अर्थतन्त्र


कृषि अनुदान दुरुपयोग छानबिन गर्न ११ सदस्सीय समिति गठन

कृषि अनुदान दुरुपयोग छानबिन गर्न ११ सदस्सीय समिति गठन

२६ असार २०७५, मंगलवार १०:५६

कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयले विगत पाँच वर्षमा वितरण गरेको कृषकलाई दिइने अनुदान रकममा भएको अनियमितताको छानबिन गर्न ११ सदस्यीय छानबिन समिति गठन गरेको छ । छानबिन समितिको संयोजकमा मन्त्रालयका सहसचिव एवम् नीति तथा अन्तराष्ट्रिय सहयोग समन्वय महाशाखा प्रमुख तेजबहादुर सेवेदी छन् । त्यस्तै.....

स्वचालित प्रणालीमा ब्याजदर !

स्वचालित प्रणालीमा ब्याजदर !

२६ असार २०७५, मंगलवार १०:३९

बैङ्क तथा वित्तीय संस्थाहरुले चालू आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरण सार्वजनिक गरे । सबैजसो बैङ्क तथा वित्तीय संस्थाको आधार ब्याजदर (बेस रेट) पुसको तुलनामा चैतमा बढेर आएको छ । बैङ्क तथा वित्तीय संस्थामा देखिएको तरलता (लगानीयोग्य रकम) अभावले नाम चलेका ठूला बैङ्कहरुले पनि अधिकतम ब्याजदर दिन पुगे । एउटा.....

भ्रष्टाचार छानबिनको माग गर्दै तामाकोसीको गाडी नियन्त्रण

भ्रष्टाचार छानबिनको माग गर्दै तामाकोसीको गाडी नियन्त्रण

२५ असार २०७५, सोमबार १६:०३

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा भएको भ्रष्टाचार छानबिनको माग गर्दै स्थानीयले आयोजनाको गाडी कब्जामा लिएका छन् । चरिकोट बजारबाट सबस्टेसन जाने क्रममा सातदोबाटो चोकमा बा ९ च ९३६९ नम्बरको टोयोटा हाईलक्स गाडी सङ्घर्ष समितिले कब्जामा लिएको हो । स्थानीयले कब्जा गरेको गाडी केही समयपछि प्रहरीले नियन्त्रणमा.....

साउनदेखि इनर्जी बैङ्किङ लागू हुने

साउनदेखि इनर्जी बैङ्किङ लागू हुने

२५ असार २०७५, सोमबार १५:४४

सरकारले आगामी साउनदेखि इनर्जी बैङ्किङ प्रणाली लागू गर्ने भएको छ । बर्खायाममा उत्पादित विद्युत् सरप्लस भई भारत निर्यात गर्न सकिने र हिउँदमा अपुग विद्युत् यसै वर्षदेखि आयात गर्ने गरी इनर्जी बैंकिङ प्रणाली लागू गरिने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । उनले यससम्बन्धी पोलिसी.....

नेप्सका पूर्व सीईओ अदालत जाने

नेप्सका पूर्व सीईओ अदालत जाने

२५ असार २०७५, सोमबार १०:५१

देउवा सरकारले गरेका नियुक्तिको खारेजीसँगै बरखास्तगीमा परेका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद अदालत जाने भएका छन् । आफूलाई सरकारले अन्याय गरेको भन्दै न्याय खोज्न अदालत जाने बताए । ८ महिनाअघि नियुक्त भएका साउदले कानुनी परामर्शपछि अदालत जाने तयारी गरेका हुन् । उनी खुला प्रतिस्पर्धाबाट.....

अभावमा अवसर देख्नेहरु

अभावमा अवसर देख्नेहरु

२५ असार २०७५, सोमबार १०:३२

विगत तीन दशकको अवधिमा विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमको ‘डुइङ बिजनेस’को रिपोर्टले नेपालको स्थान ओरालो देखाइरह्यो । तीन दशक देशमा अन्योल र अप्ठ्यारो वातावरणमा बित्यो । यो अवधिमा ठूला राजनीतिक उतारचढाव, चरम लोडसेडिङ र माओवादी द्वन्द्वले देशका हरेक क्षेत्र थला परे । तर अभावमा पनि.....

कक्षा ११–१२का लागि शुल्क मापदण्ड बनाउँदै सरकार

कक्षा ११–१२का लागि शुल्क मापदण्ड बनाउँदै सरकार

२४ असार २०७५, आईतवार १७:४३

सरकारले आगामी आर्थिक वर्षदेखि कक्षा ११–१२ का लागि छुट्टै मापदण्ड बनाउने भएको छ । विशेषगरी सहरी क्षेत्रका निजी कलेजहरुले चर्को शुल्क असुल्दै आएको भन्दै सरकारले निश्चित शुल्क निधारण गर्ने भएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले प्लसटुका विद्यार्थीले अब आगामी आर्थिक वर्ष (साउन)देखि चर्को.....

बजेटका अपेक्षा र उपेक्षा

बजेटका अपेक्षा र उपेक्षा

२४ असार २०७५, आईतवार ११:५६

दुईतिहाइ बहुमतको शक्तिशाली सरकारबाट आम नागरिकले अर्थतन्त्रको पूर्ण रुपान्तरण हुने नीति तथा कार्यक्रम र बजेट आउँछ भन्ने अपेक्षा गरेका थिए । तर त्यो विश्वासमा कुठाराघात गर्दै यो वर्षको बजेट आएको छ । बजेटका केही विशेषता हेर्दा यो बजेटले मुख्यतया पूर्वाधार निर्माण र सामाजिक कार्यक्रमलाई बढी जोड दिएको देखिन्छ.....

विद्युत आदानप्रदान सम्वन्धि नेपाल र भारतबीच ६ बुँदे सहमति

विद्युत आदानप्रदान सम्वन्धि नेपाल र भारतबीच ६ बुँदे सहमति

२३ असार २०७५, शनिबार १७:०६

नेपाल भारत विद्युत आदानप्रदान समितिको बाहै बैठक सम्पन्न भएको छ । पाँचौ ज्वाइन्ट स्टेयरिङ बैठक भारतको नयाँ दिल्लीमा शुक्रबार सम्पन्न भएको हो । बैठकमा नेपालका तर्फबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतका तर्फबाट सेन्ट्ल इलेक्ट्रोसिटी अथोरिटिका सदस्य प्रकाश मास्केबीच.....

’प्रोस्पेक्ट्स अफ नेपाल–चीन ट्रेड एन्ड इकोनोमिक रिलेसन्स’ कार्यक्रम सम्पन्न

’प्रोस्पेक्ट्स अफ नेपाल–चीन ट्रेड एन्ड इकोनोमिक रिलेसन्स’ कार्यक्रम सम्पन्न

२२ असार २०७५, शुक्रबार १७:०७

नेपालका लागि चिनियाँ राजदूत यु होंगले ’ट्रान्स–हिमायलयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ को ’फ्रेमवर्क’ अन्तर्गत हुने आपसी सहकार्यबाट नेपालले प्रचुर मात्रामा फाइदा लिनुपर्ने बताएकी छन् । नेपाल चेम्बर अफ कमर्स र नेपाल–चीन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीद्वारा संयुक्त रुपमा आयोजित ’प्रोस्पेक्ट्स.....