झापा शरणामतीका किसानले दूध नबिकेपछि सडकमा फालेका छन् । करिब ३०० किसानले उत्पादन गरेको दूध नबिकेपछि त्यसको विरोध गर्दै शनिबार उनीहरुले सडकमा दूध फालेका हुन् । झापा गाउँपालिका–४ शरणामतीका पशुपालक किसान ओमप्रकाश अधिकारीले आफूले उत्पादन गरेको दूध नबिकेपछि समस्या भएको बताए । सात अाेटा गाई पालेका उनले.....
खेलाडी, स्टेडियम निर्माण र प्रतियोगितालाई दिनुपर्ने सयौं लाख यूरो र डलरले विश्वकप अत्याधिक महँगो भएको छ । त्यस्तै फिफाले विश्वकप टिमलाई दिनुपर्ने रकमले यसको लागतको बृद्धि अझै माथी छ । र, पनि फिफा विश्वकप २०१८ बाट नाफा हुन्छ । विश्वकप २०१८ को संस्करण इतिहासमा सबैभन्दा महँगो हुने भएको छ । र पनि सबैभन्दा.....
२०७२ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबहालीपछि आफ्नो पहिलो सम्बोधनमा जोखिमयुक्त तथा कष्टकर तुइन मुलुकबाट दुई वर्षभित्रमा विस्थापन गर्ने घोषणा गरे । त्यसपश्चात् दुई पटक प्रधानमन्त्री फेरिए । अहिले उनै ओली सरकारमा छन् । मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै नयाँ सरकार निर्माण भएको छ । ओलीले.....
मुलुक सङ्घीयतामा प्रवेश गरेपछि पहिलो पटक प्रदेश सरकारहरुले आफ्नो पूर्ण बजेट ल्याउन भएका छन् । संवैधानिक व्यवस्थाअनुसार मुलुकका ७ ओटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै छन् । संविधानमा असार १ गते प्रदेश सरकारले आगामी आर्थिक वर्षको आय–व्यय विवरणसहितको बजेट प्रस्तुत गर्नुपर्ने.....
कोलाकाता बन्दरगाह आइरहेको समुद्री जहाज बिहीबार आगलागी हुँदा नेपाली उद्योगीका सयभन्दा बढी कन्टेनर जलेर नस्ट भएका छन् । तेस्रो मुलुकबाट सामान बोकेर आएको जहाजमा एक्कासी आगलागी भएको थियो । उक्त आगलागीमा परेर नेपाली उद्योगी व्यवसायीका कन्टेनरसमेत जलेका हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान.....
चन्द्रागिरि नगरपालिका–१ मा पर्ने दहचोक गाउँपालिकामा स्थापना गरिएको मनकामना मन्दिर जीर्ण बन्दै गएको छ । विसं २०७२ मा गएको भूकम्पका कारण जीर्ण भएको मन्दिर चाँडो मर्मत तथा सम्भार नगरिएमा पूर्णरुपमा भत्कने खतरा बढेको छ । मन्दिरको चारैतिरको पर्खाल चर्केको छ भने पूर्वी भागको पर्खाल पूरै भत्केको छ । आधुनिक.....
सात ओटै प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७५÷०७६ को लागि बजेट आज सार्वजनिक गर्ने भएका छन । दिउँसो बस्ने प्रदेशसभा बैठकमा बजेट पेस गर्ने कार्यक्रम रहेको जनाइएको छ। संघले छुट्याएको वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँड र प्रदेशको आफ्नो आन्तरिक स्रोतलाई समेटेर प्रदेश सरकारले एकै दिन बजेट ल्याउन लागेका.....
नेपाली सामान सहितको कन्टेनर बोकेर कोलकात्ता बन्दरगाहतर्फ आइरहेको पानी जहाजमा लागलागी भएको छ । सो पानी जहाज आगलागी हुँदा अर्बौ रुपैयाँ बरारबको धनमाल जलेर नस्ट भएको छ । पानी जहाजमा २० फुटका ३ सय १५ ओटा र ४० फुटका १ सय ४९ ओटा कन्टेनर थिए । त्यसमध्ये अधिकांश कन्टेनर जलेको स्रोतले बताएको छ । उक्त जहाजमा नेपाली.....
तराईका जिल्लामा विद्युत आपूर्तिमा भोल्टेजको समस्या देखिएको भन्दै नेपाल विद्युत प्राधिकरणले उद्योगमा क्यापासिटर बैङ्क राख्न आग्रह गरेको छ । प्राधिकरणको विद्युत बितरण विनियमावली–२०६९ले ५ हर्स पावरभन्दा बढी क्षमताको विद्युत मोटर वा वेल्डिङ मेसिन भएका ग्राहकले अनिवार्यरुपमा क्यापासिटर बैङ्क राख्नु.....
सरकारले क्युबिक सेन्टिमिटर (सीसी) का आधारमा कर बढाएपछि ठूला क्षमताका बाइक आयात गर्ने व्यवसायीले नेपाल आउन लागेका बाइकको बुकिङ रद्द गर्न थालेका छन् । सरकारले ८ सय ३१ अर्ब रुपैयाँको राजस्व लक्ष्य भेटाउन विभिन्न क्षेत्रमा करको दर बढाएको छ । यसै क्रममा सरकारले ठूला क्षमताका दुईपाङ्ग्रे सवारी साधनमा पनि.....