अर्थतन्त्र


पाँच वर्षदेखि सडक कालोपत्र नसकिँदा यात्रु मारमा

पाँच वर्षदेखि सडक कालोपत्र नसकिँदा यात्रु मारमा

२२ असार २०७५, शुक्रबार १६:३७

पाँचवर्ष अघि सुरु भएको चुच्चेपाटी–महाङ्कालचौर–तीनचुले–आरुबारी सडक कालोपत्र नसकिँदा सवारी र पैदल यात्रुको आवागमनका लागि असहज बनेको छ । पाँच वर्षअघि गोल्डेन बुट–कञ्चनजङ्घा–पीएस जेभी कन्स्ट्रक्सनले कालोपत्र सुरु गरेको तीन किमी सडक पूरा हुन नसक्दा वर्षामा हिलो र हिउँदमा धुलोले सडक छेउमा बस्न नसकिने.....

प्रतिमेगावाट ५० लाख अनुदान दिने निर्णयः आस गर, भर नपर जस्तै

प्रतिमेगावाट ५० लाख अनुदान दिने निर्णयः आस गर, भर नपर जस्तै

२२ असार २०७५, शुक्रबार १५:०४

तीन सयभन्दा बढी मेगावाटका झन्डै ५१ जलविद्युत् आयोजनाहरु अनुदानको पर्खाइमा छन् । निजी प्रवर्द्धक कम्पनीहरुले जलविद्युत् आयोजनामा लगानी गरी विद्युत् उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडेपछि प्रतिमेगावाट ५० लाख रुपैयाँ अनुदान दिने निर्णय गरेपनि अझै कार्यान्वयमा आउन सकेको छैन । गत वर्षको आर्थिक ऐनअनुसार.....

अहिलेसम्म सबैभन्दा बढी ज्याला वृद्धि १८ सय, यो पटक बढ्ला त ५३ सय !

अहिलेसम्म सबैभन्दा बढी ज्याला वृद्धि १८ सय, यो पटक बढ्ला त ५३ सय !

२२ असार २०७५, शुक्रबार १३:०२

पछिल्लो एक दशकमा कामदारको सबैभन्दा बढी ज्याला एक हजार ८ सय रुपैयाँ वृद्धि भएको छ । २०७० सालमा बसेको न्यूनतम पारिश्रमिक निर्धारण समितिले अहिलेसम्मकै सबैभन्दा बढी ज्याला निर्धारण गरेको हो । ७० सालपछि एक पटक न्यूनतम पारिश्रमिक निर्धारण समितिले एक हजार ७ सय रुपैयाँ न्यूनतम ज्यालादर बढाएको छ । १० वर्षको.....

अजोड इन्स्योरेन्सको सेवा सुरु

अजोड इन्स्योरेन्सको सेवा सुरु

२१ असार २०७५, बिहीबार १८:११

नयाँ निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सले बिहीवारदेखि बिमा सेवा सुरु गरेको छ । कम्पनीले बिमा समितिबाट व्यावसायिक कारोबारको स्वीकृति प्राप्त गरेपछि सेवा सुरु गरेको हो । ७० प्रतिशत लगानी संस्थापक रहेको कम्पनीमा ३० प्रतिशत सेयर सर्वसाधारणको रहने छ । सर्वसाधरणलाई सेयर जारी गरेपछि अजोडको चुक्ता पूँजी.....

तेल चोर्न नपाएपछि पटक–पटक ढुवानी प्रभावित बनाउँदै चालक

तेल चोर्न नपाएपछि पटक–पटक ढुवानी प्रभावित बनाउँदै चालक

२१ असार २०७५, बिहीबार १७:३०

नेपाल आयल निगमले ट्याङ्करमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेपछि तेल चोर्न नपाएका चालकले विभिन्न बहाना बनाउँदै पेट्रोलियम ढुवानी रोक्दै आएका छन् । बाटो तथा गोप्य ठाउँमा ट्याङ्कर लैजाने र ठूलो परिमाणमा तेल झिकेर बेच्दै आएका चालकले अहिले त्यस्तो कार्य गर्न नपाएपछि पेट्रोलियम पदार्थ ढुवानीमा बखेडा निकालिरहेको.....

सूचीकृत कम्पनीभन्दा म्युचुअल फन्डका लगानीकर्तालाई बढी घाटा

सूचीकृत कम्पनीभन्दा म्युचुअल फन्डका लगानीकर्तालाई बढी घाटा

२१ असार २०७५, बिहीबार १४:४०

निरन्तर घटिरहेको सेयर बजारमा सबैभन्दा बढी घाटा सामूहिक लगानी कोष (म्युचुअल फन्ड)का लगानीकर्तालाई भएको छ । एकातिर बजारमा अङ्कित मूल्यभन्दा तल कारोबार भइरहेको छ भने अर्कोतिर म्युचुअल फन्डको आम्दानी घट्दा लगानीकर्ताले लाभांश पनि नपाउने स्थिति देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधवारसम्म नौ ओटा.....

गरिबी निवारणका लागि दस करोड लगानी

गरिबी निवारणका लागि दस करोड लगानी

२१ असार २०७५, बिहीबार १०:५३

गरिबी निवारण कोषमार्फत नुवाकोटमा करिब १० करोड रूपैयाँ लगानी भएको छ । विसं २०७१ चैतदेखि सुरु भएर जिल्लाका साविक २५ गाविसमा सञ्चालनमा रहेको कार्यक्रममार्फत नेपाल सरकार गरिबी निवारण कोषमार्फत आयआर्जन, भौतिक पूर्वाधार र जीविकोपार्जनको क्षेत्रमा समुदायमा गठन भएका संस्थामार्फत नौ करोड ३६ लाख ९९ हजार रूपैयाँ.....

मल कालोबजारी गर्नेलाई कारबाही

मल कालोबजारी गर्नेलाई कारबाही

२१ असार २०७५, बिहीबार १०:४१

कृषि सामग्री संस्थानको मल कालोबजारी गरेर बेच्ने दाङ, तुलसीपुरकाे फूलबारी कृषि सहकारी संस्थाका सदस्य कर्णबहादुर नेपालीलाई संस्थाले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । नेपालीलाई बुधबार संस्थाको बैठकले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । साथै, किसानलाई तोकिएको भन्दा बढी मूल्यमा.....

११ महिनामा ११ खर्बभन्दा बढीको वस्तु आयात

११ महिनामा ११ खर्बभन्दा बढीको वस्तु आयात

२० असार २०७५, बुधबार १७:५०

मुलुकमा दिन–प्रतिदिन आयातको मात्रा बढ्ने क्रम रोकिएको छैन । सरकारी तथा निजी क्षेत्रले जति आयात घटाउने भनेपनि व्यवहारमा त्यस्तो सङ्केत देखिएको छैन । चालू आर्थिक वर्षको ११ महिनामा ११ खर्ब ६ अर्ब ६४ करोड ७१ लाख रुपैयाँबराबरको वस्तु मुलुक भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो.....

कालिमाटी बजार विकल्पको खोजी

कालिमाटी बजार विकल्पको खोजी

२० असार २०७५, बुधबार १६:५२

सरकारले कालिमाटी फलफूल तथा तरकारी बजारको विकल्पको खोजी गर्ने भएको छ । अव्यवस्थित स्टल, किसानदेखि उपभोक्तासम्म पुग्दा मूल्यमा हुने विचौलियाको चलखेल, गुणस्तरहीन कृषिजन्य वस्तुको विक्री, सीमित तरकारी सङ्कलन केन्द्र लगायतका समस्याका कारण कालिमाटी बजारको विकल्प खोजिने भएको हो । बुधबार राजधानीमा आयोजित.....