अर्थतन्त्र


रक्सीचुरोटमा अन्तःशुल्क बढ्ने भएपछि सरकारले माग्यो व्यवसायीसँग स्टक विवरण

रक्सीचुरोटमा अन्तःशुल्क बढ्ने भएपछि सरकारले माग्यो व्यवसायीसँग स्टक विवरण

१५ जेष्ठ २०७५, मंगलवार १४:४०

सरकारले मदिरा, चुरोट र सुर्तीजन्य वस्तुको मौज्दात (स्टक)को विवरण दुई दिनभित्र दिन व्यवसायीलाई निर्देशन दिएको छ । सोमबार आन्तरिक राजस्व विभागले सबै आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयमार्फत व्यवसायीहरुसँग आफूसँग भएको सामानको विवरण दिन माग गरेको हो । आन्तरिक राजस्व विभागले तयारी वस्तु (मदिरा,.....

स्वरोजगार र उद्यमशीलता केन्द्रित बजेट

स्वरोजगार र उद्यमशीलता केन्द्रित बजेट

१५ जेष्ठ २०७५, मंगलवार १२:३९

अर्थमन्त्री डा. युवराज खतिवडाले आज ४ बजे सङ्घीय संसद्मा सार्वजनिक गर्ने आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटमा स्वरोजगारी सिर्जना र उद्यमशीलता केन्द्रित गर्ने भएका छन् । मुलुकमा बढ्दो बेराजगारी समस्या समाधान गर्न पनि बजेटमा स्वरोजगार र उद्यमशीलतालाई केन्द्रित गर्न खोजिएको हो । खासगरी ठूलो जनशक्ति विदेशी.....

त्यो पहिलो बजेट

त्यो पहिलो बजेट

१५ जेष्ठ २०७५, मंगलवार ११:५८

राणाशासन अन्त्य भएर प्रजातन्त्र स्थापना भएपछि बनेको काङ्ग्रेस सरकारले नेपालमा पहिलो पटक बजेट प्रस्तुत गरेको थियो । नेपालको इतिहासमा पहिलो बजेट प्रस्तुत गर्ने अर्थमन्त्री सुवर्णशमशेर राणा हुन् । त्यतिखेर प्रधानमन्त्री भने मातृकाप्रसाद कोइराला थिए । राणाले २००८ सालका लागि ५ करोड २५ लाख २९ हजार रुपैयाँको.....

प्रणाली परिवर्तन, त्यसपछि समृद्धि

प्रणाली परिवर्तन, त्यसपछि समृद्धि

१५ जेष्ठ २०७५, मंगलवार ११:३१

नेपालमा ठूला आयोजनाको प्रगति सुस्त हुने गरेको छ । पूर्वयोजनाका साथ काम नहुनु यसको मुख्य कारण हो । अर्कोतर्फ आयोजना निर्माणका लागि पुँजी, समय र सीपमा सन्तुलन नहुनु पनि अर्को समस्याका रुपमा देखिएको छ । अर्थ मन्त्रालयले हरेक वर्ष आयोजना निर्माणका लागि बजेट विनियोजन गर्छ । तर विनियोजित बजेट कति चाहिन्छ भन्ने.....

आज पहिलो सङ्घीय बजेट प्रस्तुत हुँदै, यी हुन् प्राथमिकता

आज पहिलो सङ्घीय बजेट प्रस्तुत हुँदै, यी हुन् प्राथमिकता

१५ जेष्ठ २०७५, मंगलवार १०:४९

नेपालको पहिलो सङ्घीय बजेट आज प्रस्तुत हुँदैछ । संसदमा ४ बजे अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्नका लागि आजै मन्त्रिपरिषदले स्वीकृत गर्दैछ । अर्थमन्त्रीले मन्त्रिपरिषदमा बजेटको सबै विषयमा ब्रिफिङ गरेपछि मन्त्रिपरिषदबाटै अर्थमन्त्री संसदमामा पुगेर बजेट भाषण पढ्ने तयारी भएको छ । आज प्रदेशको.....

उद्याेगीलार्इ उद्याेग लगाउन ३ नम्बर प्रदेश उपयुक्त, पाँच वर्षसम्म कुनै पनि कर नलिने मुख्यमन्त्रीकाे घाेषणा

उद्याेगीलार्इ उद्याेग लगाउन ३ नम्बर प्रदेश उपयुक्त, पाँच वर्षसम्म कुनै पनि कर नलिने मुख्यमन्त्रीकाे घाेषणा

१५ जेष्ठ २०७५, मंगलवार ०९:२५

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्योगको विकास र विस्तार प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको बताए । नेपाल राष्ट्रिय वाणिय संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रत्ननगरको आयोजनामा सौराहामा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भने, “उद्योग धन्दा र कलकारखानाको विकासबिना समृद्धि.....

सर्वोच्चद्वारा एमडी, एमएस र एमडिएसमा २२ लाख शुल्क कायम

सर्वोच्चद्वारा एमडी, एमएस र एमडिएसमा २२ लाख शुल्क कायम

१४ जेष्ठ २०७५, सोमबार १२:०९

त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले चिकित्सा शिक्षामा एमडी, एमएस र एमडिएस अध्ययन हुने सम्बन्धन प्राप्त मेडिकल कलेजको लागि तोकेको २२ लाख रूपैयाँ शुल्क सर्वोच्च अदालतले कायम गरिदिएको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले गत चैत २३ गते २२ लाख शुल्क तोक्नेसम्बन्धी गरेको निर्णयविरुद्ध.....

विद्युतीय चुहावट रोक्न अन्डरग्राउन्ड वितरण प्रणाली सुरु

विद्युतीय चुहावट रोक्न अन्डरग्राउन्ड वितरण प्रणाली सुरु

१४ जेष्ठ २०७५, सोमबार ११:४०

विद्युत्तीय चुहावट रोक्न अन्डरग्राउन्ड वितरण प्रणाली सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट रोक्न र विद्युत्तीय जोखिम कम गर्न यस्तो प्रणाली लागू गर्ने भएको हो । उपत्यकाभित्र घनाबस्ती र गुचुमुक्क परेर बनेका भवनहरुमा बढेको विद्युत्तीय चोरी, हुकिङ्ग र खुला रुपमा विस्तार गरिएका विद्युत्तीय.....

गरिबी निवारण कोषबाट २८ करोड रकम परिचालन

गरिबी निवारण कोषबाट २८ करोड रकम परिचालन

१४ जेष्ठ २०७५, सोमबार ११:१९

चालू आर्थिक वर्षको प्रथम आठ महिनामा गरिबी निवारणको कोषबाट २८ करोड पाँच लाख रुपैयाँ परिचालन भएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको चालू आवको २०७४/०७५ आर्थिक सर्वेक्षणमा कोषबाट लक्षित समुदायका आयमूलक, सामुदायिक पूर्वाधार विकास, नवीनतम र भूकम्पसम्बन्धी कार्यक्रम गरी कुल पाँच हजार चार सय एक परियोजना.....

राज्यको प्राथमिकतामा कृषि, वन र उद्योग क्षेत्र

राज्यको प्राथमिकतामा कृषि, वन र उद्योग क्षेत्र

१४ जेष्ठ २०७५, सोमबार १०:४९

चालू आर्थिक वर्षको प्रथम आठ महिनामा वन क्षेत्रबाट ४६ करोड राजश्व सङ्कलन भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसदमा पेस गरेको आर्थिक सर्वेक्षण २०७४/७५ मा आर्थिक वर्ष २०७३/७४ मा वन क्षेत्रबाट एक अर्ब १५ करोड रूपैयाँ सङ्कलन भएको उल्लेख छ । सरकारले दुर्लभ तथा लोपोन्मुख प्रजातिको वंशाणु स्रोत.....