अर्थतन्त्र


समाजवादको जग कृषि तर कसरी ? कता जादैँछ कृषिपथ ?

समाजवादको जग कृषि तर कसरी ? कता जादैँछ कृषिपथ ?

३१ जेष्ठ २०७५, बिहीबार ०९:००

पहिचान, सम्मानको अभावमा खेतिपातीमा संलग्न किसानहरुको ठूलो सङ्ख्या कृषि पेसाबाट दिनानुदिन बाहिरिँदै छ । हजारौं वर्षदेखि नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएको कृषि पेसाको शृङ्खला लगभग रोकिने दिशातर्फ उन्मुख छ । कृषिमा युवालाई आकर्षित गर्न नसक्दा दैनिक १५ सय युवा विदेशी भूमिमा पसिना बगाउन बाहिरिरहेका.....

कर उठाउन विभागहरुलाई तोकियो लक्ष्य, कसको कति ?

कर उठाउन विभागहरुलाई तोकियो लक्ष्य, कसको कति ?

३० जेष्ठ २०७५, बुधबार १९:००

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष (२०७५/७६) मा उठाउने राजस्वको लक्ष्य सबै विभाग र कार्यालयहरुलाई पठाएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले जेठ १५ मा सार्वजनिक गरेको बजेटले आगामी वर्ष सङ्घीय विभाज्य कोषमा जम्मा हुने ९ खर्ब ४५ अर्ब ५५ करोड ८० लाख ३५ हजार रुपैयाँको राजस्व लक्ष्य बनाएका छन् । चालू आर्थिक.....

सुन आयातमा तीनथरि भन्सार दर

सुन आयातमा तीनथरि भन्सार दर

३० जेष्ठ २०७५, बुधबार १७:५२

सरकारले बहुमूल्य धातु सुनको आयातमा तीनथरि भन्सार दर कायम गरेको छ । यस्तो मूल्य व्यावसायिक प्रयोजनमा आउने भन्दै घरेलु हिसाबले आउने सुनमा बढी भन्सार दर छ । नयाँ व्यवस्थाअनुसार व्यक्तिगत रुपमा ५० ग्राम सुन आयात गर्दा ५ हजार २ रुपैयाँ भन्सार शुल्क लाग्छ । त्यसैगरी थप ५० ग्रामका लागि ६ हजार २ सय रुपैंयाँ भन्सार.....

विद्युत् चुहावट र आयोजना निर्माणमा ढिलाइबारे गृहको चासो

विद्युत् चुहावट र आयोजना निर्माणमा ढिलाइबारे गृहको चासो

३० जेष्ठ २०७५, बुधबार १७:१०

विद्युत् चुहावट नियन्त्रण, निर्माणाधीन जलविद्युत् तथा प्रसारण लाइन आयोजनाको अनुगम र अवस्थाका विषयमा छलफल भएको छ । गृह मन्त्रालयमा बुधबार भएको छलफल कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, गृहसचिव प्रेमकुमार राई, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक.....

अर्थमन्त्री खतिवडाको काँध थाप्दै गभर्नर नेपालले भने: ‘आगामी वर्ष ८ प्रतिशतको आर्थिक वृद्धि सम्भव छ’

अर्थमन्त्री खतिवडाको काँध थाप्दै गभर्नर नेपालले भने: ‘आगामी वर्ष ८ प्रतिशतको आर्थिक वृद्धि सम्भव छ’

३० जेष्ठ २०७५, बुधबार १३:२६

गभर्नर डा चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्ष (२०७५/७६)मा ८ प्रतिशतको आर्थिक वृद्धि सम्भव रहेको दाबी गरेका छन् । ८ प्रतिशतको आर्थिक वृद्धिबिना कुनै योजना महत्त्वाकाङ्क्षी भएको भनेर अर्थमन्त्री डा युवराज खतिवडाको चौतर्फी विरोध भइरहेका बेला गभर्नर नेपालले आगामी वर्ष लक्षित आर्थिक वृद्धि हासिल हुने दाबी.....

राष्ट्र बैङ्कसँग सबैको एकै स्वर, ‘बजेटले सम्बोधन गरेन, मौद्रिक नीतिबाट सम्बोधन होस्’

राष्ट्र बैङ्कसँग सबैको एकै स्वर, ‘बजेटले सम्बोधन गरेन, मौद्रिक नीतिबाट सम्बोधन होस्’

२९ जेष्ठ २०७५, मंगलवार १८:५१

उद्यमी–व्यवसायीहरुका छाता सङ्गठन, वित्तीय क्षेत्रमा क्रियाशील सङ्घसंस्था र सेयर लगानीकर्ता सबैले नेपाल राष्ट्र बैङ्कले बजेटले कुनै मुद्दा सम्बोधन नगरेकाले आफ्ना मागलाई मौद्रिक नीतिले सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार आगामी आर्थिक वर्ष (२०७५/७६)को मौद्रिक नीतिका.....

वेस्ट इन्डिजबाट सर्वाधिक वैदेशिक लगानी, गुणस्तरमा शङ्का

वेस्ट इन्डिजबाट सर्वाधिक वैदेशिक लगानी, गुणस्तरमा शङ्का

२९ जेष्ठ २०७५, मंगलवार १७:२८

नेपालमा सर्वाधिक प्रत्यक्ष वैदेशिक लगानी वेस्ट इन्डिजबाट भएको पाइएको छ । उद्योग, व्यापार एवम् औद्योगिक क्षेत्रमा लगानी गर्ने देशका रुपमा मुलुकमा विरलै सुनिएको उक्त राष्ट्रबाट प्रवाह भएको लगानीको गुणस्तरमा अर्थतन्त्रका विश्लेषकहरुले शङ्का गरेका छन् । आतङ्ककारी वा अन्य आपराधिक गतिविधिबाट आर्जित.....

कालोबजारी गरेको आरोपमा पेट्रोल पम्प बन्द

कालोबजारी गरेको आरोपमा पेट्रोल पम्प बन्द

२९ जेष्ठ २०७५, मंगलवार १५:३३

पेट्रोलियम पदार्थमा कालोबजारी गरेको जनाउँदै धनुषा, जनकपुरस्थित तीन पेट्रोल पम्प बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्रीवितरण गरिरहेको आरोपमा जिरो माइलको भी आयल तथा मुजेलियाको बाबा पेट्रोल पम्प र जनकपुर डिजेल.....

कृषि प्रणालीको प्याटर्न बदलेर व्यावसायिक र आधुनिकीकरण गर्छौं—मन्त्री खनाल

कृषि प्रणालीको प्याटर्न बदलेर व्यावसायिक र आधुनिकीकरण गर्छौं—मन्त्री खनाल

२९ जेष्ठ २०७५, मंगलवार १५:०९

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले अहिलेको कृषि प्रणालीको प्याटर्न बदलेरै व्यावसायिक र आधुनिकीकरण गर्न लागिएको बताएका छन् । साना किसानको नजरमा आर्थिक वर्षको बजेट २०७५/०७६ को बजेट समीक्षा कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले आगामी पाँच वर्षभित्र कृषि उत्पादन दोब्बर गर्ने लक्ष्य.....

उखु किसानको पचास करोड भुक्तानी बाँकी

उखु किसानको पचास करोड भुक्तानी बाँकी

२९ जेष्ठ २०७५, मंगलवार १३:४३

पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगबाट करिब ५० करोड रूपैयाँ भुक्तानी पाएका छैनन् । जिल्लाका तीन अाेटै चिनी उद्योगबाट उखु दिएबापत पाउनुपर्ने भुक्तानी पाउन बाँकी छ । उखु उत्पादन कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार चिनी उद्योगले हालसम्म करिब २५ करोड रूपैयाँ भुक्तानी गरेका छन्.....