अर्थतन्त्र


सार्वजनिक निर्माणमा २ लाख र पर्यटनमा डेढ लाखलाई रोजगारी

सार्वजनिक निर्माणमा २ लाख र पर्यटनमा डेढ लाखलाई रोजगारी

१६ जेष्ठ २०७५, बुधबार १८:३६

  अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक निर्माण र पर्यटन क्षेत्रमा व्यापक रोजगारी विस्तार गरिने दाबी गरेका छन् । उनले सार्वजनिक निर्माणबाट २ लाख व्यक्ति र पर्यटन क्षेत्रबाट करिब डेढ लाख व्यक्तिलाई रोजगारी सिर्जना गरिने दाबी गरेका हुन् । आर्थिक वर्ष २०७५–७६ को बजेट सार्वजनिक गरेपछिको पत्रकार.....

तीन अर्ब ८१ करोड ५७ लाख राजश्व सङ्कलन, लक्ष्यभन्दा ३९ करोड ४३ लाख ६० हजार कम

तीन अर्ब ८१ करोड ५७ लाख राजश्व सङ्कलन, लक्ष्यभन्दा ३९ करोड ४३ लाख ६० हजार कम

१६ जेष्ठ २०७५, बुधबार १७:४९

आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा कुल तीन अर्ब ८१ करोड ५७ लाख २५ हजार रूपैयाँ राजश्व सङ्कलन गरेको छ । कार्यालयले यस महिनासम्ममा कुल चार अर्ब २१ करोड एक लाख १२ हजार रूपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यभन्दा ३९ करोड ४३ लाख ६० हजार कम राजश्व सङ्कलन.....

आर्थिक वृद्धिदर ८ प्रतिशत कायम गर्न जीडीपीको ४३ प्रतिशत लगानी गर्नुपर्ने

आर्थिक वृद्धिदर ८ प्रतिशत कायम गर्न जीडीपीको ४३ प्रतिशत लगानी गर्नुपर्ने

१६ जेष्ठ २०७५, बुधबार १७:३०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रले एक वर्षमा दुई लाख जनशक्तिलाई रोजगारी दिनसक्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको अन्तर्क्रियामा उनले पर्यटन क्षेत्रको पूर्वाधार विकासमा लगानी गरी पर्यटकलाई आकर्षित गर्न सकिने बताउँदै यस क्षेत्रमा गरिने.....

बजेटले कर र ऋणको दायित्व बढाएको छः काँग्रेस

बजेटले कर र ऋणको दायित्व बढाएको छः काँग्रेस

१६ जेष्ठ २०७५, बुधबार १७:१८

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बजेट सत्तासीन पार्टीको आफ्नै घोषणापत्र कार्यान्वयन गर्नेभन्दा पनि जनतालाई कर र ऋणको दायित्व बढाउने खालको भनी टिप्पणी गरेको छ । काँग्रेस संसदीय दलको आजको बैठकले सरकारले मङ्गलबार प्रस्तुत गरेको बजेटका सम्बन्धमा छलफल गर्दै कर र ऋणको भार बढाएकाले उत्पादनशील क्षेत्रमा.....

दुई वर्षमा सबै वडामा न्यूनतम एक स्वास्थ्यसंस्था

दुई वर्षमा सबै वडामा न्यूनतम एक स्वास्थ्यसंस्था

१६ जेष्ठ २०७५, बुधबार १६:४६

आगामी दुई वर्षभित्र स्थानीय तहको लागत सहभागितामा देशका सबै वडाहरुमा न्यूनतम एउटा स्वास्थ्य संस्था स्थापना गरिने भएको छ । मङ्गलबार सङ्घीय संसदमा अर्थमन्त्री खतिवडाले प्रस्तुत आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेटमा सो कुरा उल्लेख छ । प्रस्तुत बजेटमा स्वास्थ्य क्षेत्रलाई सुलभ, भरपर्दो र गुणस्तरीय बनाउन.....

वन तथा वातावरणमा १६ अर्ब ५८ करोड ७५ लाख

वन तथा वातावरणमा १६ अर्ब ५८ करोड ७५ लाख

१६ जेष्ठ २०७५, बुधबार १६:०८

वन तथा वातावरणका लागि सरकारले १६ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक गरेको बजेटमा मुख्य सहरमा वायु गुणस्तर मापन केन्द्र राखिने भएको छ । काठमाडौं उपत्यकाको वातावरणीय स्वच्छता कायम गर्न ध्वनि, धुलो, वायु प्रदूषण नियन्त्रण र फोहोर व्यवस्थापन गर्न सहयोग.....

बङ्गलादेशसँगको व्यापारघाटा घटाउन वाणिज्य वार्ता

बङ्गलादेशसँगको व्यापारघाटा घटाउन वाणिज्य वार्ता

१६ जेष्ठ २०७५, बुधबार १५:२८

बङ्गलादेशसँगको व्यापारघाटा कम गर्ने तथा पारस्परिक व्यापार प्रवर्द्धनका उपाय पहिल्याउन नेपाल र बङ्गलादेशका उच्च सरकारी अधिकारीबीचको बैठक सुरु भएको छ । सोह्रवर्षअघि अवरुद्ध भएको नेपाली धागो निकासीलाई पुनः पूर्ववत् ढङ्गले बङ्गलादेशी बजारमा पुर्याउने विषयलाई नेपालले बैठकको कार्यसूचीको पहिलो प्राथमिकतामा.....

औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह

औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह

१६ जेष्ठ २०७५, बुधबार १५:१५

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले कतारसँग रुग्ण उद्योग पुनःस्थापना र अन्य औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । नेपालका लागि कतारका राजदूत युसुफ बिन महमद अल हेयलसँग आज भएको शिष्टाचार भेटमा कतारमा कार्यरत चार लाख नेपालीको सुरक्षा र अधिकारका विषयमा पनि चासो व्यक्त गरे.....

मन्त्रालयको निर्देशनपछि प्रसारण लाइन र आयोजनाको अनुगमनलाई तीव्रता दिँदै प्राधिकरण

मन्त्रालयको निर्देशनपछि प्रसारण लाइन र आयोजनाको अनुगमनलाई तीव्रता दिँदै प्राधिकरण

१६ जेष्ठ २०७५, बुधबार १५:०८

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्माणाधीन जलविद्युत् आयोजना, प्रसारण लाइन र सबस्टेसनको निर्माण समयभित्रै सक्न निर्देशन दिएसँगै नेपाल विद्युत् प्राधिकरणले अनुगमनलाई तीव्रता दिएको छ । मुलुकलाई तीन वर्षमा विद्युतमा आत्मनिर्भर बनाउने र आगामी दश वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने.....

आर्थिक वर्ष २०७५–७६ को बजेटमा धितोपत्र व्यवसायलाई मूल्य अभिवृद्धि कर छुट

आर्थिक वर्ष २०७५–७६ को बजेटमा धितोपत्र व्यवसायलाई मूल्य अभिवृद्धि कर छुट

१६ जेष्ठ २०७५, बुधबार १४:५२

आर्थिक वर्ष २०७५–७६ को बजेटद्वारा धितोपत्र व्यवसायलाई मूल्य अधिवृद्धि कर (भ्याट) छुट दिने सरकारको निर्णयलाई स्टक ब्रोकर्स एसोसिएसन नेपालले स्वागत गरेको छ । केही वर्षदेखि धितोपत्र खरिदविक्री सेवावापत प्राप्त हुने आयमा भ्याटका लागि ताकेता भइरहेको थियो । अब पुरानो बेरुजु बक्यौता मिनाहा, नयाँ व्यवस्थाअनुसार.....