अर्थतन्त्र


२०७५—०८५ ऊर्जा तथा जलस्रोत दशक, जलविद्युत् र सिँचाइ आर्थिक समृद्धिका आधार

२०७५—०८५ ऊर्जा तथा जलस्रोत दशक, जलविद्युत् र सिँचाइ आर्थिक समृद्धिका आधार

२५ बैशाख २०७५, मंगलवार १७:१६

आगामी २०७५—०८५ को अवधिलाई ऊर्जा तथा जलस्रोत दशक बनाउन सय बुँदे नीतिगत मार्गचित्र (श्वेतपत्र) सार्वजनिक भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक गरेको वर्तमान अवस्था र भावी मार्गचित्र श्वेतपत्रमा आगामी दशकमा देशमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र दोहोरो अङ्कको.....

धानका दुई जात विकसित

धानका दुई जात विकसित

२५ बैशाख २०७५, मंगलवार १६:१५

तराई/भित्री मधेश लगायतका क्षेत्रमा सुख्खा र डुबानलाई प्रतिकूल अवस्था सहन सक्ने धानको दुईवटा जात विकसित भएको छ । नेपाल कृषि अनुसन्धान परिषद्ले हालै बहुगुणी धान १ र बहुगुणी धान २ नामक दुई जातका धानको लामो अनुसन्धानपछि उन्मोचन गरेको हो । चैते र वर्षे दुवै समयमा लगाउन सकिने हर्दिनाथ– ३ र चैते समयका लागि मात्र.....

आर्थिक समृद्धिलाई बल पुर्याउने गरी बजेट बनाउन सुझाव

आर्थिक समृद्धिलाई बल पुर्याउने गरी बजेट बनाउन सुझाव

२५ बैशाख २०७५, मंगलवार १०:३७

मितव्ययितासहितको द्रुत आर्थिक वृद्धि गर्ने गरी आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट तयार गर्न सरकारलाई सुझाव दिइएको छ । नेपाल राष्ट्र बैङ्कले आयोजना गरेको पूर्वबजेटकालीन अन्तर्क्रियामा सहभागीले देश सङ्घीय शासन प्रणालीमा अगाडि बढेको र जनतामा आर्थिक समृद्धिको उत्कृट चाहना भएकाले त्यसलाई सम्बोधन गर्ने.....

आर्थिक समृद्धिलाई बल पुर्याउने गरी बजेट बनाउन सुझाव

आर्थिक समृद्धिलाई बल पुर्याउने गरी बजेट बनाउन सुझाव

२४ बैशाख २०७५, सोमबार २१:२८

मितव्ययितासहितको द्रुत आर्थिक वृद्धि गर्ने गरी आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट तयार गर्न सरकारलाई सुझाव दिइएको छ । नेपाल राष्ट्र बैंकले  आयोजना गरेको पूर्वबजेटकालीन अन्तक्र्रियामा सहभागीले देश संघीय शासन प्रणालीमा अगाडि बढेको र जनतामा आर्थिक समृद्धिको उत्कट चाहना भएकाले त्यसलाई सम्बोधन गर्ने.....

डडेल्धुरा मासुमा आत्मनिर्भर बन्दै

डडेल्धुरा मासुमा आत्मनिर्भर बन्दै

२४ बैशाख २०७५, सोमबार १७:०७

   डडेल्धुरा खसीको मासुमा आत्मनिर्भर बन्दै गएको छ । केही समययतादेखि बाख्रापालन गर्ने किसानको संख्यामा वृद्धि भएसँगै डडेल्धुरा खसीको मासुमा आत्मनिर्भर बन्दै गएको हो । जिल्लामा वर्षेनी यहाँबाट ३५ देखि ५० हजार खसी बोका अन्य छिमेकी जिल्लामा बिक्रीका लागि लैजाने गरेको जिल्ला पशु सेवा कार्यालयको तथ्यांकमा.....

असिनापानीले २० करोडको केराखेती सखाप

असिनापानीले २० करोडको केराखेती सखाप

२४ बैशाख २०७५, सोमबार १५:१३

 हावाहुरी र असिनापानीका कारण पूर्वी चितवनको विभिन्न क्षेत्रमा रु २० करोडभन्दा बढीको केराखेती सखाप भएको छ । चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तका अनुसार आइतबार साँझ आएको हावाहुरी र असिनापानीका कारण अहिलेसम्मकै बढी केराखेती क्षति भएको छ । पदमपुर, चैनपुर र पिठ्वामा बढीजसो केराखेती नष्ट भएको.....

सरकारले निजी लगानीका जलविद्युत् आयोजनाको पनि निरीक्षण गर्छ : ऊर्जामन्त्री पुन

सरकारले निजी लगानीका जलविद्युत् आयोजनाको पनि निरीक्षण गर्छ : ऊर्जामन्त्री पुन

२३ बैशाख २०७५, आईतवार १६:४०

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले निजी लगानीमा बनेका जलविद्युत आयोजनाको सरकारले निरीक्षण एवम् अनुगनम गर्ने बताएका छन् । निजी कम्पनीको लगानीमा निर्माणाधीन आयोजनाहरुमा भइरहेको ढिलाइले लागत बढ्ने र बैङ्क तथा वित्तीय संस्थामा तरलता उत्पन्न हुने भएकाले सरकारले आफैं अनुगमन गर्ने मन्त्री पुनको.....

यातायात महासंघद्धारा बन्द फिर्ता, पक्राउ परेका आफ्ना कार्यकता बिनासर्त रिहाइ गर्नुपर्ने माग

यातायात महासंघद्धारा बन्द फिर्ता, पक्राउ परेका आफ्ना कार्यकता बिनासर्त रिहाइ गर्नुपर्ने माग

२२ बैशाख २०७५, शनिबार १०:२०

नेपाल यातायात व्यवसायी राष्टिय महासंघले सिन्डिकेटका पक्षमा गरिएको आन्दोलन फिर्ता लिएको छ । महासंघले प्रेस विज्ञप्ती जारी गर्दै बन्दका कारण सर्वसाधारण जनतालाई परेको असुविधा प्रति क्षमा माग्दै हड्ताल फिर्ता लिएको घोषणा गरेको हो त्यस्तै आन्दोलनमा साथ दिने सवै व्यवसायी समितिका तथा संघका पदाधिकारी तथा.....

भ्याट बिल नकाट्नेलाई कारवाही गरिने

भ्याट बिल नकाट्नेलाई कारवाही गरिने

२१ बैशाख २०७५, शुक्रबार १७:०७

आन्तरिक राजश्व कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) को सूक्ष्म अध्ययन थालेको छ । करको दायरामा नआउने र आएर पनि कम बिल काट्ने गरेको पाइएपछि कार्यालयले अध्ययन थालेको हो । मूल्य अभिवृद्धि करबाट उठ्नु पर्ने राजश्व सन्तोषजनक नदेखिएपछि अनुगमनलाई तीव्र बनाएर अध्ययन थालिएको कार्यालयका प्रमुख थानप्रसाद पङ्गेनीले.....

प्रदेशको समृद्धिमा संचय कोष सहयोगी बन्नुपर्नेःमुख्यमन्त्री राई

प्रदेशको समृद्धिमा संचय कोष सहयोगी बन्नुपर्नेःमुख्यमन्त्री राई

२१ बैशाख २०७५, शुक्रबार १६:३५

   प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश र स्थानीय जनताको आर्थिक समृद्धिमा सञ्चय कोष सहयोगी हुनुपर्ने बताएका छन्। विराटनगर १० मा कोषको नवनिर्मित भवन आज उद्घाटन गर्दै उहाँले कोषमा संचयकर्ताको हित, मुलुकको विकास र समृद्धिका योजनामा लगानी गरी यस क्षेत्रका जनताको आर्थिक उन्नतिमा सहयोगात्मक.....