सरकारले पछिल्लो पटक विभिन्न बहानामा उद्योगी व्यवसायीलाई धरपकड गर्ने र आतङ्कित पार्ने काम गरेको भन्दै सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेका आधा दर्जनभन्दा बढी व्यवसायीलाई उद्योगमन्त्री मातृका यादवले सरकार उद्योगी – व्यवसायीको नभएको चेतावनी दिएका छन् । उद्योगमन्त्री यादवलाई भेट्न.....
महोत्तरीको गौशाला नगरपालिका रामनगरस्थित एभरेष्ट सुगर मिल दुई महिनापछि आजदेखि सञ्चालनमा आएको छ । किसानलाई उखुको मूल्य भुक्तानी गर्न सहमत भएपछि उक्त मिल सञ्चालनमा आएको हो । मिलले करीब दुई अर्ब रूपैयाँ भुक्तानी गर्न बाँकी राखेपछि किसानले सो मिलमा तालाबन्दी गर्दैआएका थिए । सोमबार जिल्ला प्रशासन कार्यालय,.....
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पुनर्निर्माणमा सहयोग गर्ने भनेको ३ अर्ब युआनमध्ये दिन बाँकी रहेको १ अर्ब तत्काल उपलब्ध गराउने सम्झौता भएको बताएका छन् । मङ्गलबार सङ्घीय संसदमा संम्बोधन गर्दै चीनले नेपालको पुनर्निर्माणमा दिन बाँकी रहेको १ अर्ब तत्काल उपलब्ध गराउने समझदारी भएको ओलीले बताएका.....
किसानलाई उखुको भुक्तान नगरेको भन्दै चिनी उद्योगीलाई पक्राउ गर्न खोजेको सरकारले किसान र उद्योगीहरुसँग बसेर वैज्ञानिक रुपमा भुक्तानीका लागि वातावरण बनाउने भन्दै सहमति गरेको छ । आइतबार साँझ गृह मन्त्रालयमा बसेको बैठकले किसानको बक्यौता भुक्तानी गर्ने र सरकारले पक्राउ गर्न काटेको पत्र फिर्ता लिने निर्णय.....
उद्योगीले ‘चिनी विकास बोर्ड’ गठनको माग गरेको ठ्याक्कै १० वर्ष बितिसक्यो । चिनी उद्योगी र किसानबीच बढ्दो विवादलाई कम गर्न उद्योगीले बोर्ड गठन माग गरेको भए पनि सरकारले त्यसमा कुनै कदम चालेको छैन । ‘हरेक वर्ष बल्झिने चिनी उद्योगी तथा किसानको विवाद समाधान गर्न बोर्ड गठनको माग गरिएको हो । तर १० वर्ष बितिसक्दा.....
सिद्धकाली पावर कम्पनी लिमिटेडले प्रवद्र्धन गर्न लागेको ७५ मेगावाट क्षमताको त्रिशूली–गल्छी जलविद्युत् आयोजना चिनियाँ लगानीमा निर्माण हुने भएको छ । चीनको औपचारिक भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चिनियाँ लगानीकर्ताले ८७९ मेगावाट बराबरको नेपालको विभिन्न चार जलविद्युत्.....
भण्डारास्थित किम्बु नर्सरी व्यवस्थापन केन्द्रले यसवर्ष १३ लाख किम्बुको बिरुवा हुर्काएको छ । केन्द्रका प्रमुख पर्शुराम अधिकारीका अनुसार मंसिर र पुसमा हाँगा काटेर रोपिएका किम्बु यतिबेला रोप्नका लागि तयार भएको र असार र साउन महिनामा मात्रै रोपिने भएकाले ती बिरुवा देशका विभिन्न भागमा पठाउन थालिएको हो.....
त्यसै पनि नेपालका कृषिजन्य उद्योग भारतको तुलनामा एकदमै कमजोर छन् । यसो हुनुको एउटौ कारण हो, भारतमा कृषिजन्य उद्योगको उत्पादन लागत एकदमै कम छ भने नेपालमा बढी । नेपालको तुलनामा भारतमा कच्चापदार्थ सस्तो मूल्यमा उपलब्ध हुनु, विदेशबाट कच्चापदार्थ आयात गर्दा सस्तो पर्नु तथा पर्याप्त मात्रामा सरकारको सहुलियत.....
मुलुकभर हालसम्म एक प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि विकास मन्त्रालयअन्र्तगत कृषि प्रसार निर्देशनालयले दिएको तथ्याङ्कअनुसार हालसम्म एक प्रतिशत धान रोपाइँ भएको छ । जसमध्ये पूर्वाञ्चल क्षेत्रमा २ दशमलव ४ प्रतिशत रोपाइँ भएको छ । कुल ४ लाख ४५ हजार ९ सय ३८ हेक्टर क्षेत्रफलमध्ये १० हजार ७ सय २७ हेक्टर जमिनमा.....
नेपालस्थित फर्चुना इन्भेष्टमेन्ट प्राली र चीनको ग्वीझाउ मेरिटाइन्म्स सिल्करोड इन्टरनेशनल इन्भेष्टमेन्ट कर्पोरेशनबीच एक लगानी समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणदलमा रहेका नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले चीनको इन्भेष्टमेन्ट कम्पनी ग्वीझाउमार्फत नेपालमा.....