खाडी मुलुक कतार विरुद्ध साउदी अरब र उसका छिमेकी देशले नाकाबन्दी गरेको एक वर्ष पुगेको छ । यसलाई खाडी क्षेत्रमा पछिल्लो केही समयदेखिको सबैभन्दा ठूलो कूटनीतिक सङ्कटका रुपमा हेरिएको छ । खाडी क्षेत्रको तनाव गत वर्षको जुन ५ बाट सुरु भएको थियो । साउदी अरबको नेतृत्वमा कतारमाथि भएको नाकाबन्दीमा बहराइन, इजिप्ट.....
आर्थिक वर्ष २०७५–७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सत्ता पक्षका सांसदले आलोचनात्मक समर्थन गरेका छन् भने प्रतिपक्ष सांसदले बजेट कार्यान्वयनमा चुनौती हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने सांसदले आगामी आवको बजेटले आर्थिक विकास, रोजगारी वृद्धि र सबल अर्थतन्त्रको.....
धादिङकाे थाक्रे गाउँपालिका– ११ मा पक्की पुल निर्माण गर्न ठेक्का लिएको इशान कन्सट्रक्सनले तोकिएको मितिभन्दा चार वर्ष बढी समय भइसक्दा समेत काम पूरा गरेको छैन । डिभिजन सडक कार्यालयले पटक पटक म्याद थपेर पनि काम नगरेपछि कालोसूचीमा राखेर पुनःठेक्का लगाएको छ । सडक डिभिजन कार्यालयले कारबाही भने गर्न सकेको.....
नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाका पाँच पेट्रोल पम्ममा अनुगमन गरेर दुई ओटामा सिल गरेको छ । हरिसिद्धि आयल स्टोर शान्तिनगर चोक, थ्री ब्रदर्स आयल स्टोर बानेश्वर, सीताकेयर प्रालि कालिमाटी, कनक ट्रेड सेन्टर टेकु र नेवाः टे«ड कन्सर्न ढल्कोमा विभागले अनुगमन गरेको हो । हरिसिद्धि आयलमा पेट्रोल नोजल थान.....
दाङ जिल्ला कृषि विकास कार्यालयले यस वर्ष विभिन्न सात अाेटा जातको धानको बीउ सिफारिस गरेको छ । कार्यालयका वरिष्ठ कृषि विकाश अधिकृत दीपककुमार शर्माका अनुसार सिफारिस गरिएका बीउमा विन्देश्वरी, सावित्री, रामधान, सावामन्सुलि, सव(१), सुखा २ र ३ उन्नत् जात छन् । कार्यालयले अभियानमुखी कृषि उत्पादन कार्यक्रमअन्तर्गत.....
गत केही दिनदेखि ठूलो हुरीबतास आएका कारण मुलुकभर विद्युत् आपूर्तिमा समस्या देखिएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । मुलुकमा विभिन्न क्षेत्रमा ठूलो हावाहुरी, बतास र असिनापानीका कारण विद्युत्का पोल तथा ट्रान्सफर्ममा क्षति पुगेको हो । विभिन्न क्षेत्रीय कार्यालयका शाखाअन्तर्गतका वितरण केन्द्रमा.....
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी असारभित्र ढल्केबर सवस्टेशन निर्माणको काम सक्न ठेकेदारलाइ निर्देशन दिएका छन । ढल्केबर सवस्टेशनको अनुगमन गर्न शनिबार आयोजना स्थलमा पुगेका उनले सवस्टेशन निर्माणमा कुनै पनि बहानामा ढिलाइ गर्न नहुने बताएका थिए । नेपाल र भारतबीचको विद्युत.....
कुनै बेला थियो, गोल्डस्टार जुत्ता लगाउनु भयावह मानिन्थ्यो । जुत्ताको मूल्य र गुणस्तरले सर्वसाधारणको रोजाइमा परेको गोल्डस्टारलाई माओवादी विद्रोहीले पनि लगाउन थाले । त्यसपछि सेनाले गोल्डस्टारलाई टार्गेट ग¥यो । द्वन्द्वका बीचमा पनि तङ्गिँ्रदै गरेको गोल्डस्टार जुत्तालाई घरेलु बजारमा बजारीकरण गर्ने.....
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र उर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनसहित दुवै मन्त्रालयको उच्चस्तरीय टोलीबीच शुक्रबार अन्तर मन्त्रालय समन्वयबारे छलफल भएको छ । उर्जा मन्त्रालयमा भएको छलफलमा विकास, निर्माणकार्य र समृद्धिका लागि समन्वय र सहकार्यका साथ अगाडि बढ्ने सहमति भयो । छलफलका.....
कृषि विकास कार्यालयले यसपटक दुई अाेटा जातको मकैको बीउ सिफारीस गरेको छ । कार्यालयका बाली विकास अधिकृत सुमन खनालका अनुसार सिफारिस गरिएका बीउमा अरुण र राम्पुर कम्पोजिट मकैको जात रहेको छ । यी दुवै जातका मकैबाट किसानले उत्पादन तथा बिक्रीको उचित मूल्य पाउने खनालको भनाइ छ । कार्यालयले अभियानमुखी कृषि उत्पादन.....