अर्थतन्त्र


नौ ठूला अस्पतालका ७५ जना डाक्टरले छले कर

नौ ठूला अस्पतालका ७५ जना डाक्टरले छले कर

९ बैशाख २०७५, आईतवार १४:५२

नेपालका चर्चित नौ ठूला अस्पतालका ७५ जना डाक्टरले कर छली गरेको पाइएको छ । अस्पताल सञ्चालक र डाक्टर एकै व्यक्ति हुँदाहुँदै पनि कन्सल्टेन्सीका रुपमा कार्यरत भएको भन्दै १५ प्रतिशत मात्र कर बुझाएर २० प्रतिशत कर छलिरहेको रहस्य खुलेको हो । क्यापिटल नेपाललाई प्राप्त महालेखापरीक्षकको ५५औं वार्षिक प्रतिवेदनको.....

मेलम्चीमा रोकिएको काम पुनः सुरु

मेलम्चीमा रोकिएको काम पुनः सुरु

९ बैशाख २०७५, आईतवार ११:३८

मेलम्ची खानेपानी आयोजनाको काम पुनः सुरु भएको छ । इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी)ले रकम अभाव देखाउँदै समयमै कामदारलाई ज्याला नदिँदा काम रोकिएको थियो । तर शनिबारदेखि आयोजना निर्माणको काम पुनः सुरु भएको मेलम्ची आयोजना विकास समितिका सिनियर डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद.....

फलाेअप : कर छल्न आफ्नै जग्गा आफैंलाई भाडामा लगाउने डिपार्टमेन्ट स्टोर्स भाटभटेनी !

फलाेअप : कर छल्न आफ्नै जग्गा आफैंलाई भाडामा लगाउने डिपार्टमेन्ट स्टोर्स भाटभटेनी !

७ बैशाख २०७५, शुक्रबार १६:१७

भाटभटेनी सुपर मार्केटका सञ्चालकले कर छल्न सुरुमा आफ्नो नाममा जग्गा किन्ने र त्यसमा भवन तथा अन्य संरचना बनाई आफ्नै डिपार्टमेन्ट स्टोर्स भाडामा लगाएको खुलेको छ । क्यापिटल नेपाललाई प्राप्त महालेखापरीक्षकको ५५औं वार्षिक प्रतिवेदनमा जग्गा किनेर डिपार्टमेन्ट स्टोरलाई भाडामा दिँदा प्राप्त आयलाई व्यवसायको.....

स्थानीय सरकारको उपेक्षामा कृषि क्षेत्र

स्थानीय सरकारको उपेक्षामा कृषि क्षेत्र

७ बैशाख २०७५, शुक्रबार १५:३२

मुलुक सङ्घीयतामा गएसँगै कृषि क्षेत्र स्थानीय सरकारको उपेक्षामा परेको छ । विगतमा केन्द्रीय सरकारले कृषि क्षेत्रको बजेटलाई प्राथमिकता तोकेर पठाउने गरे पनि अहिले त्यो अधिकार स्थानीय सरकारलाई गएको छ । अहिले स्थानीय तहमा बजेट विनियोजन गर्दा कृषि क्षेत्रभन्दा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्दा कृषि.....

एक सय बहत्तर सहकारी स्थानीय तहलाई हस्तान्तरण

एक सय बहत्तर सहकारी स्थानीय तहलाई हस्तान्तरण

७ बैशाख २०७५, शुक्रबार १५:०८

तेह्रथुमका १ सय ७२ अाेटा सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । डिभिजन सहकारी कार्यालय धनकुटाले सदरमुकाम म्याङ्लुङमा एक कार्यक्रम गरी जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकामा रहेका सहकारी संस्थाको अभिलेखलाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गरेको हो । कार्यालयले सहकारीका सबै अभिलेख.....

छ अर्ब २९ करोड राजश्व सङ्कलन

छ अर्ब २९ करोड राजश्व सङ्कलन

७ बैशाख २०७५, शुक्रबार १४:३१

आन्तरिक राजश्व कार्यालय पोखराले चालू आवको चैत मसान्तसम्म छ अर्ब २९ करोड रूपैयाँ राजश्व सङ्कलन गरेको छ । साउनदेखि चैत मसान्तसम्म राजश्व सङ्कलनको लक्ष्य छ अर्ब पाँच करोड रूपैयाँ रहेकामा प्रगति बढेर १०४ प्रतिशत पुगेको कार्यालयका कर अधिकृत विजय लामिछानेले जानकारी दिए । पोखरा कार्यालयबाट स्थायी लेखा नम्बर.....

उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको भेट

उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको भेट

६ बैशाख २०७५, बिहीबार १६:१३

उद्योगमन्त्री मातृकाप्रसाद यादवसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्री यादवको सचिवालयमा भएकोे भेटवार्तामा द्विपक्षीय चासो र हितका विषयमा छलफल भयो । उनले समृद्धिको बाटोमा अग्रसर सरकारले लगानीकर्तालाई प्रोत्साहित गर्ने नीति लिएको जानकारी दिँदै नेपालमा.....

एउटै इजाजतले कानुनविपरीत चार ठाउँमा क्यासिनो सञ्चालन

एउटै इजाजतले कानुनविपरीत चार ठाउँमा क्यासिनो सञ्चालन

६ बैशाख २०७५, बिहीबार १५:३४

सीएनजी क्लब (मिनी क्यासिनो) सेन्ट्रल मिडिया र रक इन्टरनेसनलले लिएको एउटा इजाजतपत्रबाट चार ठाउँमा क्यासिनो सञ्चालन गरेको पाइएको छ । दुई कम्पनीले सरकारी कानुनलाई लत्याउँदै एउटै लाइसेन्सबाट विभिन्न चार होटललाई आफ्नो इजाजत बिक्री गरी क्यासिनो सञ्चालन गरिरहेका छन् । महालेखापरीक्षक कार्यालयको गोप्य प्रतिवेदनअनुसार.....

बिजुली  मात्र उत्पादन गर्न खोज्छ सरकार, तर प्रसारण लाइनलाई चासो दिन्न

बिजुली मात्र उत्पादन गर्न खोज्छ सरकार, तर प्रसारण लाइनलाई चासो दिन्न

६ बैशाख २०७५, बिहीबार १४:००

सरकारले जलविद्युत् निर्माणलाई प्राथमिकताका साथ अघि बढाइरहे पनि प्रसारण लाइन निर्माणमा उदासीन देखिएको छ । सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखे पनि प्रसारण लाइनमा कुनै ध्यान नदिएको पाइएको हो । जलविद्युत् उत्पादन सुरु भएपछि प्रसारण लाइनमार्फत विभिन्न सब–स्टेसनमा पु¥याउने.....

एउटै वडामा पाँच सडक एकैसाथ उद्घाटन

एउटै वडामा पाँच सडक एकैसाथ उद्घाटन

६ बैशाख २०७५, बिहीबार १२:२७

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा एकैसाथ पाँच सडक उद्घाटन गरिएको छ । एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे सडक, वडा कार्यालय–नंग्रेखोला–सार्कीगाउँ–रातोपानी–कट्टी सडक, झ्यालीकुवा–वडा कार्यालय सडक, इँटाभट्टी–सुर्के–थापाटोल–देवीस्थान सडक र सिमेडाँडा–माझ थापाटोल–वडा कार्यालय.....