अर्थतन्त्र


भारतमाबाट रातो अन्डा अवैध रुपमा भित्र्याइँदै

भारतमाबाट रातो अन्डा अवैध रुपमा भित्र्याइँदै

१७ बैशाख २०७५, सोमबार १५:०९

भारतीय व्यवसायीले रातो अन्डा उत्पादन गरी लुकार्इछिपार्इ नेपाल पठाउन थालेपछि आत्मनिर्भर बनेको यहाँको अन्डा उत्पादन व्यवसायमाथि चुनौती थपिएको छ । यसअघि भारतमा सेतो अण्डामात्र उत्पादन हुने भएकाले सिमानामा रोकिने र आसपासका क्षेत्रमा छिर्नासाथ थाहा हुने भएकाले नेपाल भित्र्याउन कठिन हुने गर्थ्यो । भारतमा.....

हाइड्रो हब बन्दै रसुवा–नुवाकोट

हाइड्रो हब बन्दै रसुवा–नुवाकोट

१७ बैशाख २०७५, सोमबार १५:०५

जलविद्युत् आयोजनाको केन्द्रका रुपमा स्थापित रसुवा र नुवाकोटमा मात्रै २२८।३ मेगावाट क्षमताका आयोजना निर्माणका क्रममा रहेका छन् । अधिकांश आयोजना नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरिरहेका आयोजना हुन् । काममा कुनै अवरोध नआएमा सबै आयोजनाको निर्माण २०७६ भित्र निर्माण सम्पन्न हुनेछन्.....

निर्माणाधीन आयोजनाको प्रगति विवरण बुझाउन निर्देशन

निर्माणाधीन आयोजनाको प्रगति विवरण बुझाउन निर्देशन

१७ बैशाख २०७५, सोमबार १४:५६

सरकारी तथा निजी क्षेत्रका निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति सन्तोषजनक नरहेको भन्दै सरोकारवाला संस्था तथा कम्पनीलाई १५ दिनभित्र विवरण बुझाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्देशन दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले निर्माणाधीन तथा निर्माण चरणका जलविद्युत् आयोजनाको.....

नेपाल–चीन व्यापारबारे छलफल

नेपाल–चीन व्यापारबारे छलफल

१७ बैशाख २०७५, सोमबार १४:०८

भूकम्पबाट क्षति भएकाले रसुवाको तातोपानीबाट अझ पनि पूर्ण रुपले यातायात व्यवस्थापन हुन सकेको छैन । तर यसले नेपाललाई आफ्नो व्यापारमार्गको विविधता दिने अवसर दिएको व्यापार विशेषज्ञहरुले बताएका छन् । दक्षिण एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इनभायरनमेन्ट (सावती) ले २०१५ को भूकम्पपछि नेपाल–चीन व्यापारको.....

खाद्य संस्थानमा चामल अभाव

खाद्य संस्थानमा चामल अभाव

१७ बैशाख २०७५, सोमबार १२:३४

खाद्य संस्थान कार्यालय भोजपुरमा चामल अभाव भएको छ । दुई महिनादेखि बोलपत्र आह्वान गरिएको भए पनि हालसम्म चामल नआएको खाद्य संस्थान भोजपुरका प्रमुख भक्तबहादुर भण्डारीले बताए । यहाँका स्थानीय तथा जिल्ला कारागारमा वितरण गर्ने चामल दुई महिना अगाडिदेखि नै सकिएको प्रमुख भण्डारीको भनाइ छ । जिल्लामा यस वर्ष.....

२२८ मेगावाटका जलविद्युत् आयोजना धमाधम निर्माण

२२८ मेगावाटका जलविद्युत् आयोजना धमाधम निर्माण

१७ बैशाख २०७५, सोमबार १२:२१

नेपाल विद्युत् प्राधिकरण र चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा रसुवा र नुवाकोटमा २२८.३ मेगावाटका आयोजनाको निर्माण धमाधम भइरहेको छ । काममा कुनै अवरोध नआए सबै आयोजनाको निर्माण २०७६ भित्र सम्पन्न हुने बताइएको छ । नेपाल विद्युत् प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र चिलिमको मुख्य प्रवद्र्धकत्वमा.....

बम विस्फोटप्रति चेम्बरको भर्त्सना

बम विस्फोटप्रति चेम्बरको भर्त्सना

१७ बैशाख २०७५, सोमबार १०:५६

अरुण तेस्रो आयोजनाअन्तर्गत तुम्लिङटारस्थित कार्यालय भवनमा बम विस्फोट गराइएको घटनाप्रति नेपाल चेम्बर अफ कमर्सले भर्त्सना गरेको छ । स्थायी सरकार बनेर मुलुक समृद्धिको बाटोतर्फ लम्किरहेका बेला भएको यस्तो घटनाप्रति नेपाल चेम्बर निन्दा गर्दछ । यस्तो जघन्य अपराधको क्रियाकलाप गर्ने जुनसुकै समूहमाथि अविलम्ब.....

महालेखा भन्छ : ‘विमान खरिदमा नियम मिचियो’

महालेखा भन्छ : ‘विमान खरिदमा नियम मिचियो’

१६ बैशाख २०७५, आईतवार १७:००

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले वाइडबडी विमान खरिदमा विधि र प्रक्रिया मिचेको महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएको छ । तर, निगमले भने विमान खरिद प्रक्रिया कानुनसम्मत नै भएको दाबी गरेको छ । महालेखा परीक्षकको प्रतिवेदनले निगमको दुई ठूला (वाइडबडी) ए ३३०–२०० विमान खरिद प्रक्रियामा.....

गाउँमा बीउ बैङ्क स्थापनापछि कृषकलाई सहज

गाउँमा बीउ बैङ्क स्थापनापछि कृषकलाई सहज

१६ बैशाख २०७५, आईतवार १५:५५

पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा बीउ बैङ्क स्थापनापछि कावासोती नगरपालिकासहित नवलपुर जिल्लाका किसानलाई बीउबिजन लिन सहज भएको छ । उक्त बीउ बैङ्कबाट स्थानीय जातका विभिन्न प्रजातिका ९ सय १६ प्रकारका बीउ कृषकले सजिलै पाउने छन् । नवलपरासीको कावासोती नगरपालिका–१४ अर्ग्यौलीका कृषकले यतिबेला स्थानीयस्तरमा.....

फूल फुल्ने ३१२ प्रजातिका वनस्पति नेपालमा मात्र पाइने

फूल फुल्ने ३१२ प्रजातिका वनस्पति नेपालमा मात्र पाइने

१६ बैशाख २०७५, आईतवार १०:४५

विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने गरेको छ । वनस्पति विभागले दिएको जानकारीअनुसार पाँच हजार ३ सय ९ फूल फुल्ने वनस्पतिमध्ये नेपालमा मात्र ३१२ प्रजाति पाइने गरेको हो । जसमध्ये गुराँस ३१ किसिमका छन् । यसैगरी लेउ एक हजार एक, झ्याउ ढुसी दुई हजार ४ सय ६७, लाइकेन्स ७ सय ९२,.....