अर्थतन्त्र


बिमा ऐन चालू अधिवेशनमै आउने, ईयूबाट ५ अर्बको अनुदान लिने मन्त्रिपरिषदको निर्णय

बिमा ऐन चालू अधिवेशनमै आउने, ईयूबाट ५ अर्बको अनुदान लिने मन्त्रिपरिषदको निर्णय

१४ असार २०७५, बिहीबार १३:२४

नयाँ बिमा ऐन बनाउने बिमा समितिको लक्ष्य अब पूरा हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बिमा विधेयक २०७५ स्वीकृत गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले बिमा विधेयक मन्त्रिपरिषदबाट पारित भएको बताए । अब सरकारले सङ्घीय संसदमा सो विधेयक पठाउने छ । संसदले विधेयक.....

आधा अर्बभन्दा बढी लगानीमा सेजभित्र दुई उद्योग

आधा अर्बभन्दा बढी लगानीमा सेजभित्र दुई उद्योग

१४ असार २०७५, बिहीबार ०७:१०

भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)भित्र दुई उद्योग सञ्चालनमा आएका छन् । शक्ति मिनरल प्रालि र आईपीएस इलेक्ट्रिक प्रालि नामका दुई उद्योग सञ्चालनमा आएको सेजका कार्यकारी निर्देशक चण्डिका भटट्ले जानकारी दिए । शक्ति मिनरल प्रालिले नेपालमा भएका कच्चा र खनिजजन्य पदार्थको प्रशोधन गर्छ भने आईपीएस इलेक्ट्रिक.....

विद्युत् वितरण प्रणाली सुधार्न एआईआईबीको ११ करोड सहयोग

विद्युत् वितरण प्रणाली सुधार्न एआईआईबीको ११ करोड सहयोग

१३ असार २०७५, बुधबार १७:३१

मध्य र पश्चिम नेपालको विद्युत् वितरण प्रणाली सुधार गर्न ११ करोड रुपैयाँबराबरको सहयोग गर्न एसियाली पूर्वाधार लगानी बैङ्क (एआईआईबी) तयार भएको छ । मध्य र पश्चिम नेपालको विद्युत् वितरण प्रणाली सुधार गर्ने उद्देश्यले आयोजना प्रस्ताव तयार गर्ने प्रयोजनका लागि करिब ११ करोड रुपैयाँ (१० लाख अमेरिकी डलर) बराबरको.....

अध्यक्ष राणा र एपीओ महासचिवबीच भेटवार्ता

अध्यक्ष राणा र एपीओ महासचिवबीच भेटवार्ता

१३ असार २०७५, बुधबार १६:५३

नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणा र एसियाली उत्पादकत्व सङ्गठनका महासचिव डा. शान्थी कनाकतानापोर्नबीच भेटवार्ता भएको छ । नेपालको तीन दिने भ्रमणमा आएका महासचिव कनाकतानापोर्न र अध्यक्ष राणाबीच भएको भेटवार्तामा उत्पादकत्व अभिवृद्धि, कृषिको व्यावसायीकरण÷प्रविधीकरण र राष्ट्रिय उत्पादकत्व.....

एघार उद्योगमा शिलबन्दी

एघार उद्योगमा शिलबन्दी

१३ असार २०७५, बुधबार १४:१९

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर हेटौँडाले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म वीरगञ्जलगायत क्षेत्रमा सञ्चालित उद्योगमध्ये ११ अाेटा उद्योगमा शिलबन्दी गरी कारवाही गरेको छ । प्रदेश २ का आठ जिल्ला तथा प्रदेश ३ का सिन्धुली, हेटौँडा र चितवन कार्य क्षेत्र रहेको सो कार्यालयले ५.....

तेल भर्दा कर्मचारीले खाजा खर्च लिएको पुष्टि

तेल भर्दा कर्मचारीले खाजा खर्च लिएको पुष्टि

१३ असार २०७५, बुधबार १४:०६

जहाज तथा हेलिकप्टरमा तेल भर्दा रिफिलरले प्रतिलिटर एक रुपैयाँ घुस लिँदै आइरहेको समाचार प्रकाशित भएपछि नेपाल आयल निगमले छानबिन सुरु गरेको छ । आन्तरिक तर्फका जहाज तथा हेलिकप्टरमा तेल भर्दा रिफिलरले प्रतिलिटर एक रुपैयाँ घुस लिने गरेको समाचार बाहिर आएपछि छानबिन सुरु गरिएको एयरपोर्ट डिपो प्रमुख मनोज ठाकुरले.....

कृषि मन्त्रालयको सय दिनको कार्य प्रगति, के—के कुरामा प्रगति र सुधार भए?

कृषि मन्त्रालयको सय दिनको कार्य प्रगति, के—के कुरामा प्रगति र सुधार भए?

१३ असार २०७५, बुधबार १३:२१

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले आफ्नो सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । मन्त्री चक्रपाणि खनालले प्रस्तुत गरेको कृषि पशुपक्षी, भूमि व्यवस्था तथा सहकारीको समग्र सुधारका लागि ५८ बुँदे सुधार मार्ग चित्रको कार्यान्वयनमा आफ्नो सय दिन व्यतित गरेको छ । केही ठोस योजनाको सुरुवात गरेको देखिन्छ.....

काठमाडौं एयरपोर्टमा एक लिटर तेल बेच्दा एक रुपैयाँ ‘घुस’ !

काठमाडौं एयरपोर्टमा एक लिटर तेल बेच्दा एक रुपैयाँ ‘घुस’ !

१३ असार २०७५, बुधबार १२:२१

नेपाल आयल निगमको काठमाडौं एयरपोर्टको डिपोबाट प्रतिलिटर हवाई इन्धन बिक्री गर्दा रिफिलरले एक रुपैयाँ ‘घुस’ लिने गरेको खुलेको छ । एयरपोर्टमा रहेका रिफिलरले एयरलाइन्स तथा हेलिकप्टरमा तेल हालेपछि प्रतिलिटर एक रुपैयाँ घुस माग्ने गरेको खुलेको हो । ‘एयरलाइन्स तथा हेलिकप्टरले प्रतिलिटर एक रुपैयाँ घुस नदिए,.....

बाँझो जग्गालाई उत्पादनमुखी बनाउन भूमि बैङ्क

बाँझो जग्गालाई उत्पादनमुखी बनाउन भूमि बैङ्क

१३ असार २०७५, बुधबार १०:५०

उर्बर भएर पनि बाँझिएको जग्गालाई उत्पादनमूलक बनाउने लक्ष्यका साथ रुपा गाउँपालिकाले भूमि बैङ्क स्थापना गर्ने भएको छ । कास्की जिल्लाको पूर्वी भागमा अवस्थित सो गाउँपालिकाले यसै वर्षदेखि पहिलो पटक कृषि उत्पादन वृद्धिका साथै स्वरोजगार सिर्जना गर्ने अभिप्रायले भूमि बैङ्कको स्थापना गर्न लागेको हो । बाँझिएको.....

आक्रामक रुपमा फैलिँदै मयूर, एक वर्षभित्र सय विद्युतीय ठूला बस थप्दै

आक्रामक रुपमा फैलिँदै मयूर, एक वर्षभित्र सय विद्युतीय ठूला बस थप्दै

१२ असार २०७५, मंगलवार २१:२९

मयूर यातायातले एक वर्षभित्र सय ओटा ठूला विद्युतीय बस ल्याउने भएको छ । अहिले उपत्यकामा ४४ बसले सेवा दिँदै आएकामा आगामी एक वर्षभित्र मयूरले सुविधायुक्त विद्युतीय बस सञ्चालन गर्ने लक्ष्य राखेको हो । सरकारले विद्युतीय सवारीसाधनलाई मुख्य प्रथामिकतामा राखेसँगै मयूर यातायातले पनि विद्युतबाट चल्ने बस ल्याउन.....