युनाइटेड वे एएलआईसीई परियोजनाद्वारा बिहीबार जारी एउटा अध्ययनअनुसार लगभग ५१ मिलियन परिवारले आवश्यक मासिक खर्च कमाउँदैनन् । यस्तो खर्चमा आवास, भोजन, बालबच्चा तथा स्वास्थ्यको हेरचाह, यातायात तथा एउटा मोबाइल फोन समावेश छ । यो सङ्ख्या कुल अमेरिकी परिवारको ४३ प्रतिशत हो । यस तथ्याङ्कमा गरिबीमा रहेका १६.१.....
चितवनमा बर्डफ्लु देखापरेको छ । खैरहनी नगरपालिका–९ सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा एच फाइभ एन वान) देखिएको हो । राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईंले केही दिनअघि परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा.....
स्वदेशी चिनी उद्योग तथा उखु किसानको संरक्षण गर्न सरकारले चिनी आयातमा ३० प्रतिशत भन्सार पुर्याएपछि सरकार र चिनी आयातकर्ता व्यापारीबीच जुहारी चलेको छ । उद्योग तथा ऊखु किसानलाई बचाउन सरकारले १५ प्रतिशतबाट ३० भन्सार प्रतिशत पु¥याएको थियो । सरकारी कदमविरुद्ध असन्तुष्टि जनाउँदै चिनी आयातकर्ता सर्वोच्च पुगेपछि.....
उखुको भुक्तानी अनिश्चितकालका लागि रोक्का गरिएको विरोधमा उखु उत्पादक कृषि सङ्घ, रामनगर, महोत्तरीले चरणबद्धरुपमा आन्दोलन गर्ने निर्णय गरेको छ । गौशाला नगरपालिका–१ मा रहेको एभरेष्ट चिनी उद्योग रामनगरले जेठ १ गते सार्वजनिक सूचनामार्फत अनिश्चितकालका लागि उखुको भुक्तानी रोक्का गरिएको जनाएको थियो । उखु.....
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले माथिल्लो तामाकोशी सञ्चालनमा आएपछि वार्षिक १८ अर्ब रुपैयाँ जोगिने बताएका छन् । अहिले वार्षिक १८ अर्ब रुपैयाँको विद्युत् भारतबाट आयात गरिँदैछ । माथिल्लो तामाकोशी निर्माण भई सञ्चालनमा आएपछि सो रकमबराबरको भारतीय बिजुली प्रतिस्थापन गर्न सकिने उनले बताए.....
भारतीय दूध नेपालमा ल्याएर मार्केटिङ गर्ने प्रमुख योजनासहित आउन लागेको अमूल डेरीलाई नल्याउन अर्थमन्त्री डाक्टर युवराज खतिवडादेखि कृषिमन्त्री चक्रपाणी खनालसम्म सकरात्मक देखिएका छन् । अमूल नेपाल आउँदा राज्यले पशुपालन क्षेत्रमा लगानी गरेको एक खर्ब रुपैयाँ जोखिममा पर्ने भएपछि अर्थमन्त्री र कृषिमन्त्री.....
मुलुकमा सञ्चालित बैङ्क तथा वित्तीय संस्थाहरुबाट पछिल्लो समय विदेशी मुद्रा बाहिरिने क्रम तीव्र देखिएको छ । चालू आर्थिक वर्षको ९ महिनामा वित्तीय संस्थाहरुबाट मात्रै करिब ४१ अर्ब ६ करोड रुपैयाँबराबरको विदेशी मुद्रा बाहिरिएको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा.....
नेपाल आयल निगमले तोकेको मूल्यमा पेट्रोलियम पदार्थ नबेच्ने पम्पको लाइसेन्स तत्काल खारेज गर्ने भएको छ । पेट्रोलियम व्यवसायीले मनलाग्दी रुपमा पेट्रोलियम पदार्थ बेच्दै आएको थाहा पाएपछि निगमले पम्पको लाइसेन्स खारेज गर्ने भएको हो । ‘निगमले डिपोबाट १५ किलोमिटर वरिपरीका पम्पले तोकिएको मूल्यमा बेच्नुपर्छ,’.....
पश्चिम नवलपरासीको गण्डक प्रभावित समुदायले भारतले क्षतिपूर्ति नदिए भारतमा सिँचाइका लागि पानी जाने भारतीय नहर थुनेर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । गण्डक कमाण्ड क्षेत्रभित्र वर्षेनी भइरहेको नोक्सानीको क्षतिपूर्तिको माग सुनुवाइ नभएको भन्दै गण्डकपीडितले पुनः फेरि पानी रोकाैं आन्दोलनमा उत्रिने.....
प्रदेशमा रहेका प्राकृतिक स्रोतको उपयोग र उत्खनन गरेर निर्यातलाई बढाउनुपर्नेमा तीन मुख्यमन्त्रीले एउटै मन्चबाट धारणा राखेका छन् । सात ओटै प्रदेशको आर्थिक विकासका लागी प्राकृतिक स्रोतको खोजी गर्ने र त्यसलाई उपयोग गरेर निर्यात बढाउने विषयमा तीन मुख्य मन्त्री एकैठाउँमा उभिएका हुन् । नेपाल सुनचाँदी रत्न.....