अर्थतन्त्र


मुलुकभर ४३ प्रतिशत रोपाइ

मुलुकभर ४३ प्रतिशत रोपाइ

२७ असार २०७५, बुधबार १६:३५

मुलुकभर हालसम्म ४३ प्रतिशत रोपाई सकिएको छ । असार दोस्रो सातादेखि मनसुन सक्रिय हुँदै गएपछि असार तेस्रो साता लाग्दा भन्डै आधा रोपाई सकिएको कृषि विकास मन्त्रालयले जानकारी दिइएको छ । कुल खेतीयोग्य जमिनको १५ लाख ५२ हजार चार सय ६९ हेक्टरमा मात्रै बर्षे धान रोपाई भएको हो । पूर्वाञ्चल क्षेत्रमा २५ प्रतिशत, पश्चिमाञ्चलमा.....

जीडीपीको ३४.४ प्रतिशत घाटा

जीडीपीको ३४.४ प्रतिशत घाटा

२७ असार २०७५, बुधबार १६:०६

कुल गार्हस्थ्य उत्पादनको ३४.४ प्रतिशत व्यापार घाटा रहेको नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको मौद्रिक नीतिमा उल्लेख छ । चालू आवको एघार महिनामा चालू खाता घाटा २०९ अर्ब २१ करोड रुपैयाँ छ । नेपालको अर्थतन्त्र ३० खर्ब ७ अर्ब रुपैयाँको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ७.० प्रतिशत हुन आउँछ । निर्यातको तुलनामा.....

कृषि, जलविद्युत् र पर्यटनमा जेठसम्म ४ सय ८८ अर्ब कर्जा प्रवाह

कृषि, जलविद्युत् र पर्यटनमा जेठसम्म ४ सय ८८ अर्ब कर्जा प्रवाह

२७ असार २०७५, बुधबार १५:५२

सरकारले कृषि, जलविद्युत् तथा पर्यटन क्षेत्रमा गत जेठसम्ममा ४८८ अर्ब ६८ करोड कर्जा प्रवाह गरेको छ । यसअघि प्राथमिकताप्राप्त क्षेत्रमा कुल कर्जाको न्यूनतम २५ प्रतिशत कर्जा लगानी गर्नुपर्ने व्यवस्था थियो । यसअर्न्तगत कृषि क्षेत्रमा १० प्रतिशत, जलविद्युतमा ५ प्रतिशत, पर्यटन क्षेत्रमा ५ प्रतिशत र बाँकीमा.....

धौलागिरिमा ‘एक गाउँ एक उत्पादन’

धौलागिरिमा ‘एक गाउँ एक उत्पादन’

२७ असार २०७५, बुधबार १४:५९

धौलागिरि गाउँपालिकामा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम शुरु भएको छ । हावापानी र माटो अनुकूलको खाद्यबाली, तरकारी, फलफ्ूल र जडीबुटी खेतीको विकास गरी रोजगारी र आम्दानीको अवसर सिर्जना गर्ने उद्देश्यले गाउँपालिकाले एक गाउँ एक उत्पादन कार्यक्रम शुरु गरेको हो । पहिलो वर्ष यसपालि वडा नं २ लुलाङ र वडा नं ६ मराङलाई.....

मौद्रिक नीति देखाएर सेयर बजारमा तीव्र चलखेल, ११ अङ्कले बजार बढेपछि लाग्यो ‘ब्रेक’

मौद्रिक नीति देखाएर सेयर बजारमा तीव्र चलखेल, ११ अङ्कले बजार बढेपछि लाग्यो ‘ब्रेक’

२७ असार २०७५, बुधबार १२:३३

नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने समय नजिकिएसँगै सेयर बजारमा देखिएको उतारचढाव बुधबार पनि कायम छ । बुधबार कारोबार सुरु भएको एक घण्टामा सेयर बजार मापक नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ११ अङ्कसम्म चढेपनि त्यसपछि भने ओरालो लागेको छ । बुधबार मध्यान्ह राष्ट्र बैङ्कले मौद्रिक.....

मौद्रिक नीति आज सार्वजनिक हुँदै

मौद्रिक नीति आज सार्वजनिक हुँदै

२७ असार २०७५, बुधबार १०:४७

नेपाल राष्ट्र बैङ्कले बुधबार आर्थिक वर्ष २०७५–७६ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै छ । बैङ्कले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटको लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । राष्ट्र बैङ्कका प्रवक्ता नारायण पौडेलले आज अपराह्न आगामी आवका लागि नयाँ मौद्रिक.....

दूधमा अनुदान

दूधमा अनुदान

२७ असार २०७५, बुधबार १०:३२

भरतपुर महानगरपालिकाले दुग्ध उत्पादक कृषकले प्रत्यक्षरुपमा पाउने गरी अनुदान दिन सुरु गरेको छ । महानगरले दुग्ध उत्पादक सहकारी संस्था, दुग्ध सङ्कलन केन्द्र र निजी डेरीमार्फत कृषकलाई प्रतिलिटर २५ पैसाका दरले अनुदान दिन सुरु गरेको हो । महानगरको पशु सेवा शाखाका प्रमुख डा विकास श्रेष्ठका अनुसार यस वर्षको.....

जलविद्युतमा जनतालाइ शेयरधनी बनाउन मन्त्रालयले थाल्यो छलफल

जलविद्युतमा जनतालाइ शेयरधनी बनाउन मन्त्रालयले थाल्यो छलफल

२६ असार २०७५, मंगलवार २१:१२

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हरेक नेपालीलाई जलविद्युत आयोजनाको सेयरधनी बनाउन प्रारम्भिक छलफल सुरु गरेको छ । ऊर्जा मन्त्री वर्षमान पुनको अग्रसरतामा मंगलबार सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा सरोकारवाला उच्च अधिकारीहरुसहित पहिलो चरणको छलफल सुरु भएको हो । मन्त्री पुनले गत बैशाख २५ गते सार्वजनिक.....

माथिल्लो मस्र्याङ्दी—२ आयोजना विवादमा

माथिल्लो मस्र्याङ्दी—२ आयोजना विवादमा

२६ असार २०७५, मंगलवार १८:२९

माथिल्लो मस्र्याङ्दी—२ जलविद्युत आयोजना निर्माण सुरु नहुँदै विवाद उत्पन्न भएको छ । सन २०१७ को जनवरीबाट सञ्चालनमा आएको माथिल्लो मस्याङ्दी ए आयोजना असर पुग्ने भन्दै उक्त आयोजनाले विद्युत विकास विभागलाई पत्र लेखेको छ । माथिल्लो मर्स्याङ्दी—‘ए’ को प्रवर्द्धक सिनोहाइड्रो(सगरमाथा पावर कम्पनीले ६ सय मेगावाटको.....

इलेप खोला जलविद्युत आयोजनाको पीपीएमा हस्ताक्षर

इलेप खोला जलविद्युत आयोजनाको पीपीएमा हस्ताक्षर

२६ असार २०७५, मंगलवार १०:५८

धादिङको रुवीभ्याली गाउँपालिकामा निर्माण हुने २३.६ मेगावाटको इलेप (तातोपानी) खोला जलविद्युत आयोजनाको विद्युत् खरिद—बिक्री सम्झौता (पीपीए) भएको छ ।नेपाल विद्युत प्राधिकरणका तर्फबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र आयोजनाका तर्फबाट प्रवद्र्धक जलशक्ति.....