अर्थतन्त्र


भारतीय कम्पनीद्वारा नक्कली खुकुरी चुरोट उत्पादन गरी नेपाल निर्यात

भारतीय कम्पनीद्वारा नक्कली खुकुरी चुरोट उत्पादन गरी नेपाल निर्यात

११ बैशाख २०७५, मंगलवार १३:४०

भारतीय कम्पनीले नेपाली ब्रान्ड खुकुरी चुरोटको नक्कली उत्पादन गरेर नेपाली बजारमा निर्यात गरिरहेको छ । नाम, प्याकेज र रङ दुरुस्तै बनाएर भारतीय कम्पनी गोल्ड स्टेप टोबाको प्रालि पटनाले उत्पादन गरेको खुकरी चुरोट नेपालको तराई क्षेत्रका बजारमा ठूलो मात्रामा भेटिएको हो । नेपाली उपभोक्तालाई लक्ष्य गरी सूर्य.....

हटियाका लागि ३७ करोडकाे भवन

हटियाका लागि ३७ करोडकाे भवन

११ बैशाख २०७५, मंगलवार ११:२८

हटियालाई गुणस्तरीय र व्यवस्थित बनाउनका लागि सप्तरीको राजविराजस्थित हटियामा नयाँ भवन निर्माण गर्न लागिएको छ । करिब ३७ करोड रूपैयाँको लागतमा निर्माण गर्न लागिएको भवनमा ३०० कोठा र टहरा निर्माण गरिने राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले बताए । नेपालको सबैभन्दा पहिलो नगर योजना (टाउन प्लानिङ).....

सौर्य ऊर्जाबाट थोपा सिँचाइ

सौर्य ऊर्जाबाट थोपा सिँचाइ

११ बैशाख २०७५, मंगलवार १०:५०

झापाको अर्जुनधारा नगरपालिकामा थोपा सिँचाइ प्रविधि भित्र्याइएको छ । कृषिमा आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गर्ने उद्देश्यले सौर्य ऊर्जाबाट सञ्चालन हुने थोपा सिँचाइ प्रविधि भित्र्याइएको नगरपालिकाका कृषि विकास शाखाका प्रमुख शालिकराम भट्टराईले जानकारी दिए । उनका अनुसार नगर क्षेत्रका ३० जना किसानलाई.....

तस्करीको चिनी ठूला व्यापारिक घरानामा

तस्करीको चिनी ठूला व्यापारिक घरानामा

१० बैशाख २०७५, सोमबार १७:४१

तस्कर र भन्सारका कर्मचारीको मिलेमतोमा गैरकानुनी किसिमले नेपाल भित्रिएको चिनी ठूला व्यापारिक घरानाले प्रयोग गरेको पाइएको छ । भन्सार कर्मचारीसँग मिलेमतो गरी वार्षिक ५० हजार टन चिनी नेपाल भित्रिने गरेको छ । यो चिनी नाम चलेका व्यापारिक घरानाले प्रयोग गर्ने गरेको स्रोतको दाबी छ । ‘आयातकर्ताले एक ट्रकको.....

खिम्ती–२ को सर्भे र डिजाइन सकियो, साउनदेखि निर्माण थाल्दै अायाेजना

खिम्ती–२ को सर्भे र डिजाइन सकियो, साउनदेखि निर्माण थाल्दै अायाेजना

१० बैशाख २०७५, सोमबार १६:३०

दोलखा र रामेछापमा निर्माणाधीन ४८.८ मेगावाट क्षमताको खिम्ती—२ जलविद्युत् आयोजनाको सर्भे र डिजाइन निर्माणको काम सम्पन्न भएको छ । चीनको चोरिङ वाटर टर्बाइन्स वक्र्स कम्पनी लिमिटेड (सीडब्ल्यूटीडब्ल्यू)ले निर्माण गर्ने आयोजना इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडेलमा निर्माण हुनेछ । आयोजना निर्माणका.....

प्रतिव्यक्ति ऋण दुई हजारले बढ्यो

प्रतिव्यक्ति ऋण दुई हजारले बढ्यो

१० बैशाख २०७५, सोमबार १५:५३

नेपालीको कुल ऋण दुई हजार १ सय १४ रूपैयाँले बढ्न गएको छ । आर्थिक वर्ष २०७३/७४ मा प्रतिव्यक्ति ऋण २२ हजार १ सय २९ रहेकामा यस वर्ष बढेर २४ हजार २ सय ७६ रूपैयाँ पुगेको हो । महालेखा नियन्त्रक कार्यालयले पेस गरेको विवरणमा आव २०७३/७४ सम्म सरकारको कुल ऋण दायित्व छ खर्ब ९७ अर्ब ६९ करोड रूपैयाँ छ । आन्तरिक ऋण दुई खर्ब.....

ऊर्जामा बेथिति, तत्काल सच्याऊ : महालेखा

ऊर्जामा बेथिति, तत्काल सच्याऊ : महालेखा

१० बैशाख २०७५, सोमबार १५:२१

महालेखा परीक्षकको कार्यालयले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र मातहतका निकायमा बेथिति रहेको उल्लेख गरेको छ । महालेखाको ५५औँ वार्षिक प्रतिवेदनमा ऋण सम्झौता, विद्युत् रोयल्टी, महसुल बक्यौतालगायत विषयमा बेथिति रहेको भन्दै तत्काल त्यस्ता विषय सच्याउन र आर्थिक प्रणालीलाई नियमित गर्नसमेत निर्देशन.....

महाकालीमा खोसिएको पानीको अधिकार : डुब्दै–उत्रिँदै ‘पञ्चेश्वर’

महाकालीमा खोसिएको पानीको अधिकार : डुब्दै–उत्रिँदै ‘पञ्चेश्वर’

१० बैशाख २०७५, सोमबार १३:२२

‘पञ्चेश्वर आयोजनाको निर्माण धेरै पहिला तय भएको थियो । अहिलेसम्म कति लगानी बढिसक्यो ? तर, अब दुवै देशको पहलमा प्राधिकरण गठन भएको छ । एक वर्षभित्र आयोजनाको काम सुरु हुन्छ । भारत यसमा सक्रिय रूपमा काम गर्न चाहन्छ ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७१ साउन १८ गते तत्कालीन संविधानसभालाई सम्बोधन गर्दा.....

रानीपोखरीः साढे दुई करोड व्यर्थ खर्च

रानीपोखरीः साढे दुई करोड व्यर्थ खर्च

९ बैशाख २०७५, आईतवार १५:४९

रानीपोखरी पुनःनिर्माणका क्रममा अहिलेसम्म दुई करोड ५० लाख रूपैयाँ सकिएको छ । विसं २०७२ को गोरखा भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको रानीपोखरी पुनःनिर्माणका लागि ११ करोड ६० लाख ७३ हजार ९ सय रूपैयाँ लाग्ने अनुमान भए पनि करिब सात करोड रूपैयाँमा निर्माण कम्पनीलाई जिम्मा दिइएको कामपाका लेखा अधिकृत श्याम.....

टिकोला झरेपछि किसान चिन्तित

टिकोला झरेपछि किसान चिन्तित

९ बैशाख २०७५, आईतवार १५:२८

बगैँचाका आँपका रुखमा पात नै नदेखिने गरी टिकोला (चिचिला) देख्दा मख्ख परेका महोत्तरी जिल्लाका फलफूल किसानको खुसी यसपालि पनि टिक्न सकेन । गत मङ्गलबार साँझको हुरीबतासले टिकोला बग्रेल्ती भुइँमा झारेपछि फलफूलबाट राम्रो आम्दानी लिने किसानको आश मरेको हो । 'आँपका बोटमा पातै ढाकिने गरी टिकोला देख्दा यसपालि चाहिँ.....