सरकारले आगामी कात्तिकसम्म २६ जिल्लाका झन्डै ४ लाख गरिब किसानलाई परिचय पत्र वितरण गर्ने भएको छ । १२ लाखभन्दा बढी किसान घरपरिवारको सर्वेक्षण गर्दा झन्डै ३ लाख ९१ हजार ८ सय ३१ घरपरिवारका किसान गरिबीको रेखामुनि भएको पाइएको छ । २६ जिल्लाका किसानलाई परिचयपत्र वितरणको शुभारम्भ कृषि, भूमि व्यवस्था तथा सहकारी.....
त्रिशूली जलविद्युत् केन्द्रमा मङ्गलबार अपराह्न लागेको आगोले पुर्याएको क्षतिको मर्मत गर्न अझै एक साता लाग्ने भएको छ । जलविद्युत् गृहबाट उत्पादित विद्युत्लाई टान्सफर्मरसम्म पुर्याउन प्रयोग गरिएको विद्युतीय तारमा जडान गरिएको बसबार र तीन अाेटा ब्रेकरमा आगोले क्षति पुर्याएपछि २१ मेगावाट क्षमताको त्रिशूली.....
प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना सुर्खेतले जिल्लाका कृषकलाई २४ लाख रूपैयाँबराबरको आधुनिक कृषि उपकरण र ढुवानी साधन वितरण गरेको छ । व्यावसायिक कृषिको विकास गर्ने उद्देश्यले बिहीबार जिल्लाका विभिन्न स्थानीय तहमा रहेका समूह, सहकारी र कृषि संस्थालाई कृषिजन्य उपकरण र प्रशोधन यन्त्र सहयोग गरिएको हो.....
सरकारले गरिव किसानहरुका लागि वितरण गर्ने भनेको परिचय पत्र २६ जिल्लामा वितरण गर्न सुरु गरेको छ । कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले कपिलवस्तुको मायादेवी गाउँपालिका पुगेर गरिब किसानलाई परिचय पत्र वितरण गर्दै शुभारम्भ गरेका हुन । बाँकी ५१ जिल्लामा पनि आगामि दुई बर्षमा गरिव परिचय पत्र.....
कृषि, भूमि व्यवस्थाा तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवसँग जापान र जर्मनीका राजदुतले छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् । नेपालका लागि जापानी राजदुत मासामिचि साइगो र जर्मन राजदुत रोलान्ड शेफरले छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । मन्त्रीको कार्यकक्ष सिंहदरवारमा भएको भेटवार्तामा दुई.....
कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनालले जैविक कृषिको सम्भावना र अवसरलाई सम्वोधन गर्न सरकारले बोर्ड बनाएर अगाडी बढ्ने बताएका छन । जैविक कृषिको सम्भावना, अवसर चुनौती विषयक अन्र्तक्रिया कार्यक्रमका अवसरमा मन्त्री खनालले अहिले कृषि प्रणाली रसायन प्रयोग बढेको अवस्थामा त्यस्को न्युनीकरणका.....
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै बजेटको पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको करीब छ घन्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रालयका नीति, कार्यक्रम,.....
बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण भक्तपुरको सल्लाघारी र चाबहिल क्षेत्रमा १३ ओटा ट्रान्सफर्मर डुबानमा परेका छन् । सल्लाघारीमा १२ थान ट्रान्सफर्मर डुबानमा परेका छन् भने फिडरको पाँच थान ट्रान्सफर्मर डुबानमा परेका हुन् । डुबानमा परेका ट्रान्सफर्मरकाे फिडर अफ गरिएकाे नेपाल विद्युत् प्राधिकरणका.....
नेपाल राष्ट्र बैङ्कले कर्जा लिने (ऋणी)लाई राहत र लगानीकर्तालाई आहत हुने किसिमले मौद्रिक नीति ल्याएको छ । खासगरी बैङ्कहरुले कर्जामा लिने ब्याज र निक्षेपमा दिने ब्याजबीचको अन्तर (स्प्रेड रेट) ४.५ प्रतिशत कायम हुनुपर्ने व्यवस्थाले दीर्घकालमा ऋणीलाई फाइदा हुनेछ भने लगानीकर्तालाई घाटा हुनेछ । स्प्रेड दरका.....
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले कलंकी मालपोत कार्यालयको अनुगमन गरेका छन । मालपोत कार्यालय पुग्नासाथ सेवाग्राहीका मन्त्री खनाल समक्ष गुनासो पोखेका थिए । उक्त मालपोतमा सेवाग्राही सेवा लिँदा घुस लिनुपरेको र विभिन्न बेतिथि रहेको थाहा पाएपछि मन्त्री खनालसहितको एक टोलीले छापा मारेको.....