र २०७५, बिहीबार १०:५३

अविरल वर्षापछि खसेको पहिराले सडक अवरुद्ध पार्दा राजस्व सङ्कलनमा ठूलो असर परेको छ । अवरुद्ध राजमार्ग चालू गरार्इ भन्सारको कर असुली, पर्यटकको आवागमन, निर्माण सामग्री ढुवानी र बिरामी ओसारपसारमा सहजता ल्याउन आवश्यक भएको र यसका लागि प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ । पहिरो र नदीकटानबाट अवरुद्ध.....

चिनियाँ प्रविधिको मकै नेपालमा

चिनियाँ प्रविधिको मकै नेपालमा

७ भाद्र २०७५, बिहीबार १०:४४

मकै उत्पादन तथा त्यसको उत्पादकत्व बढाउने र दक्ष जनशक्ति तयार गर्ने अभिप्रायले सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाका लागि तालिम आयोजना गरिएको छ । हाइब्रिड मकै उत्पादनसम्बन्धी विभिन्न प्रविधिका बारेमा जानकारी दिन आयोजित सो तालिममा कृषि मन्त्रालय, कृषि विभाग, नार्क र सरकारी एवम् निजी बीउबिजन उत्पादक.....