अर्थतन्त्र


अलैँचीका बिरुवाको मूल्य निर्धारण

अलैँचीका बिरुवाको मूल्य निर्धारण

१० जेष्ठ २०७५, बिहीबार १०:४०

लमजुङ जिल्लामा अलैँचीका बिरुवाको मूल्य निर्धारण गरिएको छ । नेपाल अलैँची व्यवसायी महासङ्घ, लमजुङ शाखाले अलैँची बिरुवाको मूल्य निर्धारण गरेको हो । जिल्लाभर अलैँची बिरुवाको मूल्यमा एकरुपता कायम गर्न महासङ्घ जिल्ला शाखाको बुधबार बसेको बैठकले बिरुवाको मूल्य निर्धारण गरेको हो । महासङ्घले प्रतिबिरुवा.....

नुवाकोट जिससमा अख्तियारको छापा

नुवाकोट जिससमा अख्तियारको छापा

१० जेष्ठ २०७५, बिहीबार १०:३१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला समन्वय समिति (जिसस) को कार्यालय नुवाकोटमा आज छापा मारेर सामाजिक सुरक्षाभत्ता वितरणसम्बन्धी सक्कल कागजात जफत गरेको छ । यहाँ वितरण भएका सामाजिक सुरक्षा भत्ताको सूचीमा मृत्यु भइसकेका र हँुदै नभएका व्यक्तिको नाममा रकम निकासा भएको सूचना बाहिर आएपछि अख्तियारको.....

एक अर्ब ४० करोड लगानीमा जलविद्युत् केन्द्र निर्माण हुने

एक अर्ब ४० करोड लगानीमा जलविद्युत् केन्द्र निर्माण हुने

९ जेष्ठ २०७५, बुधबार १८:२७

सिन्धुपाल्चोकको याम्बालिङ खोलामा निर्माण हुन लागेको जलविद्युत् केन्द्रमा चिनियाँ कम्पनी जोङदिङ इन्टरनेशनल इञ्जिनियरिङ कम्पनीले लगानी गर्ने भएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माण हुन लागेको ७ दशमलव २७ मेगावाट क्षमताको जलविद्युत् केन्द्र निर्माण हुन लागेको हो । याम्बालिङ हाइड्रोपावर.....

ढिलाेगरी मन्त्रीहरूकाे सम्पत्ति सावर्जनिकः कुकुरदेखि पार्टीकाे गाडीसम्म

ढिलाेगरी मन्त्रीहरूकाे सम्पत्ति सावर्जनिकः कुकुरदेखि पार्टीकाे गाडीसम्म

९ जेष्ठ २०७५, बुधबार १८:२१

सरकार बनेको एक सय दिन पुग्नै लाग्दा सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सम्पत्ति सार्वजनिक भएसँगै विभिन्न मन्त्रीहरुलाई विगतको गतिविधिका आधारमा सामाजिक सञ्जालमा तीव्र आलोचना समेत सुरु भएको छ । अधिकांश मन्त्रीहरुले सम्पत्ति सबै श्रीमतीको नाममा.....

तामाकोशीको सेयर निष्कासन आयोजनाकै कारण ढिलाइ

तामाकोशीको सेयर निष्कासन आयोजनाकै कारण ढिलाइ

९ जेष्ठ २०७५, बुधबार १७:३४

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर निष्कासन आयोजनाकै कारण ढिलाइ भएको पाइएको छ । सेयर जारीका लागि स्वीकृति लिन धितोपत्र बोर्डमा फाइल नै पेस नगरी आयोजनाले स्थानीयहरुलाई सेयर जारीको पटक पटक मिति तोक्ने गरेको पाइएको हो । दोलखाको गौरीशङ्कर गाउँपालिका १ लामाबगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको.....

लाखौँ ठगी गरेको अभियोगमा सहकारी अध्यक्ष पक्राउ

लाखौँ ठगी गरेको अभियोगमा सहकारी अध्यक्ष पक्राउ

९ जेष्ठ २०७५, बुधबार १५:३२

बचतकर्ताबाट सङ्कलित लाखाँै रुपैयाँ ठगी गरेको अभियोगमा विदुर नगरपालिका–१ त्रिशूली बजारस्थित परोपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम प्याकुरेललाई प्रहरीले पक्राउ गरी ठगी मुद्दा चलाएको छ । नगरपालिका–१० गेर्खुटारका ४५ वर्षीय प्याकुरेललाई सहकारी संस्थाका बचतकर्ताको रकम ठगी गरेको तथा सहकारीमा.....

काठमाडौँ उपत्यका केबलकार सञ्चालनयोग्य, १५ अर्ब खर्च लाग्ने

काठमाडौँ उपत्यका केबलकार सञ्चालनयोग्य, १५ अर्ब खर्च लाग्ने

९ जेष्ठ २०७५, बुधबार १५:२०

काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने र त्यसका लागि कम्तिमा १५ अर्ब खर्च लाग्ने इञ्जिनियरिङ अध्ययनले देखाएको छ । करिब ४० लाख जनसंख्या रहेको केन्द्रीय राजधानी काठमाडौँ उपत्यकाको सार्वजनिक सवारीको चाप घटाउने उपायस्वरुप फ्रान्स सरकारको सहयोगमा गरिएको सम्भाव्यता अध्ययनले यहाँ केबलकार सञ्चालन.....

बीस करोडको लागतमा अक्सिजन उद्योग

बीस करोडको लागतमा अक्सिजन उद्योग

९ जेष्ठ २०७५, बुधबार १३:२५

नुवाकोट जिल्लामा पछिल्लो समय ठूला लगानीका उद्योग स्थापना हुने क्रम बढेको छ । विदुर नगरपालिका–५ पिपलटारमा ठूलो लगानीको अक्सिजन उद्योग स्थापना गरिने भएको छ । पिपलटारमा स्थापना हुन लागेको सिद्धिगणेश अक्सिजन उद्योग प्रालिले वातावरणीय प्रभावको विषयमा सार्वजनिक सुनुवाइ गरी उद्योग स्थापनाको विषयमा स्थानीयवासीसँग.....

स्थानीय तहका कारण रित्तिए सदरमुकाम, भरिए गाउँ

स्थानीय तहका कारण रित्तिए सदरमुकाम, भरिए गाउँ

९ जेष्ठ २०७५, बुधबार १२:१२

सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि भोजपुर सदरमुकाम रित्तिँदै गएको छ । संघीयताको कार्यान्वयनसँगै स्थानीय तह बलियो भएर ग्रामीण बस्तीसम्म यातायात सेवाको पहुँच विस्तार हुन थालेपछि गाउँ भरिन थालेका हुन् । मानिसको चहलपहल घट्न थालेपछि सदरमुकाममा सञ्चालित व्यवसाय भने ओरालो लाग्दो क्रममा देखिएको छ.....

किन जन्मँदैनन् नयाँ उद्यमी ? यसाे भन्छन्, युवा उद्यमीहरू

किन जन्मँदैनन् नयाँ उद्यमी ? यसाे भन्छन्, युवा उद्यमीहरू

८ जेष्ठ २०७५, मंगलवार ११:२४

फागुन अन्तिम साता झापाका युवा मोहित प्रधानले भावुक हुँदै भने, ‘आफ्नै घरगाउँमा महिनाको २०–२५ हजार कमाउन सकिएको भए किन दलाललाई पैसा खुवाएर अर्काको देश जान्थेँ र ?’ महिनाको ३० हजार तलब पाउने गरी उनी दुबई जाँदै थिए । झापामै कफीसप खोल्ने उद्देश्यले यिनले केही बैङ्क तथा वित्तीय संस्थामा ऋणका निम्ति धाए पनि, तर.....