विद्युत् चोर्दै आएको नमोबुद्ध नगरपालिका–१ मथुरापाटीस्थित आर्गनिक हिमालय होटलले ३ लाख ३० हजार रुपैयाँभन्दा बढी जरिवाना तिरेको छ । विद्युत् चोरेको भन्दै नेपाल विद्युत प्राधिरणले जरिवाना तिराएको हो । आइतबार हुकिङ गरी विद्युत् उपभोग गरिरहेको अवस्थामा प्राधिकरण काभ्रे वितरण केन्द्र तथा सुरक्षाकर्मीले.....
चार्टर्ड एकाउन्टेन्ट सदस्यहरु सञ्चालक रहेको बिजहब कन्सल्टिङ् सर्भिस प्रालि (बिजहब) र अमिटी विश्वविद्यालय समूहको अमिटी ग्लोबल भर्सिटी प्रालिबीच विभिन्न पेशागत तथा बौद्धिक विकाससम्बन्धी तालिम तथा सेमिनारका कार्यक्रम नेपाल तथा विदेशमा संयुक्त रुपमा सञ्चालन गर्न समझाैता भएको छ । साथै अन्य सम्बन्धित.....
ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री बर्षमान पुन र नेपालका लागी जापानी राजदूत मासामिची साईगोबीच भेटवार्ता भएको छ । साेमबार ऊर्जा मन्त्रालयमा सोमबार भेटमा मन्त्री पुनले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने रणनैतिक कार्यक्रम सार्वजनिक गरेको भन्दै त्यसका लागी जापानी सहयोगका लागि प्रस्ताव गरेका.....
सरकारले छिमेकी राष्ट्र भारत र चीनसँग विद्युत् लेनदेन गर्न उच्च क्षमताका ८ ओटा प्रसारण लाइन निर्माण गर्ने भएको छ । चार सय केभी क्षमताका उक्त प्रसारण लाइन भारततर्फ ६ ओटा र चीनतर्फ २ ओटा निर्माण हुने भएका हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आगामी दश वर्षमा आन्तरिक खपत १० हजारसहित १५ हजार.....
काभ्रेको नमोबुद्ध नगरपालिका–१ मथुरापाटीस्थित अर्गानिक हिमालय होटलद्वारा बिजुली चोरेको फेला परेको छ । सुरक्षाकर्मीसहित आइतबार खटिएको नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रकोे टोलीले होटलले प्राधिकरणको वितरण प्रणालीबाट डाइरेक्ट हुकिङ गरी बिजुली प्रयोग गरेको फेला पारेको हो । टोलीले होटलको.....
दुई वर्षअघि स्थापित सेतोट्यामी दुग्ध उद्योग प्रालिले एक वर्षमा तीन लाख किलो अर्थात् तीन हजार क्विन्टल छुर्पी अमेरिका निर्यात गरेको छ । कुकुरको आहाराका रूपमा नेपालबाट अमेरिकामा निकासी हुँदै आएको छुर्पी (डगच्यू) उत्पादन गर्ने उक्त कारखाना इलाम नगरपालिका वडा नं १० मा छ । दैनिक तीन हजार ५ सयदेखि चार हजार.....
चीनले नेपालमा बाँस र बेतजन्य उद्योग स्थापनाका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको हालै सम्पन्न चीन भ्रमणका क्रममा त्यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि नेपालमा बाँस र बेतबाट निर्माण भएका सामग्री प्रवर्द्धन हुने भएको हो । सम्झौताअनुसार.....
मुलुकमा बढ्दो भ्रष्टाचार, कालोधन र स्रोत नखुलेको सम्पत्ति नियन्त्रण गर्न नोटबन्दी गर्नुपर्ने पक्षमा बैङ्करहरु पनि देखिएका छन् । उनीहरुले वित्तीय सेवालाई विस्तार गर्दा शाखा खोल्नेभन्दा प्रविधिमा आधारित भएर सेवा विस्तार गर्ने नीति अख्तियार गर्नुपर्नेमा जोड दिएका छन् । दक्षिण छिमेकी मुलुक भारतमा गरिएको.....
आयातीत तथा स्वदेशी उद्योगले उत्पादन गरेको मदिराको गुणस्तर परीक्षणबिनै बजारमा पुग्ने गरेको छ । बजारमा विदेशी तथा स्वदेशी उत्पादनको ठूलो परिमाण भए पनि ती मदिराको गुणस्तर परीक्षण हुने गरेको छैन । हार्ड ड्रिङ्क्स, भोड्का, वाइन तथा बियर आदिको गुणस्तर परीक्षणबिनै बिक्री भइरहेको हो । सरकारले कानुन बनाएर.....
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा आर्थिक अनुशासनहीनता बढिरहको भन्दै महालेखापरीक्षक कार्यालयको प्रतिवेदनले औंल्याएका समस्या सम्बोधनमा ढिलाइ नगर्न सरकार र सङ्घीय संसदलाई आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले आर्थिक अनुशासनहीनतालाई अन्त्य गर्न सरकार र सङ्घीय संसदले छिटो भन्दा छिटो महालेखाको.....