अर्थतन्त्र


मध्य भोटेकोसीले १ अर्ब ४४ करोडको सेयर लगानीकर्ता संस्थाका कर्मचारी र सञ्चयकर्तालाई दिने

मध्य भोटेकोसीले १ अर्ब ४४ करोडको सेयर लगानीकर्ता संस्थाका कर्मचारी र सञ्चयकर्तालाई दिने

२० असार २०७५, बुधबार १४:१२

मध्य भोटेकोसी जलविद्युत् कम्पनीले कम्पनीका संस्थापक सेयर लगानीकर्ता तथा ऋणदाता संस्थाका कर्मचारी र सञ्चयकर्तालाई साधारण सेयर विक्री गर्न स्वीकृति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । भोटेकोसीले १ अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता सेयर उनीहरुलाई दिइने बोर्डमा दिएको निवेदनमा.....

व्यवसायीसँग निरन्तर छलफल गर्दै सरकार, सन्धिलाई डब्ल्यूटीओ सरह बनाउन माग

व्यवसायीसँग निरन्तर छलफल गर्दै सरकार, सन्धिलाई डब्ल्यूटीओ सरह बनाउन माग

२० असार २०७५, बुधबार १३:४५

विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)मा भएको प्रावधानलाई समेत लत्याउँदै बनेको नेपाल–भारत व्यापार सन्धि समयसापेक्ष बनाउन व्यवसायीले माग गरेका छन् । 'डब्ल्यूटीओमा २० प्रतिशत ‘भ्यालु एड’ गरेर सामान निर्यात गर्न पाइने प्रावधान छ,’ नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले भने, ‘नेपाल भारत व्यापार सन्धिमा.....

सवा दुई खर्बभन्दा बढीको लागतमा विद्युत् हब निर्माण

सवा दुई खर्बभन्दा बढीको लागतमा विद्युत् हब निर्माण

२० असार २०७५, बुधबार १२:२७

सरकारले विद्युत् वितरण सन्तुलन कायम गर्न सयभन्दा बढी विद्युत् हब स्टेसन निर्माण गर्ने भएको छ । आगामी २२ वर्षको दीर्घकालीन गुरुयोजनाअन्र्तगत सो अवधिमा उत्पादन हुने विद्युत् वितरण प्रणालीलाई सन्तुलन गर्न एक सय तीन ओटा विद्युत् सबस्टेसन निर्माण गर्ने लक्ष्य लिइएको हो । मुलुकका पाँच ओटै क्षेत्रमा त्यस्ता.....

लिची खेतीमा हुँगीका किसानको आकर्षण बढ्दो

लिची खेतीमा हुँगीका किसानको आकर्षण बढ्दो

२० असार २०७५, बुधबार ११:२१

पहाडी जिल्ला पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीमा व्यावसायिक लिची उत्पादन गर्न थालेसँगै यहाँका किसानको जीवनस्तरमा सुधार आएको छ । व्यावसायिक लिची उत्पादनबाट यस आवमा ४० हजार किलोग्राम लिची एउटा वडाबाट निकासी भएको हो । किसानले लिचीको बिरुवासमेत आफैँ उत्पादन गरेर व्यावसायिक लिची खेती गर्न थालेसँगै जीवनस्तर.....

अर्थतन्त्रको कोर्स करेक्सन !

अर्थतन्त्रको कोर्स करेक्सन !

२० असार २०७५, बुधबार १०:०४

अर्थमन्त्री डा. युवराज खतिवडाले संवैधानिक व्यवस्थाअनुसार पहिलो सङ्घीय बजेट २०७५÷७६ जेठ १५ गते सङ्घीय संसद्मा पेस गरे । ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यसहित अर्थमन्त्रीले १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट ल्याएका हुन् । तीन दशक केन्द्रीय बैङ्कको जागिरे जीवनपछि पनि एक दशकभन्दा बढी समयदेखि.....

सोसल विन्डो परियोजनालाई ७३.७४ मिलियन डलर प्रतिबद्धता, जल, स्थल र हवाइ सेवा विस्तार गर्न राणाको जोड

सोसल विन्डो परियोजनालाई ७३.७४ मिलियन डलर प्रतिबद्धता, जल, स्थल र हवाइ सेवा विस्तार गर्न राणाको जोड

१९ असार २०७५, मंगलवार १७:२६

नयाँ दिल्लीमा सोमबारदेखि सुरु भएको दुईदिने बैठकमा आधारभूत भौतिक पूर्वाधार परियोजनाका लागि स्थापनाको एक दशकभन्दा पनि बढी समयपछि पहिलो पटक सार्क डेभलपमेन्ट फन्ड (एसडीएफ)ले बहुपक्षीय विकासमा सहलगानीको विकल्पबारे पहल गरिएको छ । २००५ मा स्थापित एसडीएफले बहुपक्षीय निकाय र स्वायत्त विकास संस्थाका अतिरिक्त.....

मुलुकभर २२ प्रतिशत रोपाई

मुलुकभर २२ प्रतिशत रोपाई

१९ असार २०७५, मंगलवार १२:०७

मुलुकभर हालसम्म २२ प्रतिशत रोपाइ सकिएको छ । कृषि विभाग अन्र्तगत कृषि प्रसार निर्देशनालयले दिएको जानकारीअनुसार हालसम्म १५ लाख ५२ हजार ४ सय ६९ हेक्टर रोपाई हुने खेतीयोग्य जमिनमध्ये ३ लाख ४२ हजार ६ सय ३१ हेक्टर क्षेत्रफल जमिनमा मात्रै रोपाई भएको हो । मुलुकभर अझै १२ लाख हेक्टर भन्दा बढि खेतीयोग्य जमिनमा रोपाई.....

पुँजीबजारमा नेपालीलाई जति पनि पेले हुन्छ भन्ने सोच त्याग्नुपर्छ

पुँजीबजारमा नेपालीलाई जति पनि पेले हुन्छ भन्ने सोच त्याग्नुपर्छ

१९ असार २०७५, मंगलवार १०:०६

कुनै पनि मुलुकले सेयर बजारलाई आफ्नो प्रदर्शन (पर्फर्मेन्स)को सूचकका रुपमा लिने गर्छन् । पुँजीबजार यसरी धेरै तल झर्नुहुँदैन । अथवा सकारात्मक होस् वा नकारात्मक होस् यसरी अनावश्यक रुपमा उतारचढाव आउनुहुँदैन । नेपालमा अलिक बढी समस्या छ । माथि गयो भने दङ्ग पर्ने र तल झर्यो भने वास्तै नगर्ने प्रवृत्ति छ । सेयर.....

आयल निगमको पाक्षिक घाटा ३ करोड ६२ लाख

आयल निगमको पाक्षिक घाटा ३ करोड ६२ लाख

१८ असार २०७५, सोमबार २२:१३

विद्यार्थीहरुको चर्को दवाव पछि बढेको मुल्य घटाएको नेपाल आय निगमले पाक्षिक घाटा ३ करोड ६२ लाख रहेको जनाएको छ । निगमले आज एक विज्ञप्ती जारी गर्दै अन्तराष्ट्रिय बजार भाउँ अनुसार नेपालले पेट्रोलियम पदार्थ विक्रि गर्न नसक्दा घाटा भएको बताएको छ । साविकै विक्री मूल्य र नयाँ खरिद मूल्य वमोजिम पेट्रोल प्रति.....

भाइबर, ह्वाट्सएप, इमो, म्यासेन्जर पनि करको दायरामा

भाइबर, ह्वाट्सएप, इमो, म्यासेन्जर पनि करको दायरामा

१८ असार २०७५, सोमबार १८:०७

निःशुल्क भ्वाइस सेवा प्रदान गरेका भाइबर, ह्वाट्सएप, इमो, म्यासेन्जरजस्ता विश्वचर्चित एपलाई पनि सरकारले करको दायरामा ल्याउने तयारी गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सोमबार संसदमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै निःशुल्क एपले गर्दा नेपालका टेलिकम कम्पनीहरुको करको दायरा कम भैरहेकाले नयाँ.....