अर्थतन्त्र


कृषिक्षेत्रमा दुई अर्बभन्दा बढी लगानी थपियो

कृषिक्षेत्रमा दुई अर्बभन्दा बढी लगानी थपियो

१९ बैशाख २०७५, बुधबार १५:१३

नेपालमा कृषिजन्य क्षेत्रमा दुई अर्ब रुपैयाँभन्दा बढी लगानी थपिएको छ । उद्योग विभागकोे पछिल्लो तथ्याङ्कअनुसार साना, मझौला र ठूला उद्योगमा स्वदेशी तथा विदेशी कम्पनीले दुई अर्ब १३ करोड दुई लाख लगानीका उद्योग थपिएका हुन् । कृषिक्षेत्रमा रहेका १५ कम्पनीमध्ये विदेशी ११ कम्पनीमा एक अर्ब ८३ करोड तीन लाख रुपैयाँ.....

काठको सरकारी र बजार मूल्यमा ठूलो अन्तर

काठको सरकारी र बजार मूल्यमा ठूलो अन्तर

१९ बैशाख २०७५, बुधबार १३:२५

सरकारी मूल्यअनुसार सालको गोलिया काठप्रति घनफिट अाठ सय छ, तर सोही काठ चिरानपछि बजारमा झण्डै ६ हजार रूपैयाँका दरले बिक्री हुन्छ । महालेखापरीक्षकको कार्यालयले काठ दाउराको मूल्यमा द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड, प्रचलित बजार दर र वन नियमावली, २०५१ को मूल्याङ्कनबीच ठूलो अन्तर देखिएको भन्दै बजार मूल्यसमेतलाई.....

कृषिका लागि ३३ अर्ब बजेट छुट्ट्याउने तयारी

कृषिका लागि ३३ अर्ब बजेट छुट्ट्याउने तयारी

१९ बैशाख २०७५, बुधबार १२:३६

सरकारले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि ३३ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । कृषि क्षेत्र, भूमि व्यवस्थापन, पशुपन्छी र सहकारीमा उक्त बजेट विनियोजन हुने भएको हो । कृषिक्षेत्रमा १३ अर्ब, भूमि व्यवस्थापनमा पाँच अर्ब ४० करोड, पशुपन्छीमा ६ अर्ब र सहकारीमा १ अर्ब ४० करोड विनियोजन गर्ने तयारी रहेको.....

तरलताका चञ्चलता

तरलताका चञ्चलता

१९ बैशाख २०७५, बुधबार १२:०६

एक पटक पुनः नेपालको बैङ्किङ प्रणालीमा तरलताको सङ्कट देखापरेको छ । चालू आर्थिक वर्षको चैतसम्म बैङ्किङ प्रणालीमा केवल ३८ अर्ब रुपैयाँ तरलता बाँकी छ । यसमध्ये पनि ठूलो रकम एकबर्से निक्षेपको भएकाले बैङ्कहरुमा अहिले लगानीयोग्य रकम निकै कम मात्र छ । नेपाल राष्ट्र बैङ्कको विवरणअनुसार हाल सञ्चालनमा रहेका.....

आधुनिक कृषि प्रणालीको विकास हुनुपर्छ : राज्यमन्त्री बाँस्कोटा

आधुनिक कृषि प्रणालीको विकास हुनुपर्छ : राज्यमन्त्री बाँस्कोटा

१९ बैशाख २०७५, बुधबार ११:४४

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कृषि प्रणालीको विकासका लागि वैज्ञानिक र आधुनिक कृषि प्रणालीको विकास हुन जरुरी रहेको बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपास्थित कृषि मेला समापन कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले भने, “आधुनिक कृषि प्रणालीको विकासमा सरकारको ध्यान केन्द्रीत.....

असिनाले बीउ नै बाँकी राखेन

असिनाले बीउ नै बाँकी राखेन

१९ बैशाख २०७५, बुधबार १०:०९

गएराति परेको असिनाले जिल्लाको बारेकोट गाउँपालिका तथा कुशे गाउँपालिकामा गहुँको बीउ नै नरहने गरी क्षति भएको छ । गएराति लगातार दुई घण्टा परेको असिनाले गहुँ, अन्य तरकारी बाली, जङ्गलमा रहेको काफललगायतमा क्षति भएको बारेकोट गाउँपालिका–५ का स्थानीयवासी जनकबहादुर शाहीले जानकारी दिए । गहुँ पाकेर भित्र्याउन.....

नेपालमा फस्टाउँदै बहुराष्ट्रिय कम्पनी

नेपालमा फस्टाउँदै बहुराष्ट्रिय कम्पनी

१८ बैशाख २०७५, मंगलवार १२:०४

‘नेपाल लगानीका लागि अत्यन्तै राम्रो मुलुक हो, अन्य देशको तुलनामा यहाँ प्रतिफल पनि राम्रो छ । एउटा लगानीकर्तालाई नेपाल नयाँ बजार पनि हो’ हल्का पेय कोकाकोलाको उत्पादक बोटलर्स नेपाल प्रालिका महाप्रबन्धक पुनित भार्सेनीले गत वर्ष फागुनमा भएको लगानी सम्मेलनमा राखेको भनाइ हो यो । उनले त्यो बेला आफ्नो भनाइलाई.....

हावाहुरी र असिनापानीले बालीनालीमा असर

हावाहुरी र असिनापानीले बालीनालीमा असर

१८ बैशाख २०७५, मंगलवार ११:४४

आइतबार राति परेको असिना पानी र हावाहुरीले दाङका विभिन्न भागमा लाखौँको बालीनालीमा क्षति भएको छ । असिना पानीले देउखुरीको लमहीको कोलही क्षेत्रदेखि गढवा क्षेत्र तथा अन्य क्षेत्रमा लगाइएका तरकारी बालीमा व्यापक क्षति पु¥याएको त्यहाँका किसानले बताएका हुन् । देउखुरीमा बेमौसमी खेतीका रुपमा प्रख्यात बगर खेतीमा.....

रिजेन्सी होटलको प्रतिफल २५ वर्षमा शून्य

रिजेन्सी होटलको प्रतिफल २५ वर्षमा शून्य

१७ बैशाख २०७५, सोमबार १६:२३

महालेखा परीक्षकको कार्यालयले नीतिगत एवम् आर्थिक विषयमा अनियमितता गरेको भन्दै तारागाउँ विकास समितिका पदाधिकारीलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको क्षेत्राधिकारमा रहेको ३ सय ४ रोपनी जग्गा र घरमध्ये १ सय ५० रोपनी जग्गा र दुई करोड रूपैयाँ बराबरको घरमा गरिएको सेयर लगानीको कुनै हिसाब किताब.....

असिनापानीले तरकारी बालीमा २५ लाखको क्षति

असिनापानीले तरकारी बालीमा २५ लाखको क्षति

१७ बैशाख २०७५, सोमबार १६:०१

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराति परेको असिनापानीका कारण तरकारी बालीमा क्षति पुगेको छ । असिना पानीले बगरमा लगाइएको काँक्रा, लौका, तितेकरेला, तरभुजालगायत बालीमा क्षति पुर्याएको हो । नगरपालिकाको कृषि सेवा शाखाका अनुसार १२ बिघामा लगाइएको बगर खेतीमा २५ लाख रूपैयाँभन्दा बढीको क्षति भएको छ । वडा.....