कृषि क्षेत्रलाई प्रबद्र्घन गर्नका लागि किसानले अर्गानिक विधिद्वारा खेती गर्नुको विकल्प नरहेको प्रदेश नं २ का कृषिमन्त्री शैलेन्द्र साहले बताएका छन । सोमबार महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल गाई गौशाला व्यवस्थापन कार्यालयको अनुगमन गर्नुहुँदै कृषिमन्त्री साहले प्रदेश नं २ पूर्णयता कृषिमा आधारित.....
भारतीय डेरी उद्योग अमूलले आफ्नो ब्रान्डमा सामान उत्पादन गर्न स्वदेशी उद्योगलाई पटक–पटक आग्रह गरे पनि त्यो अभियान सफल हुन नसकेपछि नेपालमै उद्योग स्थापना गर्ने सोच बनाएको हो । अमूलले भारतबाट दूध ल्याएर नेपालमा दूध तथा दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्ने सोच बनाएको हो । अमूलले नेपालका ठूला.....
जाजरकोट जिल्लाबाट बहुमूल्य काइनाइट, टुर्मालिन पत्थरको अवैधरुपमा चोरी निकासी तीव्ररुपले हुने गरेको छ । सरोकारवाला निकायले वास्ता नगर्दा पत्थरको चोरी निकासी बढेको हो । जिल्लाको पश्चिमी क्षेत्रका गाउँपालिकामा पाइने नौ प्रकारका पत्थर स्थानीय तस्करको मिलेमतोमा चोरी निकासी हुने गरेको छ । जुनीचाँदे.....
हावाहुरीका कारण कञ्चनपुरका छुट्टाछुट्टै चार ठाउँमा विद्युत् सर्ट भई आगलागी हुँदा झन्डै सात लाख रूपैयाँभन्दा बढी मूल्यका घरपालुवा जनावर र कुखुरा जलेर मरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीका अनुसार पुनर्वास नगरपालीका बलभद्रबस्तीका शुक्र तामाङको गोठमा.....
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यस क्षेत्रको कृषि उत्पादन वृद्धि र खाद्यान्नमा आत्मनिर्भर बन्न सरकारले किसानमुखी नीति ल्याउने बताएका छन् । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ र सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) द्वारा आज आयोजित ‘कृषि मूल्य शृङ्खला विकास, अवसर र चुनौती’ विषयको छलफल कार्यक्रममा.....
नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा हाल कायम लोडसेडिङ अन्त्य भएको घोषणा गरेकोमा नेपाल उद्योग वाणिज्य महासङ्घ त्यसको स्वागत गरेको छ । वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्ने यसअघिको घोषणा सफल रुपमा कार्यान्वयन गर्न ऊर्जा मन्त्री, उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणप्रति.....
सिँचाइ अभावका कारण कञ्चनपुरमा वर्षेनी चैतेधान खेतीतर्फ किसानको आकषण घट्दै गइरहेको छ । कुनै समय कञ्चनपुरका खेतीयोग्य जमिनमध्ये ३२५ हेक्टर क्षेत्रफलमा चैतधान लगाइँदै आएको भए पनि हाल ९० हेक्टरमा मात्र लगाउने गरिएको जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुख सागर ढकाल जानकारी दिए । “विसं २०६८ मा.....
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य भएसँगै इनर्जी बैङ्किङ प्रणाली लागू गर्ने बताएका छन् । लोडसेडिङ मुक्त भएसँगै निर्माणको अन्तिम चरणमा रहेका आयोजनाबाट उत्पादन हुने बिजुली भारत निर्यात गर्न र अभावका बेला नेपालमा आयात गर्न सकिने गरी प्रक्रिया.....
पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङको नर्जा र सागबारीमा रहेको स्लेट खानी सञ्चालनमा नआउँदा राज्यलाई करोडौँको नोक्सानी भएको छ भने स्थानीयको रोजगारीको अवसरसमेत गुमेको छ । भौगोलिक विकटताका कारण खानीबाट निकालिएको स्लेटलाई बजारसम्म पु¥याउँन समस्या, उचित मूल्य नपाउने, स्थानीयको बेवास्ता र प्रविधिको.....
रसुवाको उत्तरगया गाउँपालिका–१ मैलुङका कृष्णबहादुर तामाङ बाख्रापालन गरी वार्षिक एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएका छन् । मैलुङमा खेतीका लागि उर्वर भूमि नहुँदा आर्थिक अवस्था कमजोर भएका ५६ वर्षीय तामाङले २० वर्षअघि एउटा बाख्राबाट बाख्रापालन सुरु गरेका हुन् । अहिले उनको खोरमा ७० भन्दा बढी बाख्रा.....