अर्थतन्त्र


काठमाडौं स्टिलको इजाजत खारेज

काठमाडौं स्टिलको इजाजत खारेज

२२ जेष्ठ २०७५, मंगलवार १४:२६

काठमाडौं स्टिल प्रालिको इजाजत खारेज भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग काठमाडौंले प्रयोगशालामा परीक्षण गर्दा भौतिक चारित्रिक गुण नेपाल गुणस्तर १९१ बमोजिम नपाइएपछि इजाजत खारेज गरिएको महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । काठमाडौं स्टीलद्वारा उत्पादन भएको एफई ५०० ग्रेडको फलामे डण्डीका.....

गल्छी—रसुवागढी—केरुङ अन्तरदेशीय प्रसारण लाइन उच्च प्राथमिकतामा

गल्छी—रसुवागढी—केरुङ अन्तरदेशीय प्रसारण लाइन उच्च प्राथमिकतामा

२२ जेष्ठ २०७५, मंगलवार १२:१९

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा उच्च क्षमताका प्रसारण लाइन र ठूला आयोजनाहरु प्राथमिकतामा पर्ने भएका छन् । चीनसँग ट्रान्समिसन लाइन र जलविद्युत् आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन गर्न बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) प्रणालीबाट आयोजनाहरु अगाडि बढाइने तयारी भएको ऊर्जा मन्त्रालयका.....

सरकारको दबाबपछि तेल लिन भारत गए ट्याङ्कर चालक

सरकारको दबाबपछि तेल लिन भारत गए ट्याङ्कर चालक

२२ जेष्ठ २०७५, मंगलवार ११:२४

सरकारको चर्को दबाबपछि ट्याङ्कर चालकहरु तेल लिन भारत गएका छन् । आज (मङ्गलबार) तेल लिन नगए लाइसेन्स खारेज गर्ने चेतावनी सरकारले दिएको थियो । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बिहानैबाट तेल लिन ट्याङ्कर चालकहरु भारततर्फ लागिसकेको जानकारी दिए । ‘हामीले उनीहरुलाई विश्वस्त पारेर पठाएका छौं,’ प्रवक्ता.....

कृषि मन्त्रीद्वारा कालीमाटी फलफुल तथा तरकारी बजारको अनुगमन

कृषि मन्त्रीद्वारा कालीमाटी फलफुल तथा तरकारी बजारको अनुगमन

२१ जेष्ठ २०७५, सोमबार १६:४९

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले कालीमाटी फलफुल तथा तरकारी बजारको अनुगमन गरेका छन । अनुगमन पछि पत्रकारसँ बोल्दै मन्त्री खनालले कालीमाटी तरकारी बजारका बारेमा धेरै गुनासो र निवेदन आएकाले कृषकलाई मर्का नपरोस भनेर अनुगमन गरिएको बताए । किसानले उत्पादन गरेका सामान बजारसम्म आइ पुग्दा.....

तेल चोर्न नपाएपछि हड्तालमा उत्रिए चालक, उपभोक्ता मर्कामा

तेल चोर्न नपाएपछि हड्तालमा उत्रिए चालक, उपभोक्ता मर्कामा

२१ जेष्ठ २०७५, सोमबार १६:१८

नेपाल आयल निगमले ट्याङ्करमा सेक्युरिटी लकिङ सिस्टम राखेपछि तेल चोर्न नपाएका चालकले पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेका छन् । चालकले मनलाग्दी रुपमा तेल चोरी गर्ने गरेपछि निगमले देशभरका सम्पूर्ण ट्याङ्करमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेको थियो । त्यसको विरोध गर्दै ट्याङ्कर चालकले तेल आपूर्ति ठप्प.....

तारा एयरले गर्यो इलामको फाल्गुनन्द विमानस्थलमा परीक्षण उडान

तारा एयरले गर्यो इलामको फाल्गुनन्द विमानस्थलमा परीक्षण उडान

२१ जेष्ठ २०७५, सोमबार १३:२१

प्रदेश १ को इलाममा निर्माण गरिएको फाल्गुनन्द विमानस्थलमा तारा एयरले परीक्षण उडान गरेको छ । तारा एयरका डेपुटी म्यानेजर पुरुषोत्तमराज महतले सोमबार बिहान १० बजेर ५६ मिनेटमा काठमाडौंबाट उडेको नाइन एन एईटी ट्विनअटर जहाज फाल्गुनन्द विमानस्थलमा अवतरण गरेको बताए । २०७१/७२ बाट निर्माण सुरु भएको सो एयरपोर्टको.....

सरकारले आन्दोलनरत सेयर लगानीकर्तालाई वार्तामा बोलायो

सरकारले आन्दोलनरत सेयर लगानीकर्तालाई वार्तामा बोलायो

२१ जेष्ठ २०७५, सोमबार १३:०७

हिजोदेखि पुँजीगत लाभ करमा गरिएको वृद्धिप्रति विरोध जनाइरहेका सेयर लगानीकर्तालाई सरकारले वार्तामा बोलाएको छ । सरकारले वार्तामा बोलाएपछि लगानीकर्ताका तीन संस्थाका प्रतिनिधि सिंहदरबार पुगेका छन् । अर्थमन्त्रालयका राजश्व सचिव शिशिर ढुङ्गानाले आन्दोलनरत लगानीकर्तालाई वार्तामा बोलाएका हुन् । सरकारले.....

उत्तरगङ्गा परियोजनाः कहाँ र कसले बनाउने विवादले निर्माण अलपत्र

उत्तरगङ्गा परियोजनाः कहाँ र कसले बनाउने विवादले निर्माण अलपत्र

२१ जेष्ठ २०७५, सोमबार १२:३३

लामो समयदेखि चर्चामा रहेको उत्तरगङ्गा जलाशययुक्त आयोजनाको प्रारम्भिक चरणको निर्माण अलपत्र परेको छ । बागलुङमा बनाउने कि रुकुममा, सङ्घीय सरकारले बनाउने कि प्रदेश सरकारको स्वामित्वमा बन्ने विवादले परियोजना अन्योलमा परेको हो । निसीखोला हुँदै बग्ने उत्तरगङ्गा नदीबाट ८ सय २८ मेगावाट विद्युत् उत्पादन गर्ने.....

चिलिमे जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन बन्द

चिलिमे जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन बन्द

२१ जेष्ठ २०७५, सोमबार ११:०६

रसुवास्थित २२ मेगावाट क्षामताकाे चिलिमे जलविद्रयुत केन्द्रकाे उत्पादन अाइतबार अपराह्नदेखि बन्द भएकाे छ । केन्द्रमार्फत उत्पादन भएको विद्युत केन्द्रीय प्रसारण लाइनमा जडान गर्न लगिएको ६६ हजार भोल्टेजको तार नुवाकोटको विदुर नगरपालिका–१० स्थित गेर्खुमा आइतबार अपराह्न चुडिएकाले उत्पादन बन्द गरिएको.....

अमेरिकालाई ‘जी ७’ का अर्थमन्त्रीहरुको चेतावनी

अमेरिकालाई ‘जी ७’ का अर्थमन्त्रीहरुको चेतावनी

२० जेष्ठ २०७५, आईतवार १७:२२

स्टील र एलुमिनियममा कर लगाउने अमेरिकी सरकारको निर्णयका विरुद्धमा युरोपेली युनियन आवद्ध अर्थमन्त्रीहरु एक भएर प्रतिकारमा उत्रिएका छन् । उनीहरुले अमेरिकाको सो निर्णयको विरोध गर्दै यदि एकतर्फी रुपमा त्यसो गरियो भने आफ्ना सबै आर्थिक नियम तथा नीतिहरुमा अमेरिकालाई एक्लाएर अघि बढ्ने धारणा मात्र राखेको.....