धरायसी प्रयोजनका लागि चार, छ घनमिटर क्षमताका बायोग्यास प्लान्ट विश्वमा उदाहरण बन्दै आएकामा अब ठूला क्षमताका बायोग्यास प्लान्ट जडान गरी खाना पकाउने ग्यास, विद्युत् र जैविक मल उत्पादनमा पनि नेपालले सफलता पाउन थालेको छ । वर्षअघिदेखि आफ्नै जिजिसी मोडेललाई विश्वका २१ भन्दा बढी देशमा प्रवर्द्धन गर्दै आएकामा.....
किसानले चिनी मिलबाट उखुको भुक्तानी पाउन थालेका छन् । सुनसरी–मोरङ उखु सङ्घका अध्यक्ष शैलेन्द्रराज पाण्डेका अनुसार सुनसरीको अमडुवास्थित इस्टर्न सुगर मिलले किसानलाई प्रति क्विन्टल ५ सय ३१ रुपैयाँ २१ पैसाको दरले उखुको भक्तुानी गर्नुपर्ने सम्झौता भएपनि ५ सय १ रूपैयाँका दरले भुक्तानी गरिरहेको जानकारी.....
विकास निर्माण तथा भौतिक संचरनाअन्तर्गत नुवाकोटमा ३१ योजनाको काम तोकिएको समयमा पूरा नभई अलपत्र परेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशन र गृहमन्त्रालयको परिपत्रको आधारमा नुवाकोट प्रशासनले सङ्कलन गरेको लगतमा यहाँका चार कार्यालयमार्फत सञ्चालनमा रहेका ती योजना समयमा सम्पन्न नभएको तथ्याङ्क पाइएको.....
नेपाल आर्थिक दृष्टिकोणबाट एकदमै सम्भावना भएको मुलुक हो । यहाँ कृषि, जलविद्युत्, पर्यटन, उद्योगलगायत हरेक क्षेत्र फस्टाउन सक्छन् । हरेक क्षेत्रमा सम्भावना छ । यति ठूलो सम्भावना हुँदाहुँदै पनि आजसम्म कुनै क्षेत्रले प्रगति हासिल गर्न सकेका छैनन् । अर्थतन्त्रलाई दिगो बनाउन तथा रोजगारी सिर्जना गर्न सक्ने.....
‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारासहित नेपाल कम्युनिस्ट पार्टी (तत्कालीन नेकपा एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएको सय दिन पूरा भएको छ । सय दिनलाई सरकारको ‘हनिमुन’ पिरियडका रुपमा लिने गरिन्छ र त्यस अवधिमा सरकारको आलोचनासमेत न्यून हुने गर्छ । ५ वर्ष चल्ने सरकारका लागि सय दिन केही.....
चालू आर्थिक वर्षको दश महिनामा उद्योग क्षेत्रमा ५४ अर्बभन्दा बढी वैदेशिक लगानी भित्रिएको छ । कृषिजन्यमा २ अर्ब, ऊर्जामा ३७ अर्ब, सूचना तथा सञ्चारमा ३४ करोड, उत्पादनमूलकमा ७ अर्ब, खनिजमा २ अर्ब, सेवामूलकमा १ अर्ब, तथा पर्यटन क्षेत्रमा दुई अर्ब रुपैयाँ प्रतिवद्धता आएको उद्योग विभागका सूचना अधिकारी दुर्गाप्रसाद.....
जिल्लामा पछिल्लो समयमा विद्युत् आपूर्ति अनियमित हँुदै गएको छ । सरकारले यसअघि हँुदै आएको विद्युत् कटौती अन्त्यको घोषणा गरे पनि अघोषित रुपमा भइआएको कटौतीका कारण जिल्लावासी सास्ती खेप्न बाध्य छन् । विद्युत् छ, कम्प्युटर चल्दैन । पाँच मिनेट विद्युत् आउँछ, आधा घण्टासम्म आउँदैन । विद्युत् कार्यालयमा शिकायत.....
जिल्ला समन्वय समिति सुनसरीको आयोजनामा आजदेखि इटहरी उपमहानगरपालिकामा स्थानीय जनप्रतिनिधिहरु सम्मिलित बजेट तथा योजना निर्माण र त्यसको कार्यान्वयनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी शुरु भएको छ । स्थानीय तहमा सुशासन र त्यसको सफल कार्यान्वयन गर्दै शिक्षा, स्वास्थ्यमा समान पहुँच तथा स्वरोजगार, लैङ्गिकमैत्री.....
नेपालका लागि इजराइलका राजदूत बेनी ओमरले नेपालको कृषि प्रविधिको आधुनिकीकरण र उत्पादनको व्यवसायीकरणको क्षेत्रमा नेपाललाई सहयोग गर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा उनले कृषिप्रधान देशको आर्थिक समृद्धि हासिल गर्न यस क्षेत्रको आधुनिकीकरण गर्नुपर्ने बताएका हुन् । उनले.....
लामो समयको सङ्घर्षपछि नेपालमा स्थायी सरकार बनेको छ । देशलाई आर्थिक रुपमा सम्पन्न बनाउने उदघोषसहित युवा तथा जुझारु नेताले देशको नेतृत्व गरिरहेका छन् । राजनीतिक मुद्दा सकिएकाले अब एक मात्रै विकल्प भनेको आर्थिक विकास हो । झन्डै ६५ वर्ष नेपालमा राजनीतिक मुद्दाले प्रमुख प्राथमिकता पाएका थिए । त्यसबेला.....