अर्थतन्त्र


प्रसारण लाइन प्रभावितलाई जलविद्युतको सेयर दिइने

प्रसारण लाइन प्रभावितलाई जलविद्युतको सेयर दिइने

१८ जेष्ठ २०७५, शुक्रबार १६:३५

जग्गा प्राप्ति र मुआब्जा वितरणको मारमा परेका नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेका प्रसारण लाइन आयोजनालाई अब भने सहज हुने भएको छ । मंगलबार अर्थमन्त्री डा युवराज खतिवडाद्रवारा प्रस्तुत आर्थिक वर्ष २०७५/७६ को बजेटमा प्रसारण लाइन प्रभावित क्षेत्रका जनतालाई प्रत्यक्ष लाभ हुने गरी व्यवस्था गरिएको.....

प्रदेश ३ मा विदेशी लगानीका उद्योग सबैभन्दा बढी

प्रदेश ३ मा विदेशी लगानीका उद्योग सबैभन्दा बढी

१८ जेष्ठ २०७५, शुक्रबार १६:१५

प्रदेश ३ मा सबैभन्दा बढी विदेशी लगानीका उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको प्रथम आठ महिनासम्म दर्ता भएका विदेशी लगानीका उद्योगमा सबैभन्दा बढी प्रदेश ३ मा रहेको विभागले जनाएको छ । त्यस्तै सबैभन्दा कम उद्योग कर्णाली प्रदेशमा छन् । कुल लगानीको प्रतिबद्धताको हिसाबमा तुलना गर्दा.....

अर्थमन्त्रीले आज जवाफ दिने कार्यसूची

अर्थमन्त्रीले आज जवाफ दिने कार्यसूची

१८ जेष्ठ २०७५, शुक्रबार १४:०४

अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रियसभाको आजको बैठकमा आव २०७५/७६ को राजश्व र व्ययको अनुमानमाथिको सामान्य छलफलमा सदस्यहरुले उठाएका विषयमा जवाफ दिने भएका छन् । बिहीबारदेखि राष्ट्रियसभामा आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएकामा आज छलफल सकिएलगत्तै अर्थमन्त्रीले जवाफ.....

प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी

प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी

१८ जेष्ठ २०७५, शुक्रबार १३:५८

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५/७६ को बजेटमाथिको छलफल जारी छ । छलफलमा नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विकास र समृद्ध मुलुकको सपनालाई विपनामा बदल्न बजेटमा त्यस्ता कार्यक्रम नल्याइएको टिप्पणी गरे । बजेटले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा निर्देश गर्न नसकेको भन्दै पूर्व.....

ज्येष्ठ नागरिकलार्इ पाँच हजार भत्ता कहिले कार्यान्वयन हुन्छ ?

ज्येष्ठ नागरिकलार्इ पाँच हजार भत्ता कहिले कार्यान्वयन हुन्छ ?

१८ जेष्ठ २०७५, शुक्रबार १३:२३

राष्ट्रियसभाको आजको बैठकमा आव २०७५÷७६ को राजस्व र व्ययको अनुमानमाथिको छलफल आज पनि जारी छ । निर्धारित समयभन्दा २२ मिनेट अर्थात् ११ बजेर २२ मिनेटमा शुरु भएको बैठकमा सांसद खिमलाल भट्टराईले सुन्दा प्रारम्भमा बजेटमा केही छुटेको जस्तो लागे पनि समग्र बजेट वक्तव्य पढिसकेपछि मुलुकको विकास र समृद्धिको पक्षमा.....

बजेट बनाउँदा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तोः डा भट्टराई

बजेट बनाउँदा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तोः डा भट्टराई

१८ जेष्ठ २०७५, शुक्रबार १३:२१

नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् सांसद डा बाबुराम भट्टराईले बजेट निर्माण गर्दा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो देखिएको भनी टिप्पणी गरेका छन् । प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५/७६ को बजेटमाथिको जारी छलफलमा भाग लिँदै उनले झन्डै दुईतिहाइ बहुमतको सरकारले निर्वाचनका बेला घोषणापत्रमा.....

साढे दुई वर्षभित्र निजी क्षेत्रको दुई हजार मेगावाट विद्युत्

साढे दुई वर्षभित्र निजी क्षेत्रको दुई हजार मेगावाट विद्युत्

१८ जेष्ठ २०७५, शुक्रबार ११:४१

निजी क्षेत्रले आगामी साढे दुई वर्षभित्र दुई हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७४/०७५ भित्र एक हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएपनि बैङ्किङ असहयोगका कारण ती आयोजना निर्माणमा ढिलाई हुने देखिएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का.....

वैकल्पिक ऊर्जा एक मात्र विकल्पः मुख्यमन्त्री शाही

वैकल्पिक ऊर्जा एक मात्र विकल्पः मुख्यमन्त्री शाही

१८ जेष्ठ २०७५, शुक्रबार १०:५४

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको ऊर्जा सङ्कट समाधानका लागि वैकल्पिक ऊर्जा एकमात्र विकल्प भएको बताएका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, काठमाडौँद्वारा प्रदेश राजधानी वीरेन्द्रनगर, सुर्खेतमा बिहीबार आयोजित ‘नवीकरणीय ऊर्जा प्रवर्द्धनमा प्रदेश सरकारको.....

भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो हुँदा सीमामा तस्करी बढ्दै

भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो हुँदा सीमामा तस्करी बढ्दै

१८ जेष्ठ २०७५, शुक्रबार ०९:००

नेपालसँग जोडिएको उत्तर प्रदेशको बहराइच जिल्लाका सवारीधनीहरु आफ्ना गाडीमा तेल भर्न नेपाल आउँछन् । अझ कोही त ठूल्ठूला जारमा भरेर पनि लैजान्छन् र भारतीय बजारमा कालोबजारीमार्फत बेच्ने गर्छन् । भारतमा भन्दा नेपालमा पेट्रोल तथा डिजेलको मूल्य सस्तो भएपछि नेपालसँग सिमाना जोडिएका भारतीय बजारका उपभोक्ताहरु.....

चिनी कारखानाबाट साढे २० मेगावाट बिजुलीः पीपीएको अन्तिम तयारीमा प्राधिकरण

चिनी कारखानाबाट साढे २० मेगावाट बिजुलीः पीपीएको अन्तिम तयारीमा प्राधिकरण

१७ जेष्ठ २०७५, बिहीबार १७:५५

नेपाल विद्युत् प्राधिकरणले चिनी उद्योग तथा कारखानाबाट उत्पादित उखु उत्सर्जनबाट उत्पादन हुने साढे २० मेगावाट विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने भएको छ । खासगरी तीनओटा चिनी कारखानाबाट उखुको उत्सर्जित पदार्थबाट उत्पादित विद्युत् पीपीएको अन्तिम तयारीमा रहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी.....