अर्थ मन्त्रालयले राष्ट्रिय बिमा संस्थानको प्रशासकका लागि अर्थ मन्त्रालयकै वरिष्ठ तथ्याङ्कशास्त्री डा. डिल्लीराज अर्यालसहित तीन जनाको नाम सिफारिस गरेको छ । सिफारिस भएकामा झापाका कविप्रसाद पाठक र काठमाडौंका बुद्धकाजी श्रेष्ठ पनि छन् । राष्ट्रिय बिमा संस्थानको प्रशासक छनोट तथा सिफारिस समितिले जेठ.....
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको टोलीले आज बिहान पश्चिमी नाकामा ४ सय ९६ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणाका जीतेन्द्र सैनी र सुरेशकुमार रहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख मदन दाहालले भन्सारको टोलीले.....
पछिल्लो समय युवामा कृषि पेशाप्रति आकर्षण बढ्दै गएको छ । कृषिबाट नाम र दाम कमाउन पनि सकिन्छ । सोही कृषि कार्यलाई व्यावसायिकता दिँदै झापा गोलधापका गणेश पराजुलीले उन्नत जातको बाख्रापालन गरिरहेका छन् । उनले प्रगति बोयर बाख्रापालन केन्द्र सञ्चालन गरेर उन्नत जातका बाख्रा पालेका छन् । हाल उनको फर्ममा १ सय.....
भारतबाट दैनिक ५ करोड ७ लाख रुपैयाँभन्दा बढीको विद्युत् आयात हुँदै आएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिले भारतबाट ४ सय ५० मेगावाट विद्युत् आयात भइरहेको छ । सरकारले औद्योगिक क्षेत्रमा रहेको ३ घण्टाको लोडसेडिङ अन्त्य भएको बताइरहँदा विद्युत् आयातमा भारतसँग निर्भर हुनुपर्ने बाध्यता हटेको छैन । आर्थिक.....
सरकारले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका यातायात सम्बद्ध संघसंस्थाहरुको नाममा रहेको रकम, शेयर र सम्पत्ति खोजबिनलाई थप तीव्रता दिएको छ । आज गृहमन्त्रालयमा बसेको बैठकले यातायात सम्बद्ध सङ्घसंस्थाहरुको चल, अचल सेयर, सम्पत्तिको विवरण १५ दिनभित्र विवरण तयार पारी गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा.....
अर्थमन्त्री डा युवराज खतिवडाले बिमा शिक्षालाई वित्तीय सारक्षरताकै अङ्गका रुपमा देशका कुनाकाप्चासम्म पुर्याउन निर्देशन दिएका छन् । बिमा समितिको ५०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बिमाको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिए । अर्थमन्त्री डा खतिवडाले बिमाको.....
नेपाल तथा समाजवादी गणतन्त्र भियतनाम वीच दौत्य सम्बन्ध स्थापना भएको ४३ वर्ष पुगेको सुअवसरमा काठमाडौंमा मंगलबार “द्विपक्षीय व्यापार तथा पर्यटन अवसर” विषयक कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव शंकर दास वैरागीले आर्थिक कुटनिटीको माध्यमबाट नेपाल सरकारले विभिन्न मुलुकहरुसंग.....
सरकारले क्यासिनोको रोयल्टी बढाउन कार्यविधि संशोधन गर्ने भएको छ । रोयल्टी नतिरी क्यासिनो सञ्चालन गर्ने क्रम बढेपछि सरकारले कडाइ गर्न थप रोयल्टी बढाउन लागेको हो । कार्यविधि संशोधनका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले समिति बनाएको थियो । त्यही समितिले थप रोयल्टी बढाउने सिफारिस गर्दै.....
तुलसीपुर उपमहानगरपालिकाको नगर कार्यपालिकाको ३०औँ बैठकले विभिन्न विधेयक र कार्यविधिहरु पारित गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा सोमबार बसेको नगर कार्यपालिकाको बैठकले सहकारी विधेयक २०७५, न्यायिक समितिको कार्यविधि नियमित गर्न बनेको विधेयक २०७५, तुलसीपुर उपमहानगरपालिकाको प्रशासन नियमित.....
धुलो सफा गर्नका लागि काठमाडौँ महानगरपालिकाको छिट्टै ब्रुमर यन्त्र खरिद गर्ने भएको छ । अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्रामिकतामा परेको कामपाको सडकको धुलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको कामपाको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । उनले भने, गत चैत २२ गते उक्त यन्त्र ल्याउनका लािग.....