अर्थतन्त्र


खाद्य संस्थानको महाप्रबन्धक बन्न दुर्इ दर्जनको दौडधुप

खाद्य संस्थानको महाप्रबन्धक बन्न दुर्इ दर्जनको दौडधुप

१५ असार २०७५, शुक्रबार १६:३७

नेपाल खाद्य संस्थानको महाप्रबन्धक बन्न २३ जना प्रतिस्पर्धी देखिएका छन् । लामो समयदेखि रिक्त पदमा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक ल्याउने सूचना प्रकाशित गरेपछि झन्डै दुई दर्जनले आ—आफ्नो पक्षमा लबिङ सुरु गरेका हुन् । गत साउनदेखि संस्थानको महाप्रबन्धक पद रिक्त छ । महाप्रबन्धक पदमा देवीप्रसाद बराल,.....

जलविद्युत् आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्न दिने मन्त्रिपरिषद्को निर्णय

जलविद्युत् आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्न दिने मन्त्रिपरिषद्को निर्णय

१५ असार २०७५, शुक्रबार १५:३४

 सरकारले माथिल्लो त्रिशुली तेस्रो ‘बी’ जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले ३७ मेगावाट क्षमताको यो जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको कानून, न्याय तथा संसदीय.....

उपत्यकामा ८२ अर्ब ८७ कराेड रुपैयाँका ५ हजार ४ सय आवास

उपत्यकामा ८२ अर्ब ८७ कराेड रुपैयाँका ५ हजार ४ सय आवास

१५ असार २०७५, शुक्रबार १४:३३

काठमाडौं उपत्यकाभित्र विभिन्न आवास विकासकर्ता कम्पनीहरुमार्फत ८२ अर्ब ८७ कराेड ६० लाख रुपैयाँबराबरको ५ हजार ४ सय १९ आवास एकाइहरु निर्माण भएको छ । ‘आउटलुक अफ हाउजिङ मार्केट अफ काठमाडौं २०१८–२०१९’ सार्वजनिक गर्दै शुक्रबार यो जानकारी दिइएको हो । प्रतिवेदनअनुसार हाल १ हजार ९० एकाइ बिक्री हुन बाँकी छ । त्यसमध्ये.....

सामुदायिक लघुवित्तमा साढे दुई करोड हिनामिना गर्ने तत्कालीन सीईओसहित चार जना पक्राउ

सामुदायिक लघुवित्तमा साढे दुई करोड हिनामिना गर्ने तत्कालीन सीईओसहित चार जना पक्राउ

१५ असार २०७५, शुक्रबार १४:०६

सामुदायिक लघुवित्त वित्तीय संस्थामा सञ्चालक समितिको मिलेमतोमा दुई करोड ५० लाख रुपैयाँ हिनामिना गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले संस्थाका सञ्चालक समितिका अध्यक्ष हीरा विश्वकर्मासहित तत्कालीन सीईओ लगायतका चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तानसेनका गोङ्गबु बस्दै आएका ५७.....

दुई सय किलोवाट विद्युत् उत्पादन हुँदै

दुई सय किलोवाट विद्युत् उत्पादन हुँदै

१४ असार २०७५, बिहीबार १७:०४

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा दुई सय किलोवाट विद्युत् उत्पादन हुँदैछ । त्रिवेणी गाउँपालिका–२, सिम्रुतुमा झन्डै आठ करोड रूपैयाँको लगानीमा विद्युत् उत्पादन गर्न लागिएको हो । ‘रुकुम उज्यालो कार्यक्रम’ अन्तर्गत सिम्रुतुखोला जलविद्युत् सहकारी संस्थाले विद्युत् उत्पादन गर्न लागेको हो । वैकल्पिक.....

टाेकला चिया उद्योग विरुद्ध मुद्दा दायर

टाेकला चिया उद्योग विरुद्ध मुद्दा दायर

१४ असार २०७५, बिहीबार १६:५८

न्यून गुणस्तरको चिया उत्पादन गर्ने र मापदण्ड पूरा नगर्ने झापाका दुई चिया उद्योग विरुद्ध मुद्दा दायर गरिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरद्वारा जाँच अनुसन्धानका क्रममा मापदण्डअनुसार चिया उत्पादन नगरेको पाइएपछि झापा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो.....

राजस्वका कर्मचारीलाई प्रोत्साहन भत्ता छैनः अर्थमन्त्री खतिवडा

राजस्वका कर्मचारीलाई प्रोत्साहन भत्ता छैनः अर्थमन्त्री खतिवडा

१४ असार २०७५, बिहीबार १६:२५

सरकारले राजस्व प्रशासनका कर्मचारीलाई भत्ता दिन छाडेको छ । राजस्व प्रशासनका कर्मचारीलाई प्रोत्साहन भत्ता दिँइदै आएकोमा त्यस्तो भत्ता दिन छाडिएको हो । अर्थमन्त्री डा युवराज खतिवडाले राजस्वका कर्मचारीलाई दिँइदै आएको प्रोत्साहन भत्ता बन्द गरिएको दाबी गरेका छन् । सङ्घीय संसदमा राजस्व सङ्कलन गर्ने कर्मचारीहरुको.....

विस्तृत परियोजना प्रतिवेदनको काम अन्तिम चरणमा

विस्तृत परियोजना प्रतिवेदनको काम अन्तिम चरणमा

१४ असार २०७५, बिहीबार १५:२७

चितवनकाे शक्तिखोरस्थित औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण अन्तिम चरणमा पुगेको छ । यसको वातावरण प्रभाव मूल्याङ्कन (र्इआर्इए) को काम सुरु भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतका अनुसार असार पहिलो साताबाट सूचना जारी गरी र्इआर्इएको.....

सार्वजनिक महत्त्वको प्रस्तावले बजेटलाई सहयोग गर्छ : अर्थमन्त्री

सार्वजनिक महत्त्वको प्रस्तावले बजेटलाई सहयोग गर्छ : अर्थमन्त्री

१४ असार २०७५, बिहीबार १४:४९

अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभामा आज प्रस्तुत भएको सार्वजनिक महत्त्वको प्रस्तावले विनियोजनमाथिको छलफलमा प्रभावित पार्ने नभई थप सहयोग पुग्ने बताएका छन् । सार्वजनिक महत्त्वको प्रस्तावमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा खतिवडाले उक्त प्रस्ताव निर्माणाधीन आयोजनाको.....

अर्ग्यानिक भिलेजलाई सवा करोड बजेट : साउनभित्र सञ्चालन, ५ स्थानमा निर्माण

अर्ग्यानिक भिलेजलाई सवा करोड बजेट : साउनभित्र सञ्चालन, ५ स्थानमा निर्माण

१४ असार २०७५, बिहीबार १४:३९

७५ घरधुरी सहभागी हुने अग्र्यानिक भिलेज मुलुकका पाँच स्थानबाट सञ्चालन हुने भएका छन् । कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयले सामूहिक कृषिका माध्यबाट पर्यटन प्रवर्द्धन गरी अर्ग्यानिक कृषिजन्य उत्पादनको बजारीकरण गर्न एक करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरी अर्ग्यानिक भिलेज स्थापना गर्न लागेको.....