अर्थतन्त्र


रकम भुक्तानीको पहल गर्न अर्थमन्त्रीको प्रतिबद्धता

रकम भुक्तानीको पहल गर्न अर्थमन्त्रीको प्रतिबद्धता

२९ जेष्ठ २०७५, मंगलवार १३:३३

अर्थमन्त्री डा युवराज खतिवडाले निर्माण व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री खतिवडाले सम्बन्धित मन्त्रालय तथा विभागसँग समन्वय गरी व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । महासङ्घका कार्यबाहक.....

बैङ्करहरुको मौद्रिक नीतिलाई सुझावः सीसीडी खारेज गराैं

बैङ्करहरुको मौद्रिक नीतिलाई सुझावः सीसीडी खारेज गराैं

२९ जेष्ठ २०७५, मंगलवार १३:१६

नेपाल बैङ्कर्स सङ्घले कर्जा/पूँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गर्न माग गरेको छ । आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिका लागि आफ्नो सुझाव पेस गर्दै सङ्घले सीसीडीका कारण कर्जा विस्तारमा असजिलो भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेको हो । सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले अबको परिस्थितिमा.....

पाँच वर्षभित्र विद्युत् चुहावट १५ प्रतिशतमा झारिने

पाँच वर्षभित्र विद्युत् चुहावट १५ प्रतिशतमा झारिने

२९ जेष्ठ २०७५, मंगलवार १०:५५

सरकारले आगामी पाँच वर्षभित्र विद्युत् चुहावट १५ प्रतिशतभन्दा तल झार्ने लक्ष्य लिएको छ । विद्युतको बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गरी विद्युत्तीय जोखिम तथा दुर्घटना न्यूनीकरण गर्न विद्युत् चुहावट कम गर्न लागेको हो । कमजोर वितरण प्रणाली, सहरीकरण, नियमित अनुगमन नहुनु जस्ता कारणले हरेक वर्ष विद्युत्.....

कालीगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउन जनप्रतिनिधिको माग

कालीगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउन जनप्रतिनिधिको माग

२८ जेष्ठ २०७५, सोमबार १४:५०

सरकारले २०७५/०७६ को बजेटमा समावेश गरेको कालीगण्डकी बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउन स्थानीय सरकारका जनप्रतिनिधि र स्थानीयले माग गरेका छन् । बागलुङ, म्याग्दी, स्याङ्जा र गुल्मी जिल्लाका जनप्रतिनिधि तथा स्थानीयहरुले आयोजना निर्माणको प्रक्रिया चाँडै अगाडि बढाउन ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणसमक्ष.....

डडेल्धुराका किसान आलु खेतीतर्फ आकर्षित

डडेल्धुराका किसान आलु खेतीतर्फ आकर्षित

२८ जेष्ठ २०७५, सोमबार १४:४९

विगतमा परम्परागत रूपमा धान र मकै लगाउने डडेल्धुराका कृषक अहिले आलुलाई मुख्य बालीका रूपमा लगाउन थालेका छन् । परम्परागत रुपमा लगाइने मकै र धान खेती जगंली जनावरले नष्ट पार्नाका साथै न्यून आम्दानी हुन थालेपछि उनीहरुले आलुलाई मुख्य बालीका रुपमा लिन थालेका छन् । जिल्लाका कृषकका लागि आलु मुख्य आयस्रोत हाे.....

विस्तार हुँदै अर्थतन्त्र

विस्तार हुँदै अर्थतन्त्र

२८ जेष्ठ २०७५, सोमबार १०:२६

चालू आर्थिक वर्ष २०७४÷७५ मा सरकारले चाहेबमोजिमकै आर्थिक वृद्धि हुने प्रक्षेपण भएको छ । राष्ट्रिय योजना आयोगअन्तर्गतको केन्द्रीय तथ्याङ्क विभागले वैशाख १२ गते मुलुकको आर्थिक वृद्धिदर ५ दशमलव ८९ प्रतिशत हुने प्रक्षेपण गरेको हो । विभागले चालू वर्षको राष्ट्रिय लेखा सार्वजनिक गर्दै अर्थतन्त्रको आकार ४.....

मोबाइल बैंकिङ सेवालाई विशेष प्राथमिकता राखेर माैद्रिक नीति तयार हुँदै

मोबाइल बैंकिङ सेवालाई विशेष प्राथमिकता राखेर माैद्रिक नीति तयार हुँदै

२७ जेष्ठ २०७५, आईतवार २०:१८

नेपाल व्यवस्थापन संघले नेपाल राष्ट्र बैंकको मौद्रिक नीति निर्माण कार्यमा सघाउ पु¥याउने उद्देश्यले आज मौद्रिक नीतिसम्बन्धी छलफल कार्यक्रमको आयोजना गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आगामी आर्थिक वर्षको मौद्रिक नीति तथा कार्यक्रमका सम्बन्धमा.....

किन बल्झिँदै छ पश्चिम सेतीको विवाद ?

किन बल्झिँदै छ पश्चिम सेतीको विवाद ?

२७ जेष्ठ २०७५, आईतवार १४:०१

७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती आयोजना अगाडि बढाउनेबारे सरकारबीच विवाद बढ्दै गएको छ । चिनियाँ कम्पनी थ्री गर्जेजलाई दिने वा स्वदेशी लगानीमा बनाउने भन्ने विवाद अहिले सतहमा देखिएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले जेठ १५ गते सङ्घीय संसदको बजेटमा पश्चिम सेती आयोजना स्वदेशी लगानीमै बनाउने उद्घोष.....

बदलिँदै दाताको चस्मा

बदलिँदै दाताको चस्मा

२६ जेष्ठ २०७५, शनिबार ११:५५

नेपाललाई द्विपक्षीय र बहुपक्षीय सहायता प्रदान गर्दै आएका दाताहरुले सन् २०१८ लाई राजनीतिक सङ्क्रमणको अन्तिम वर्ष मानेर नेपाललाई नयाँ ढङ्गले सहायता उपलब्ध गराउने तयारी थालेका छन् । अर्थ मन्त्रालयका अनुसार हाल नेपाललाई १९ बहुपक्षीय दाता र १५ प्रमुख द्विपक्षीय दाताले सहायता उपलब्ध गराउँदै आएका छन् । कुल.....

चढ्यो अनियमितताको ग्राफ

चढ्यो अनियमितताको ग्राफ

२६ जेष्ठ २०७५, शनिबार ११:००

मुलुकमा बेरुजुको मात्रा बर्सेनि बढ्दै गएको छ । २०६२÷६३ को परिवर्तनपछि यस्तो रकम ह्वात्तै बढेको हो । महालेखापरीक्षकको कार्यालयका अनुसार पछिल्लो ७ वर्षमा सञ्चित बेरुजु ३ गुणाभन्दा बढीले वृद्धि भएको छ भने वार्षिक रुपमा हेर्दा करिब ५ गुणाले बढेको छ । आर्थिक वर्ष २०६६/६७ मा कुल बेरुजु १ खर्ब ६१ अर्ब ८८ करोड.....