‘एक जना मात्रै भोकै रह्यो भने सबैले खाएका छन् भन्न सकिन्न’ राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७५÷७६ को ‘नीति तथा कार्यक्रम’ सङ्घीय संसदमा पढ्दै गर्दा अभिव्यक्त भनाइले धेरैको मन छोएको छ । यो भनाइले मल्ल कालीन एक राजाले सबै जनताको घरबाट धुँवा आएको देखिपछि मात्रै आफूले खाना खान्थे.....
सरकारले हरेक वर्षको नीति तथा कार्यक्रममा ‘एकद्वार नीतिलाई’ कार्यान्वयनमा ल्याइने बताए पनि हालसम्म त्यसले अन्तिम रुप पाउन सकेको छैन । लगातार चार वर्षदेखि नीति तथा कार्यक्रममा समेटिए पनि हालसम्म त्यो कार्यान्वयमा आउन सकेको छैन । एकातिर सरकारले जहिले पनि एकद्वार नीतिलाई आफ्नो नीति तथा कार्यक्रममा समेट्ने.....
सरकारले आगामी पाँच वर्षभित्र सार्वजनिक यातायात तथा पूर्वाधारका क्षेत्रमा नियमति विद्युत् आपूर्तिको व्यवस्था मिलाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत २०७४/०७५ कोे नीति तथा कार्यक्रममा विद्युत् खपत गर्ने सार्वजनिक यातायात र पूर्वाधारका क्षेत्रमा नियमित विद्युत् उपलब्ध गराउने.....
नयाँ उद्योग लगाउन आवश्यक पर्ने जग्गा प्राप्ति तथा वनको समस्या बढ्दै गइरहेको बेला सरकारको नीति तथा कार्यक्रमले त्यसलाई समाधान गर्ने भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले सोमबार सङ्घीय संसदको सयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रमले जग्गा प्राप्ति।को समस्या तथा.....
सरकारले बाली लगानुपूर्व धान, गहुँ तथा उखुकाे न्यूनतम समर्थन मूल्य ताेकिने भएकाे छ । न्यूनतम मूल्य नताेकिँदा किसान मर्कामा परेपछि सरकारले नीति तथा कार्यक्रममा न्यूनतम मूल्य ताेक्न लागेकाे हाे । अहिले उखुकाे मूल्य निर्धारण गर्न समस्या भएपछि सरकारले बालि लगाउनु पूर्व न्यूनतम मूल्य ताेक्ने भएकाे हाे.....
आगामी पाँच वर्षभित्र कृषिको योगदान दोब्बर बनाउने लक्ष्य लिइएको छ । सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि क्षेत्रको योगदालाई विशेष प्राथमिकतामा राखिएको हो । त्यसैगरी आगामी ५ वर्षभित्र कुल आश्रित जनसङ्ख्याको दुई तिहाई हिस्सा गैरकृषिमा आकर्षित गरिने लक्ष्य लिइएको छ । प्रधानमन्त्री कृषि.....
राष्ट्रपति भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । मन्त्रिपरिषदको अाइतबार बसेकाे बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ४ः०० बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनलाई सम्बोधनमार्फत.....
रङ्गेली नगरपालिकाले तरकारी खेतीअन्तर्गत चार टन ओलको तरकारी बीउ किसानलाई वितरण गरेको छ । कृषिको व्यावसायीकरण गर्न र किसानलाई आत्मनिर्भर बनाउनका बीउ वितरण गरिएको हो । ओलको तरकारी लगाइने र त्यसको महत्व बुझ्नका लागि उक्त नगरपालिका अन्तर्गतका प्रत्येक वडाका किसानलाई तालिम दिएपछि बीउ वितरण गरिएको हो.....
सरकारले विभिन्न बहानामा उपलब्ध गराउँदै आएको प्रोत्साहन भत्ता खारेज गरेको छ । आगामी आर्थिक वर्ष साउनदेखि महँगी, पोशाक र स्थानीय भत्ताबाहेक कुनै पनि भत्ता दिन नपाइने व्यवस्था गरिएको हो । सरकारले ‘सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन २०७५’ सार्वजनिक गर्दै.....
सरकारले राष्ट्रिय बिमा संस्थानको प्रशासक (प्रमुख कार्यकारी अधिकृत)मा कविप्रसाद पाठकलाई नियुक्त गरेको छ । झापा निवासी पाठक कृषि विकास बैङ्कको क्षेत्रीय कार्यालय प्रमुखबाट केही समयअघि अवकास लिएका हुन् । प्रधानमन्त्री केपी ओली निकट मानिने पाठकलाई मन्त्रिपरिषदले आगामी तीन वर्षका लागि प्रशासकमा नियुक्त.....