सरकारले आगामी पाँच बर्षमा कृषि क्षेत्रको उत्पादन दोब्बर बनाउने भएको छ । त्यस्तै सातै प्रदेशमा नमुना कृषि फर्म स्थापना गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्दै यस्तो उल्लेख गरेका हुन् । उनले प्रधानमन्त्र कृषि आधुनिकीकरण परियोजनालाई प्रभावकारी बनाउन ४ अर्ब.....
.....
सरकारले आगामी आर्थिक वर्षदेखि सेवा सुरु गर्ने राष्ट्र सेवक कर्मचारीका लागि योगदानमा आधारित पेन्सन सुविधा दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त वैठकमा बजेट पेस गर्दै त्यसकालागि कानुन तर्जुमा गर्ने बताएका छन् । चालू वर्षमा पनि योगदानमा आधारित पेन्सन योजना सुरु गर्ने भनेपनि.....
अर्थमन्त्री डा. युवराज खतिवडाले विद्यार्थीहरुलाई शैक्षिक प्रमाणपत्रको धितो राखेर ७ लाख रुपैयाँसम्म ऋण दिने योजना अघि सारेका छन् । दुई वर्षअघि प्रधानमन्त्री केपी शर्माओलीका पालामा आएको शैक्षिक धितो कर्जा दिने नीतिलाई खतिवडाले कार्यान्वयमा ल्याएका हुन् । नेपाल कम्यूपिनस्ट पार्टीको घोषणापत्रमा समेत.....
सरकारले म्यानपावर कम्पनीलाई आन्तरिक रोजगारका लागि सहभागी गराउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७५÷२०७६ को बजेटमार्फत म्यानपावर कम्पनीलाई आन्तरिक रोजगारमा सहभागी गराउने घोषणा गरेका हुन् । त्यस्तै विदेशबाट फर्किएका युवाहरुलाई सीपका आधारमा काम गर्नका लागि १० लाख रुपैयाँसम्म.....