म्याग्दीकाे बेनी नगरपालिका–१ आनन्दबगरमा बस्ती संरक्षणको बहानामा जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य बस्तु चोरी–निकासी भएको छ । जिल्ला समन्वय समितिसँग सम्झौता गरेर नदीजन्य पदार्थको उत्खनन गर्न पाइने नीतिगत व्यवस्था विपरीत सेभेनस्टार युवा क्लबका पदाधिकारीले बस्ती संरक्षणको बहानामा.....
अवैध तरिकाले अथवा गैरकानुनी गतिविधिहरुबाट कमाएको सम्पत्तिलाई ‘कालो धन’ भनिन्छ । कालो धन आयको एउटा यस्तो स्रोत हो, जुन कुनै पनि देशको सरकारले परिभाषित गरेको कानुनको उल्लङ्घन गरेर प्राप्त हुन्छ । सामान्य अर्थमा भन्दा गैरकानुनी कमाइको एक मात्र उद्देश्य कर तिर्नबाट जोगिने हुन्छ । सरकारी प्रणालीभन्दा बाहिर.....
भारतले क्षेत्रीय कनेक्टिभिटी परियोजनालाई तीव्र गतिमा ट्र्याक गर्न मद्दत पुर्याउन बहुक्षेत्रीय प्रविधि तथा आर्थिक सहयोग (बिम्स्टेक) का लागि बङ्गालको खाडी पहलअन्तर्गत दक्षिण तथा दक्षिणपूर्व एसियाली देशहरुको सात सदस्यीय समूहको चौथो शिखर सम्मेलन छिट्टै हुने सम्भावना छ । यस विषयमा जागरूक व्यक्तिहरुका.....
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विद्युत् खपत बढाएर आर्थिक समृद्धिको आधार तयार पारिने बताएका छन् । सामुदायिक विद्युत् उपभोक्ता महासङ्घ नेपालको पाँचौँं राष्ट्रिय महाधिवेशनको आज ललितपुरमा उद्घाटन गर्दै मन्त्री पुनले आगामी पाँच वर्षभित्र सबै नागरिकलाई विद्युत् सेवा उपलब्ध गराइने बताए.....
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनले देशको आर्थिक समृद्धिमा उर्जा र सिँचाइले इन्जिनको रुपमा काम गर्ने बताएका छन् । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको पाँचौ महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन । विद्युत्तीय विकास र विद्युतीयकरण, औद्योगिकरण गर्न सिँचाइ आयोजनाको निर्माणका.....
वैशाख २ गतेदेखि सुरू भएको आर्थिक गणना २०७५ अन्तर्गत भक्तपुरमा हालसम्म सात हजार ४ सय २ को आर्थिक गणना गरिएको छ । सरकारले सुरु गरेको प्रथम राष्ट्रिय आर्थिक गणना अन्तर्गत यहाँका चार अाेटा नगरपालिकामा आर्थिक गणना गरिएको छ । भक्तपुर नगरपालिकामा दुई हजार ६ सय ३० व्यवसायको गणना गरिएको जिल्ला आर्थिक गणना कार्यालयका.....
नेपालले आजदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने भ्रमण हुनुभन्दा केही दिन अघि नै नौ सय मेगावाटको जलविद्युत् परियोजनाबाट बिजली निकाल्न भारत सरकारको स्वामित्व भएको एउटा कम्पनीलाई लाइसेन्स दिएको छ । लगानी बोर्ड नेपाल (आईबीएन)ले हालै अरुण–३ जलविद्युत् परियोजना भारत सरकारको स्वामित्व भएको.....
चितवनमा केही दिनअघि आएको हावाहुरी सहितको असिनापानीले कृषि क्षेत्रमा ४२ करोड ५० लाख रूपपैयाँको क्षति भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । प्रारम्भिक विवरणअनुसार केरामा मात्रै ४० करोड र बाँकी तरकारी तथा मकैमा दुई करोड ५० लाख रूपैयाँको क्षति भएको कार्यालयका प्रमुख सुधीर श्रेष्ठले बताए.....
दुर्इ हप्ताअघि सम्पन्न भएको नेपाल भारत अन्तर सरकारी समिति (आईजीसी) बैठकले पनि नेपाली ग्यास बुलेटको समस्या समाधान गर्न नसक्दा नेपालको आफ्नै बुलेट राख्ने सपना असफल भएको छ । वाणिज्य सचिव चन्द्रप्रसाद घिमिरेको नेतृत्वमा भएको बैठकमा नेपाली पक्षले ग्यास बुलेटको समस्या समाधान गर्न एजेन्डा उठाएपनि भारतीय.....
नेपाली कांग्रेसका नेता एवम् सांसद विनोद चौधरीले नेपालको आर्थिक समृद्धिका लागि लगानी प्रवद्र्धनमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । बिहीबार संसदमा आर्थिक वर्ष २०७५/०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलमा भाग लिँदै सांसद चौधरीले आन्तरिक एवम् बाह्य लगानी अभिवृद्धिबाट.....