अर्थतन्त्र


अर्थतन्त्रको आकारमा ४ खर्बले बढोत्तरी, लक्ष्यअनुरुप आर्थिक वृद्धि

अर्थतन्त्रको आकारमा ४ खर्बले बढोत्तरी, लक्ष्यअनुरुप आर्थिक वृद्धि

१२ बैशाख २०७५, बुधबार १५:५४

सरकारले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । राष्ट्रिय योजना आयोगअन्तर्गतको केन्द्रीय तथ्याङ्क विभागले बुधबार मुलुकको आर्थिक वृद्धिदर सरकारले राखेको संशोधित अनुमानअनुरुप नै हुने दाबी गरेको छ । चालू बजेटमा सरकारले ७.२ प्रतिशतको सुरुआती लक्ष्य लिए पनि अर्थमन्त्री.....

ढुङ्गाखानी कानुनी दायरामा

ढुङ्गाखानी कानुनी दायरामा

१२ बैशाख २०७५, बुधबार १४:४७

म्याग्दीकाे जलजला गाउँपालिकाले अवैध र अव्यवस्थित रुपमा सञ्चालित ढुङ्गाखानीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया सुरु गरेको छ । माझफाँट, लेखफाँट, बाँसखर्कमा अवैध रुपले सञ्चालन भइरहेका एक दर्जनभन्दा बढी ढुङ्गाखानीलाई कानुनी दायरामा ल्याउन गाउँपालिकाले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन गर्न.....

ग्यास बुलेट दुर्घटना क्षेत्रमा उच्च सतर्कता

ग्यास बुलेट दुर्घटना क्षेत्रमा उच्च सतर्कता

१२ बैशाख २०७५, बुधबार १४:२२

पृथ्वी राजमार्गको दमौली डुम्रे सडकखण्डमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ स्थित कमलबारीमा आज बिहान ग्यास बोकेको एउटा बुलेट दुर्घटना हुँदा सो क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । दुर्घटनामा बुलेटका चालक र सहचालक गम्भीर घाइते भएका छन् । भारतको हल्दीबारीबाट कास्कीको गगनगौडाको शक्ति ग्यास कम्पनीका लागि.....

अब घर वा अफिसबाटै कर तिर्न सकिने, २४सै घण्टा सरकारी काराेबार

अब घर वा अफिसबाटै कर तिर्न सकिने, २४सै घण्टा सरकारी काराेबार

१२ बैशाख २०७५, बुधबार १३:०७

करदाताले अबदेखि आफ्नै घर वा कार्यालयबाटै सरकारलाई कर तिर्न सक्ने भएका छन् । अर्थ मन्त्रालयले करदाता सेवा कार्यालय ठमेलबाट एक लाख रुपैयाँभन्दा कम राजस्व भुक्तानी घर वा कार्यालयबाट हुने गरी विद्युतीय सेवा सुरु गरेपछि कर तिर्न बैङ्क तथा वित्तीय संस्था वा कर कार्यालय धाइरहनुपर्ने अवस्थाको अन्त्य गरेको.....

रेल विभागका इन्जिनियर भन्छन्— रेलमार्ग बन्ने कुरा अम्लेट बनाएजस्तो होइन, समय लाग्छ

रेल विभागका इन्जिनियर भन्छन्— रेलमार्ग बन्ने कुरा अम्लेट बनाएजस्तो होइन, समय लाग्छ

१२ बैशाख २०७५, बुधबार १२:१५

रेल विभागका सिनियर डिभिजन इन्जिनियर प्रकाशभक्त उपाध्यायले रेलमार्ग बन्ने विषय अम्लेट बनाएजस्तो छिटो हुने विषय नभएको बताएका छन् । पूर्व—पश्चिम विद्युतीय रेलमार्ग निर्माणका विषयमा काम भइरहेको र यसमा समय लाग्ने उनको भनाइ छ । ‘रेलमार्ग निर्माण पसलबाट अन्डा ल्याएर अम्लेट बनाएजस्तो छिटो बन्ने विषय होइन.....

राष्ट्रिय आर्थिक गणनामा ४० करोड खर्च हुने

राष्ट्रिय आर्थिक गणनामा ४० करोड खर्च हुने

१२ बैशाख २०७५, बुधबार १०:४२

केन्द्रीय तथ्याङ्क विभागले पहिलोपटक सुरु गरेको राष्ट्रिय आर्थिक गणनामा करिब ४० करोड रूपैयाँ खर्च हुने भएको छ । यही वैशाख १ गतेदेखि सुरु गरिएको उक्त गणना आगामी जेठ मसान्तसम्म देशभर रहेका व्यावसायिक प्रकृतिका सङ्घ संस्था, लघु, घरेलु तथा साना उद्योगको अवस्था, वस्तु तथा सेवा उत्पादन गर्ने प्रतिष्ठानलगायतका.....

उद्योग बचाउन बढाइएको चिनीको भन्सारदर प्रति व्यापारीको विरोध

उद्योग बचाउन बढाइएको चिनीको भन्सारदर प्रति व्यापारीको विरोध

११ बैशाख २०७५, मंगलवार २१:०८

सरकारले स्वदेशी उद्योगलाई बचाउन आयातीत चिनीमा ३० प्रतिशत भन्सार लगाएपछि व्यवसायी त्यसको विरोधमा उत्रिएका छन् । सरकारले भन्सार बढाएपछि चोरी पैठारी बढेको भन्दै व्यवसायीहरु भन्सार वृद्धिको विरोधमा उत्रिएका हुन् । विदेशबाट सस्तो मूल्यमा चिनी नेपाल भित्रिएपछि स्वदेशी उद्योग तथा किसान त्यसको प्रत्यक्ष.....

तीन कम्पनीले फ्रिक्वेन्सी र रोयल्टीको १ अर्ब बुझाएनन्

तीन कम्पनीले फ्रिक्वेन्सी र रोयल्टीको १ अर्ब बुझाएनन्

११ बैशाख २०७५, मंगलवार १८:१८

तीन ओटा दूरसञ्चार कम्पनीले सरकारलाई बुझाउनुपर्ने झन्डै १ अर्ब बक्यौता रकम लामो समयसम्म तिरेका छैनन् । तीन ओटा कम्पनीले सरकारलाई बुझाउनुपर्ने फ्रिक्वेन्सी र रोयल्टी रकम नतिरी बसेको दूरसञ्चार प्राधिकरणले जनाएको छ । बक्यौता रकम नतिर्ने कम्पनीहरुमा सीजी कम्युनिकेसन, नेपाल सेटलाइट टेलिकम तथा नेपाल दूरसञ्चार.....

छुटपुर्जीबिना भारतीय नम्बर प्लेटका गाडी सञ्चालन

छुटपुर्जीबिना भारतीय नम्बर प्लेटका गाडी सञ्चालन

११ बैशाख २०७५, मंगलवार १७:१०

छुटपुर्जी काट्ने व्यवस्था नहुँदा पछिल्लो समय पर्साको सुदूर ग्रामीण क्षेत्रका भन्सार कार्यालयमा राजश्व नबुझाई भारतीय नम्बर प्लेटका सवारी साधन निर्वाध रुपमा चल्ने गरेको पाइएको छ । छुटपुर्जी काट्ने व्यवस्था छोटी भन्सार कार्यालयमा नहुँदा राजश्व नतिरी गाडी प्रयोग गर्ने चलन बढ्दै गएको छ । प्रहरीले भारतीय.....

आलु परीक्षणका लागि पठाउने तयारी

आलु परीक्षणका लागि पठाउने तयारी

११ बैशाख २०७५, मंगलवार १५:२४

आलु खन्ने समय शुरु हुन थालेपछि काभ्रेपलाञ्चोकको विभिन्न क्षेत्रका किसानले आलु संकलन गरी परीक्षणको लागि पठाउने तयारी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन (आलु)को बनेपास्थित कार्यालयले जिल्लामा बढी मात्रमा आलु फल्ने क्षेत्र पहिचान गरी त्यसमा के कतिको विषादी प्रयोग गरिएको छ भन्नेबारे.....