अर्थतन्त्र


उद्योग क्षेत्रमा दुई खर्बभन्दा बढीको लगानी

उद्योग क्षेत्रमा दुई खर्बभन्दा बढीको लगानी

२७ बैशाख २०७५, बिहीबार १६:१०

औद्योगिक क्षेत्र बनिनसके पनि चितवन जिल्लामा विभिन्नखालका उद्योगमा लगानी गर्ने क्रम बढ्दै गएको छ । दुई खर्ब रूपैयाँभन्दा बढी लगानी भएको व्यवसायीको भनाइ छ । सरकारी र निजी क्षेत्रले यकिन तथ्याङ्क सङ्कलन नगरे पनि उद्योगीले गरेको अनुमानमा जिल्लाका विभिन्न क्षेत्रका उद्योगमा दुई खर्बभन्दा बढी रूपैयाँ.....

बेमौसमी काँक्राबाट मनग्य आम्दानी गर्दै किसान

बेमौसमी काँक्राबाट मनग्य आम्दानी गर्दै किसान

२७ बैशाख २०७५, बिहीबार १४:४२

डडेल्धुरा जिल्लाका किसान बेमौसमी काँक्रा खेतीबाट मनग्य आम्दानी गर्दैआएका छन् । बेमौसममा उत्पादन हुने काँक्राले राम्रो बजार मूल्य पाउन थालपछि यहाँका किसान हर्षित बनेका छन् । चाहेको मूल्य पाउन थालेपछि पछिल्लो समय किसान बेमौसमी काँक्रा खेतीतर्फ आकर्षित बनेका छन् । तराईमा भन्दा यहाँका काँक्रा स्वादिष्ट.....

चौध करोडको लगानीमा ह्याचरी

चौध करोडको लगानीमा ह्याचरी

२७ बैशाख २०७५, बिहीबार १३:४३

मेची अञ्चलमै पहिलो पटक १४ करोड रूपैयाँको लगानीमा ‘भाटभटेनी इन्टरनेशनल ह्याचरी प्रालि’ सञ्चालनमा आएको छ । ब्रोइलर जातको कुखुराका चल्ला उत्पादन गर्ने उद्देश्यले ह्याचरी सञ्चालनमा आएको हाे । चारजनाको संयुक्त लगानीमा ह्याचरी सञ्चालनमा ल्याइएको सञ्चालक भरत ओडारीले जानकारी दिए । झापासहित इलाम, तेह्रथुम,.....

सरकारले ल्याउँदै ‘रेमिट हाइड्रो’ नीति

सरकारले ल्याउँदै ‘रेमिट हाइड्रो’ नीति

२७ बैशाख २०७५, बिहीबार १३:४१

रोजगारीको सिलसिलामा विदेशका पुगेका नेपाली युवाहरुले उर्जा क्षेत्रको सेयर आवेदन दिन सक्ने गरी सरकारले नीति बनाउन थालेको छ । सरकारले आगामी दश बर्षमा १५ हजार मेगावाट विद्युत् आयोजना निर्माण लगानी जुटाउन यस्तो नीति ल्याउन लागेको हो । ‘नेपालको पानी, जनताको लगानी’ हरेक नेपाली विद्युत्को सेयर धनी कार्यक्रम.....

प्रतिनिधिसभा र राष्ट्रिय सभाका प्रमुखसमक्ष समृद्धिको मार्गचित्र प्रस्तुत

प्रतिनिधिसभा र राष्ट्रिय सभाका प्रमुखसमक्ष समृद्धिको मार्गचित्र प्रस्तुत

२६ बैशाख २०७५, बुधबार १७:५५

अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा बैशाख २६ गते नेपाल उद्योग परिसङ्घको प्रतिनिधि मण्डलले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई परिसङ्घले तयार गरेको आर्थिक समृद्धि तथा आवश्यक कानुनी सुधारसम्बन्धी मार्गचित्र प्रस्तुत गरेको छ । सो अवसरमा सभामुख महराले आर्थिक समृद्धिका लागि विद्यमान कानुनमा समेत.....

साना आयोजनामा बजेट नदिइने, प्रतिफल र प्रभावकारिताका आधारमा बजेट

साना आयोजनामा बजेट नदिइने, प्रतिफल र प्रभावकारिताका आधारमा बजेट

२६ बैशाख २०७५, बुधबार १७:२३

सरकारले विगतको कनिका छराइ बजेट प्रणाली अन्त्य गर्ने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष (२०७५/७६) को बजेटको प्राथमिकता र सिद्धान्त (प्रि–बजेट) सार्वजनिक गर्दै आयोजनाको प्रतिफल र प्रभावकारिताका आधारमा मात्र बजेट विनियोजन प्रणालीको विकास गर्ने बताएका हुन् । स–साना.....

आर्थिक समृद्धि प्राथमिकतामाः अर्थमन्त्री डा खतिवडा

आर्थिक समृद्धि प्राथमिकतामाः अर्थमन्त्री डा खतिवडा

२६ बैशाख २०७५, बुधबार १५:४२

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आव २०७५/७६ कf लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक ) छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरे । मन्त्री खतिवडाले संविधानप्रदत्त अधिकार नागरिकका मौलिक अधिकार कार्यान्वयन र तीव्र आर्थिक.....

वार्षिक ६० लाख घनफिट काठ उत्पादन गरिने

वार्षिक ६० लाख घनफिट काठ उत्पादन गरिने

२६ बैशाख २०७५, बुधबार १४:४७

वन तथा वातावरण मन्त्रालयले वैज्ञानिक वन व्यवस्थापन गरी वार्षिक ६० लाख घनफिट काठ उत्पादन गर्ने कार्ययोजना अघि सारेको छ । मन्त्रालयले वन व्यवस्थापन तथा उपयोगका सम्बन्धमा उत्पादनशील वनमा वैज्ञानिक वन व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयन गर्ने जनाएको छ । मन्त्री शक्तिबहादुर बस्नेतले चक्ला वन.....

सुनसरीमा हावाहुरीले बाली र फलफूलमा ठूलो क्षति

सुनसरीमा हावाहुरीले बाली र फलफूलमा ठूलो क्षति

२६ बैशाख २०७५, बुधबार ११:४७

सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न भागमा आज बिहान एक्कासि आएको असिना पानी र हावाहुरीका कारण तरकारी बाली र नर्सरीमा क्षति भएको छ । सदरमुकाम इनरुवासहित जिल्लाको कोसी, भोक्राहा, नरसिंह, गढी, बर्जु, हरिनगर, देवानगञ्जलगायतका गाउँपालिका र झुम्का, दुहबीलगायतका नगरपालिकामा आज बिहान एक्कासि आएको असिनापानी.....

कालो धन, कालो कर्तुत (क्यापिटल रिपाेर्ट)

कालो धन, कालो कर्तुत (क्यापिटल रिपाेर्ट)

२६ बैशाख २०७५, बुधबार १०:४६

कानुनको परिधिबाहिर रहेर गरिने क्रियाकलापबाट प्राप्त सबै धन ‘अवैध’ हुन्छ । जसको पर्याप्त स्रोत दिन सकिँदैन, त्यो कालो धनका रुपमा चित्रित हुन्छ । कालो धनका केही उदाहरण हेराैंः– सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वराज्यमन्त्री सञ्जय साहविरुद्ध ३२ करोड ४ लाख रुपैयाँ बिगो मागदाबी गरी चैत तेस्रो.....