अर्थतन्त्र


प्रदेशको समृद्धि जलविद्युत् र पर्यटनमा निर्भर छ

प्रदेशको समृद्धि जलविद्युत् र पर्यटनमा निर्भर छ

१५ बैशाख २०७५, शनिबार १०:००

हिमाल, पहाड र तराई समेटेर बनाइएको प्रदेश ७ मा नौ जिल्ला छन् । करिब २६ लाख जनसङ्ख्या बसोपास गर्ने प्रदेश ७ मा गरिबीको रेखामुनि रहेका जनता ४६ प्रतिशत छन् । मानव विकास सूचकाङ्कको अवस्था पनि अत्यन्तै नाजुक छ । आर्थिक वर्ष २०७३÷०७४ मा साधारण खर्च ३६ अर्ब र पुँजीगत खर्च साढे १५ अर्ब गरी साढे ५१ अर्ब रुपैयाँ कुल.....

धनगढीमा १२ करोड बढीको लगानीमा फनपार्क सञ्चालनमा

धनगढीमा १२ करोड बढीको लगानीमा फनपार्क सञ्चालनमा

१४ बैशाख २०७५, शुक्रबार १७:५७

कैलालीको धनगढीमा १२ करोड रूपैयाँभन्दा बढीको लगानीमा आजबाट धनगढी फनपार्क सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडमा अवस्थित फनपार्क दुई वर्षको समयावधिमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो । सार्कस्तरिय उसु प्रतियोगितासमेत खेलिसकेका खेलाडी तथा व्यवसायी श्याम विष्ट, धर्मपालसिंह.....

त्रिशूलीमा ग्यास बुलेट पल्टियो, चालकको मृत्यु

त्रिशूलीमा ग्यास बुलेट पल्टियो, चालकको मृत्यु

१४ बैशाख २०७५, शुक्रबार १३:५०

धादिङको मलेखुस्थित त्रिशूली नदीमा आज बिहान ग्यास बुलेट पल्टिँदा चालकको मृत्यु भएको छ । काठमाडौँ जाँदै गरेको एचआर ५५ क्यू ८६३० नं को लोड ग्यास पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मलेखु नजिकै पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । मृत्यु हुनेमा भारत घर भएका.....

दुई दशकदेखि दबाब दिँदा पनि औद्योगिक क्षेत्र स्थापनाले गति लिएन

दुई दशकदेखि दबाब दिँदा पनि औद्योगिक क्षेत्र स्थापनाले गति लिएन

१४ बैशाख २०७५, शुक्रबार १०:१२

प्रदेश ७ को एक मात्रै कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको कामलाई तीव्रता दिन दबाबसहित यहाँको निजी क्षेत्र अग्रसर देखिएको छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घलगायतका यहाँका सङ्घ/संस्था २०५२ सालदेखि नै दैजी छेलामा औद्योगिक क्षेत्र स्थापनाको माग गर्दै विभिन्न तहतप्कासित छलफल/समन्वय गरिरहेको.....

अर्थमन्त्री भन्छन्, नेपाल विश्वका सस्ता वस्तुको ‘डम्पिङ साइट’ बन्दैन

अर्थमन्त्री भन्छन्, नेपाल विश्वका सस्ता वस्तुको ‘डम्पिङ साइट’ बन्दैन

१३ बैशाख २०७५, बिहीबार १६:३५

अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल विश्वका सस्ता वस्तुको डम्पिङ साइट नबन्ने घोषणा गरेका छन् । पछिल्लो समय नेपालीहरु उद्यमी नभई उपभोक्ता मात्रै भएकाले आयातमा उच्च वृद्धि भएको उनको दाबी छ । नेपाल व्यवस्थापन सङ्घ (म्यान)ले आयोजना गरेको पूर्व बजेट छलफलमा उनले आगामी दिनमा जथाभावी आयात हुन नदिई आन्तरिक.....

कृषि विश्वविद्यालयका वैज्ञानिकले गरे नयाँ अनुसन्धानः बेमौसममा लैना भैँसी

कृषि विश्वविद्यालयका वैज्ञानिकले गरे नयाँ अनुसन्धानः बेमौसममा लैना भैँसी

१३ बैशाख २०७५, बिहीबार १४:२३

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका वैज्ञानिकले बेमौसममा पनि लैना भैँसी तयार गर्ने प्रविधिको अनुसन्धानमा सफलता प्राप्त गरेका छन् । उनीहरुले चैत, वैशाख, जेठ र असार महिनामा अक्सर कमै भैँसी ब्याउने भएकाले ती समय पनि लैना भैँसी तयार गर्ने प्रविधिको अनुसन्धान सफल बनाएका हुन् । चैतदेखि असार मध्यसम्म.....

फलाेअप: कर छल्ने डाक्टर माथि राजस्व विभागको अनुसन्धान सुरु

फलाेअप: कर छल्ने डाक्टर माथि राजस्व विभागको अनुसन्धान सुरु

१३ बैशाख २०७५, बिहीबार ०७:२३

कर छलेर राज्यलाई करोडौ नोक्सान पु¥याउने डाक्टर माथि आन्तरिक राजस्व विभागले अनुसन्धान सुरु गरेको छ । महालेखाको प्रतिवेदनमा ७५ जना डाक्टरले कर छली गरेर राज्यलाई ठूलो नोक्सान पु¥याएको उल्लेख भएपछि उनीहरुमाथि छानविन सुरु भएको विभागले जनाएको छ । आन्तरिक राजस्व विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुङ्गेलले.....

कमाएको पैसामध्ये तपाईंको कति बचत छ ?

कमाएको पैसामध्ये तपाईंको कति बचत छ ?

१२ बैशाख २०७५, बुधबार २१:४६

तपाईंले कुनै व्यापार व्यवसाय गर्नु भएको छ वा कहीँ रोजगारी गर्नु भएको छ भने नाफाका रुपमा वा ज्यालाका रुपमा पक्कै पनि आम्दानी प्राप्त गर्नु भएको छ । तपाईंले प्राप्त गर्ने आम्दानीका आधारमा केही राम्रो गर्ने योजना पनि बनाउनु भएको होला । तर, तपाईंले यथार्थमा कति पैसा बचेको छ भनेर कहिल्यै हिसाब गर्नु भएको छ ? गर्नु.....

बारामा दुई अर्ब मूल्य बराबरको गहुँ उत्पादन

बारामा दुई अर्ब मूल्य बराबरको गहुँ उत्पादन

१२ बैशाख २०७५, बुधबार १६:२५

यस वर्ष बारामा करिब दुई अर्ब रूपैयाँ मूल्य बराबरको गहुँ उत्पादन भएको छ । खाद्यान्न बालीमा दोस्रो स्थानमा रहेकाे गहुँबाली बारामा आव ०७४/७५ मा कुल २९ हजार हेक्टर क्षेत्रफलमा गरिएको थियो । नेपाल २९७, भृकुटी, विजय, आदित्य, नेपाल ९७१ र डब्लु १४०४ जातको गरिएको गहुँखेतीबाट प्रतिहेक्टर दुई दशमलव ८० मेट्रिक टनले.....

निर्यात बढाउन आयात प्रतिस्थापन : वाणिज्यमन्त्री यादव

निर्यात बढाउन आयात प्रतिस्थापन : वाणिज्यमन्त्री यादव

१२ बैशाख २०७५, बुधबार १६:१३

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मुलुकको आयात प्रतिस्थापनाका लागि निर्यात बढाउने बताएका छन् । प्रेस सेन्टर कर्णाली प्रदेशद्वारा सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, 'नेपाल अहिले पनि आयातमा बढी निर्भर भएको हुँदा निर्यात बढाउन लघु, साना, ममmौला र ठूलो उद्योगका साथै कृषि.....