अर्थतन्त्र


पन्ध्र महिनामा झन्डै ११ हजार मेगावाटका आयोजनालाई सर्भे लाइसेन्स

पन्ध्र महिनामा झन्डै ११ हजार मेगावाटका आयोजनालाई सर्भे लाइसेन्स

८ असार २०७५, शुक्रबार १३:१२

विद्युत् विकास विभागले पछिल्लो पन्ध्र महिनाको अवधिमा झन्डै ११ हजार मेगावाटका आयोजनालाई सर्भे लाइसेन्स प्रदान गरेको छ । विद्युत् विकास विभागको तथ्याङ्कअनुसार २०७४ बैशाखदेखि हालसम्म १० हजार ९ सय ७३ मेगावाटका आयोजनालाई सर्भे लाइसेन्स दिइएको हो । सोही अवधिमा २५ मेगावाटभन्दा कमका एक हजार ३ सय ५० मेगावाटका.....

प्याकेजिङ इन्डस्ट्रिज लगाउँदा २८ प्रतिशत कर, आयात गरे १ प्रतिशत मात्रै

प्याकेजिङ इन्डस्ट्रिज लगाउँदा २८ प्रतिशत कर, आयात गरे १ प्रतिशत मात्रै

७ असार २०७५, बिहीबार १२:३७

काठमाडौं : नेपालमा प्याकेजिङ इन्डस्ट्रिज लगाउनुभन्दा तयारी सामान आयात गर्दा उद्योगीको २७ प्रतिशत बचत हुने भएपछि लगानीकर्ता आयातमा आकर्षित भएका छन् । सरकारको नीति नै लगानी प्रोत्साहित गर्नेभन्दा पनि राजस्व उठाउनेतिर बढी केन्द्रित भएकाले व्यवसायीले नेपालमा प्याकेजिङ उद्योग खोल्न नसकिएको बताएका छन्.....

उदयपुरमा धान रोपाइँ सुरु

उदयपुरमा धान रोपाइँ सुरु

७ असार २०७५, बिहीबार १०:३८

यसपटक असार लाग्नासाथ मनसुन सक्रिय भएर वर्षा सुरु हुन थालेपछि उदयपुर जिल्लामा केही कृषकले असारको सुरुदेखि नै धान रोपाइँ सुरु गरेका छन् । विगतका वर्षमा सरदर असारको तेस्रो हप्तादेखिमात्र उदयपुरलगायत तराईका जिल्लामा धान रोपाइँ सुरु हुने गरेता पनि यस पटक वर्षा अगाडि नै सुरु भएपछि उदयपुरमा भने धानको बीउ.....

जेफ बेजोस बने विश्वका सबैभन्दा धनी व्यक्ति

जेफ बेजोस बने विश्वका सबैभन्दा धनी व्यक्ति

६ असार २०७५, बुधबार १५:४७

माइक्रोसफ्टका बिल गेट्सलाई उछिनेपछि उद्यमी जेफ बेजोससँग अहिले १ सय ४१ अर्ब डलर छ । अनलाइन बुकस्टोर खोल्ने एउटा आइडियाले जेफ बेजोसलाई विश्वको सबैभन्दा धनी व्यक्ति बनाएको हो । अमेजनका संस्थापक तथा सीईओसँग अहिले १ सय ४१ अर्ब डलर खुद सम्पत्ति छ, जुन गत वर्षकोभन्दा ४० अर्ब डलर बढी हो । बेजोससँग अहिले बिल.....

जनता आवास कार्यक्रममा बजेट अभाव

जनता आवास कार्यक्रममा बजेट अभाव

६ असार २०७५, बुधबार १४:३४

बजेट अभावका कारण तेह्रथुममा जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणमा ढिलाइ भएको छ । आर्थिक रुपले विपन्न, लोपोन्मुख, दलित र सीमान्तकृत समुदायका लागि जनता आवास कार्यक्रम अन्तर्गत सरकारले घर निर्माण गर्न थालिएको हो । सो कार्यक्रमअन्तर्गत जिल्लामा यो वर्ष ५० वटा घर बनाउने बताइएको छ । जनता आवास जिल्ला समन्वय.....

चप्पल उद्योग सङ्कटमा

चप्पल उद्योग सङ्कटमा

६ असार २०७५, बुधबार १३:५५

भारतीय चप्पलसँग प्रतिस्पर्धा गर्न नसक्दा यहाँका आधा दर्जन चप्पल उद्योग सङ्कटमा परेका छन् । सस्तो मूल्य र गुणस्तरहीन भारतीय चप्पल अवैधरूपमा भित्रिने क्रममा वृद्धि भएपछि नेपाली चप्पल उद्योगले प्रतिस्पर्धा गर्न नसकेका हुन् । यसका साथै सस्तो मूल्य र आकर्षक देखिने चिनियाँ चप्पल भित्रिने क्रममा समेत.....

जनरल इन्स्योरेन्सद्वारा व्यवसाय सुरु

जनरल इन्स्योरेन्सद्वारा व्यवसाय सुरु

६ असार २०७५, बुधबार १२:४६

जनरल इन्स्योरेन्स कम्पनी नेपाल (जीआईसी नेपाल)ले बुधबारदेखि औपचारिक रुपमा आफ्नो कारोबार सुरु गरेको छ । कम्पनीले हात्तीसारस्थित केन्द्रीय कार्यालयबाट १८औं निर्जीवन बिमा कम्पनीका रुपमा सेवा सुरु गरेको हो । २०६४ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर बिमा समितिमा स्वीकृति माग्दै आवेदन दिएको.....

नेपाली र चिनियाँ लगानीकर्ताबीच ८ परियोजनामा समझदारी, बेइजिङमा हस्ताक्षर

नेपाली र चिनियाँ लगानीकर्ताबीच ८ परियोजनामा समझदारी, बेइजिङमा हस्ताक्षर

६ असार २०७५, बुधबार ११:२८

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी आठ परियोजना निर्माण गर्ने समझदारी एवं सम्झौता भएको छ । बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा नेपाली लगानीकर्ता र चिनियाँ लगानीकर्ताबीच द्विपक्षीय.....

भेरी करिडोर निर्माणसँगै त्रिदेशीय नाका खुल्ने

भेरी करिडोर निर्माणसँगै त्रिदेशीय नाका खुल्ने

५ असार २०७५, मंगलवार १५:३१

दुई किलोमिटर सडक निर्माण कार्य पूरा गर्ने बित्तीकै डोल्पा सदरमुकाम दुनैमा यातायातका साधन पुग्ने छन् । जाजरकोट–डोल्पा सडक निर्माण शुरुवात गर्दा दुई वर्ष जाजरकोट भएर डोल्पा जोड्ने कि रुकुम भूभाग भएर जोड्ने भन्ने रेखाङ्कन विवाद भएको थियो । यही विवादका कारण निर्माण अवरुद्ध भएर २०६६ देखिमात्र पुनः रेखाङ्कन.....

औद्योगिक विवरण पेस नगर्ने उद्योगीलाई कारवाही

औद्योगिक विवरण पेस नगर्ने उद्योगीलाई कारवाही

५ असार २०७५, मंगलवार १४:१३

उद्योग विभागले औद्योगिक विवरण पेस नगर्ने उद्योगीलाई कारवाही गर्ने भएको छ । विभागले औद्योगिक व्यवसाय ऐन, २०७३ को प्रावधानअनुसार २०७३/७४ को औद्योगिक विवरण अद्यावधिकका लागि सूचना प्रकाशित गरेकामा उक्त विवरण नपठाए कारवाही गर्ने भएको हो । विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले मुलुकभर रहेका ठूला, मझौला.....