मौद्रिक नीति भन्नेबित्तिकै केन्द्रीय बैङ्कले मुद्राको आपूर्ति वा मुद्रा प्रदाय अथवा मुद्राको परिणाम बढाउने÷घटाउने माध्यमबाट मुलुकको कुल मागलाई प्रभावित पार्ने भन्ने अर्थमा बुझ्छौं । अर्थव्यवस्थाको कुल माग वा प्रतिपरिवार खर्च अथवा लगानी खर्च, वस्तु तथा सेवा आयातका लागि हुने खर्चलाई केन्दीय बैङ्कले.....
एक हजार ३ सय ५८ उद्योग स्थापनाका लागि चीनबाट एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजार रूपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागका अनुसार हालसम्म चीनबाट एक हजार २ सय ९९ उद्योग स्थापनाका लागि ७९ अर्ब ४० करोड ५१ लाख ९० हजार रूपैयाँबराबरको.....
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण महत्वपूर्ण अवसर भएकाले त्यसलाई उपलब्धिमूलक बनाउनुपर्नेमा निजी क्षेत्रले विशेष जोड दिएको छ। चालु आर्थिक वर्ष २०७४र७५ को १० महिनामा एक खर्ब २७ अर्ब ५९ करोड रुपैयाँको चीनबाट वस्तु आयात भएको छ। निर्यात दुई अर्ब ६७ करोड मात्र छ। गतवर्ष एक खर्ब ६ खर्ब ५२ करोडको आयात.....
औषधि उद्योगबाट वार्षिक ४० करोड रुपैयाँ आयकर उठाइरहेको सरकारले थोरै सहुलियत उपलब्ध नगराउँदा वार्षिक करोडौं रुपैयाँ राजस्व गुमाउने गरेको व्यवसायीहरुले दाबी गरेका छन् । सरकारले उद्योगका लागि आवश्यक पर्ने पूर्वनिर्मित भित्ता तथा झ्याल ढोका र हावापानी शुद्ध गर्ने मेसिन आयात गर्दा लाग्ने भन्सार र मूल्य.....
प्रधानमन्त्री केपी शर्मा ओलीको भेलिदेखि हुने चीन भ्रमणमा पूर्व-पश्चिम राजमार्गमा ७ सय ६५ केभीको प्रसारणलाइन निर्माण प्राथमिकतामा परेको छ । सरकारले नीति तथा कार्यक्रममा समावेश गरेर अघि सारेको तराईको पूर्व-पश्चिम राजमार्गमा उच्च भोल्टेजको प्रसारण लाइन निर्माणका लागि प्रधानमन्त्रीको चीन भ्रमणमा प्रस्ताव.....
एक दशकदेखि सञ्चालन हुँदै आएको कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको सामुदायिक बीउ बैङ्कले लोपोन्मुख अवस्थामा पुगेका स्थानीय धानका प्रजातिको खोजी गरी संरक्षण गर्दै आएको छ । बढी फल्ने उन्नत जातको धानखेतीतर्फ किसानको आर्कषण बढेपछि स्थानीय जातका धान हराउँदै गएका छन् । स्थानीय २२ प्रजातिका धानको बीउ.....
सार्क राष्ट्रमै भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)को जग्गाको भाडा महँगो भएपछि मूल्य घटाउन सरकार ‘पोजेटिभ’ देखिएको छ । व्यवसायीले भैरहवा सेजको प्रतिस्क्वायर मिटर जग्गा अत्यन्तै महँगो भएको र सोही कारण नयाँ उद्योग आउन नसकेको बताएपछि सरकार मूल्य हेरफेर गर्न सकरात्मक भएको हो । बङ्गलादेश, पाकिस्तान, भियतनामलगायतका.....
विप्रेषण आयमध्ये ठूलो परिमाणको रकम दैनिक प्रयोजन तथा ऋण तिर्नका लागि खर्च हुने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको एक अध्ययनअनुसार विप्रेषण आयको २५.३ प्रतिशत अंश ऋण तिर्नका लागि प्रयोग हुने गरेको पाइएको छ भने २३.९ प्रतिशत खाद्यान्न तथा लत्ताकपडालगायतका दैनिक उपभोग्य वस्तुमा खर्च हुने.....
केही दिनअघि गृहमन्त्री रामबहादुर थापाले विद्युत् चोरी गर्ने व्यक्तिको विवरण सङ्कलन गरी पठाउन आग्रह गरेपछि देशैभरिबाट स्थानीय प्रशासन र प्राधिकरणका शाखा कार्यालयको समन्वयमा पक्राउ गर्न थालिएको छ । शुक्रबार मात्रै काभ्रे र सप्तरीमा दुई वडाध्यक्ष समेतलाई प्रहरीले पक्राउ गरेको थियो । काभ्रेबाट विद्युत्.....
पहिलो सङ्घीय बजेट आइसकेको छ । असार १ मा प्रादेशिक बजेट र असार १० मा स्थानीय तहको बजेट आइसकेपछि आगामी आर्थिक वर्षका लागि ७ सय ६१ ओटै सरकारका बजेट साउन १ गतेदेखि कार्यान्वयनमा जानेछन् । बजेट सार्वजनिक भएपछि बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउन केन्द्रीय बैङ्कले मौद्रिक नीति सार्वजनिक गर्ने गर्छ.....