सरकारद्वारा सर्वजनिक पहिलो सङ्घीय बजेटले प्रदेश १ लाई सबैभन्दा बढी बजेट विनियोजन गरेको छ । प्रदेश १ ले वित्तीय समानीकरण अनुदान ६ अर्ब ६१ करोड ३ लाख र १३ अर्ब २७ करोड ६७ लाख गरी १९ अर्ब ८८ करोड ७० लाख रुपैयाँ विनियोजन भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसदको संयुक्त बैठकमा बजेट भाषण पढ्दै सबैभन्दा.....
सरकारले धूम्रपान (सुर्तीजन्य पदार्थ), मध्यपान (मदिरा), विलासिताका सवारीसाधनमा अन्तःशुल्क बढाएर मूल्य वृद्धि गराएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले चुरोटमा अन्तःशुल्कबाहेक प्रतिखिल्ली थप २५ पैसा स्वास्थ्य जोखिम कर थपेका छन् । एक हजार सीसीभन्दा बढी क्षमताका सवारी साधनको पनि अन्तःशुल्क बढेको छ । त्यस्तै.....
संसदमा आठ पटक बजेट प्रस्तुत गरिसकेका पूर्वअर्थमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता डा. रामशरण महतले सरकारले ल्याएको बजेट आकाङ्क्षाको डल्ला मात्रै भएको बताएका छन् । क्यापिटल नेपालसँग कुराकानी गर्दै महतले कार्यान्वयन गर्ने धरातल बलियो नबनाई सरकारले ‘पपुलिस्ट’ बजेट ल्याएको प्रतिक्रिया दिए । ‘सुन्दा.....
२०७२ मा केपी ओली प्रधानमन्त्री हुँदा दुई वर्षभित्र मुलुकमा रहेका सबै तुइन हटाई झोलुङ्गे पुल विस्थापित गर्ने बताएका थिए । तर अझै पनि देशलाई तुइनमुक्त हुन तीन वर्ष लाग्ने भएको छ । आगामी वर्ष २०७५/७६ को बजेटमै आगामी तीन वर्षभित्र मुलुकभर झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने गरी बजेट विनियोजन भएको छ । त्यसका.....
अर्थमन्त्री डा. युवराज खतिवडाले १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । बजारमा चलेका अनेकन हल्लाहरुलाई चिर्दै अर्थमन्त्री खतिवडाले गत वर्षको १२ खर्ब ७९ अर्बको तुलनामा २.८ प्रतिशत अर्थात् करिब ३७ अर्ब रुपैयाँ बढीको बजेट प्रस्तुत गरेका हुन् । त्यसमध्ये ८ खर्ब ४५ अर्ब चालू खर्चका लागि विनियोजन.....
वैदेशिक रोजगारीमा रहेका नेपालीले एक सय ग्रामसम्मको काँचो सुन कर तिरेर ल्याउन पाउने भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संसदमा आर्थिक वर्ष २०७५/०७६ का लागि बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । वैदेशिक रोजगारीबाट काँचो सुन लिएर आएका धेरै युवा पक्राउ पर्ने गरेका छन् । सरकारले बजेटमार्फत.....
सरकारले स्वदेशमा नै औषधि उत्पादन गरी आत्मनिर्भर हुने नीति लिएको छ । अहिले स्वदेशी औषधि उत्पादनबाट करिब ४५ प्रतिशत पुग्दछ । अर्थमन्त्री डा युवराज खतिवडाद्वारा संसदमा प्रस्तुत आव २०७५/७६ को बजेटमा सातवटै प्रदेशमा चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान स्थापना गर्ने उल्लेख गरिएको छ । बजेट वक्तव्यमा एक.....
सरकारले आगामी आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । चौधौं योजना (२०७३/७४–२०७५/७६) मा ७.९ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिइएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले योजनाको वृद्धिदरलाई नै समायोजन गरी ८ प्रतिशत तय गरेका हुन् । योजनामै गरिएको व्यवस्थाअनुसार चालू आर्थिक.....
सरकारले कर्मचारीको तलब नबढाईकन भत्ता एक हजार रुपैयाँ बढाएको छ । हाल एक हजार रुपैयाँ भत्ता दिइरहेकोमा अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बजेट पढ्दै भत्ता २ हजार रुपैयाँ पु¥याएको घोषणा गरेका हुन् । त्यसैगरि पोशाक भत्ता दुई हजार ५ सय रुपैयाँले बढाएर १० हजार रुपैयाा पु¥याएको छ । तलब.....