अर्थतन्त्र


आठ हजार हेक्टरमा सिँचाइ सुविधा अभाव

आठ हजार हेक्टरमा सिँचाइ सुविधा अभाव

२६ जेष्ठ २०७५, शनिबार ०८:४८

जाजरकोटका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । जिल्लाका सातवटा स्थानीय तहका किसानका खेतबारी सिँचाइ सुविधाको अभावमा वर्षायाममा मात्र खेती हुने गरेको छ । सिँचाइ सुविधा नभएका कारण यहाँका किसान आकाशे पानीको भरमा वर्षायाममा मात्र खेती गर्दै आएका हुन् । भिरालो जमीनमा ओसिलो पन नहुँदा सबै.....

सेजभित्रका नयाँ उद्योग असारदेखि सञ्चालनमा

सेजभित्रका नयाँ उद्योग असारदेखि सञ्चालनमा

२५ जेष्ठ २०७५, शुक्रबार १७:१४

भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)भित्रका उद्योगहरु आगामी असार १ गतेदेखि सञ्चालनमा आउने भएका छन् । सेजभित्रका उद्योगलाई प्राधिकरणले नियमित विद्युत् आपूर्ति गरिदिएपछि ती उद्योगहरु सञ्चालनमा आउने भएका सेजका प्रमुख चण्डिका भट्टले जानकारी दिए । सेजभित्र स्थापना भएका उद्योगहरु औपचारिक रुपमा सञ्चालन.....

दिगो राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रसँग सहकाय गरेर अगाडी बढ्छौःअर्थमन्त्री खतिवडा

दिगो राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रसँग सहकाय गरेर अगाडी बढ्छौःअर्थमन्त्री खतिवडा

२४ जेष्ठ २०७५, बिहीबार २२:१२

अर्थमन्त्री युवराज खतिवडाले सरकारले दिगो राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न मुख्य साझेदार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्ने बताएका छन । नेपाल आर्थिक पत्रकार समाज र नेपाल उघोग परिसंघले संघीय बजेटको बारेमा आयोजना गरेको छलफल कार्यक्रममा अर्थमन्त्रीले उक्त विचार व्यक्त गरेका हुन । आवश्यक क्षेत्रहरूलाई.....

दोर्दी जलविद्युत् आयोजनाको ७० प्रतिशत काम सकियो, चैत्रसम्म उत्पादन

दोर्दी जलविद्युत् आयोजनाको ७० प्रतिशत काम सकियो, चैत्रसम्म उत्पादन

२४ जेष्ठ २०७५, बिहीबार ११:०२

दोर्दी जलविद्युत् आयोजनाको ७० प्रतिशत काम सकिएको छ । लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको उक्त आयोजनाको काम तीव्र गतिमा भइरहेको हिमालयन पावर पार्टनर कम्पनीका कार्यकारी निर्देशक गुरुप्रसाद ढकालले जानकारी दिए । अहिले आयोजना अन्तर्गत हाइड्रो मेकानिकल, सिभिल, हेडबक्स, विद्युत् गृह, सुरुङ निर्माणको.....

ब्याजदर बढ्दा अर्थतन्त्रमा कस्तो असर पर्छ ?

ब्याजदर बढ्दा अर्थतन्त्रमा कस्तो असर पर्छ ?

२४ जेष्ठ २०७५, बिहीबार ०९:३०

२०१६ अक्टोबरमा ९ प्रतिशतमा लिएको ऋणको ब्याज अहिले १३ प्रतिशत पुगेको छ । डिसेम्बर सुरुमा ९ दशमलव ५ पुर्याइएको ब्याजदर फेरि डिसेम्बर अन्तिमतिरै १० प्रतिशत कायम गरियो । लगत्तै २०१७ जनवरीमा ब्याजदर ११ प्रतिशत पुग्यो । तत्कालीन अवस्थामा विकास बैङ्कबाट लिइएको तीन पटकमा २ प्रतिशतले ब्याजदर वृद्धि गरिएकोमा.....

सिन्डिकेट ताेड्न हिँडेका अर्थमन्त्री खतिवडा फसे कि फसाइए ?

सिन्डिकेट ताेड्न हिँडेका अर्थमन्त्री खतिवडा फसे कि फसाइए ?

२३ जेष्ठ २०७५, बुधबार १८:४८

जेठ १५ गते आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यसँगै विद्वान अर्थमन्त्रीका रुपमा कहलिएका डा युवराज खतिवडाको प्रशंसा र विरोधको क्रम सुरु भयो । प्रतिपक्षी दलले बजेटको विरोध गर्नु अन्यथा होइन तर, सत्ता पक्षकै सांसदहरु पनि उनको कार्यशैलीप्रति रुस्ट देखिए । सत्ताधारी एकाध सांसदको आक्रोश आफ्नो भाग खोसेर.....

बनथरा डिपोमा दुई ओटा ट्याङ्करमा सेक्युरिटी लकिङ सिस्टम जडान

बनथरा डिपोमा दुई ओटा ट्याङ्करमा सेक्युरिटी लकिङ सिस्टम जडान

२३ जेष्ठ २०७५, बुधबार १७:०४

भारतको बनथरा डिपोमा आज दुई ओटा ट्याङ्करमा सेक्युरिटी लकिङ सिस्टम जडान गरिएको छ । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइत सहितको टोली भारत पुगेर धनगडी डिपोका लागि छुट्ने दुई ओटा ट्याङ्करमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेको हो । निगमका सहप्रवक्ता रामप्रसाद पाठकले आज बेलुकीसम्म सेक्युरिटी लकिङ सिस्टम.....

बालीनाली लगाउनुपूर्व समर्थन मूल्य तोकिने

बालीनाली लगाउनुपूर्व समर्थन मूल्य तोकिने

२३ जेष्ठ २०७५, बुधबार १३:३४

कृषि मन्त्रालयले सम्पूर्ण बालीनाली लगाउनुपूर्व समर्थन मूल्य तोक्ने प्रक्रिया अगाडि बढाएकोे छ । धान, गहुँ र उखु लगायतका कृषि उपज लगाउनुपूर्व नै त्यसको समर्थन मूल्य तोक्ने विषयमा २०७५/०७६ को बजेटमा उल्लेख भएकाले त्यसलाई आगामी वर्षदेखि लागू गरिने कृषि मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले जानकारी.....

राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजना विरुद्ध उजुरी

राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजना विरुद्ध उजुरी

२३ जेष्ठ २०७५, बुधबार १२:२४

राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको आशङ्कामा जिल्लावासीले अख्तियार दुरोपयोग अनुसन्धान आयोगमा ऊजुरी दर्ता गराएका छन् । तामाकोसीलाई दोलखावासीले कुनै अवरोध सिर्जना नगरी ९२ प्रतिशत काम सम्पन्न गर्नमा सहयोग गरेको तर आयोजनामा भ्रष्टाचार भएको देखिएपछि.....

कृषिक्षेत्रकाे विकासका लागि निजी क्षेत्रको सुझाव लिएर अगाडी बढ्छौ— कृषिमन्त्री खनाल

कृषिक्षेत्रकाे विकासका लागि निजी क्षेत्रको सुझाव लिएर अगाडी बढ्छौ— कृषिमन्त्री खनाल

२२ जेष्ठ २०७५, मंगलवार १५:१०

कृषि, भूमि व्यवस्था तथा सिचाई मन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रका विकासका लागि निजी क्षेत्रको सुझावलाई अँत्मसात गरी अगाडी बढ्ने बताएका छन । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित कृषि क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै उनले यस्तो बताएका हुन । कृषि क्षेत्रस“ग.....