बजेट विनियोजन र प्रभावकारी रुपले कार्यान्वयन गर्न निर्देशन दिने निकायका रुपमा रहेको अर्थ मन्त्रालयकै पुँजीगत खर्चको अवस्था दयनीय छ । अर्थले चालू वर्षको ८ महिनामा २८.८ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । मन्त्रालयका अनुसार चालू वर्ष अर्थले पुँजीगत खर्चका लागि १ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा.....
नयाँ सवारीसाधनलाई रुट परमिट लिन स्थानीय यातायात समितिको सिफारिस नचाहिने भएको छ । सिन्डिकेटविरुद्ध सरकारले यस्तो नियम लागू गरेको हो । रुट परमिट लिन सम्बन्धित यातायात व्यवसायीले कम्पनी रजिस्ट्रारको कार्यालय वा सहकारी तथा फर्ममा दर्ता भई सीधै यातायात व्यवस्था कार्यालयमा पञ्जीकरण गर्न सकिने यातायात व्यवस्था.....
रासायनिक मल र विषादीको न्यूनीकरणका लागि म्याग्दी मङ्गला गाउँपालिकामा प्राङ्गारिक मल उद्योग स्थापना गरिएको छ । अस्ट्रेलियमा प्रयोग हुने ‘सास्गा’ प्रविधिद्वारा गाउँघरमै खेरगएको कृषिजन्य वस्तुबाट मल कारखानाको स्थापना गरिएको हो । खेतीयोग्य जमिनको प्रयोग गर्दै गाउँपालिकाभित्र अर्गानिक खेतीमा किसानलाई.....
चौधरी ग्रुपका अध्यक्ष एवम् सांसद विनोद चौधरीले बिजनेस र सामाजिक सेवा सँगसँगै अगाडि बढाउनुपर्नेे बताएका छन् । लण्डनमा आयोजित कमनवेल्थ बिजनेस फोरममा ध्यक्ष चौधरीले पहिले पैसा कमाऊँ अनि मात्र समाज सेवा गरौंला भन्ने सोच त्याग्नुपर्नेमा विश्वका बिजनेस लिडरहररूको ध्यानाकर्षण गराए । ‘बिजनेस र सामाजिक कामहरू.....
नेपाल र चीनको सीमा क्षेत्र मुस्ताङको कोरला नाकासम्मको सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिने भएको छ । कालीगण्डकी नदीको किनारैकिनार खनिएको यस सडकको विभिन्न सहायक नदीमा उक्त पुल निर्माण गर्न लागिएको हो । अहिले छ वटा पुल निर्माणाधीन अवस्थामा रहेको र आठ वटा बोलपत्र, डिजाइन र सम्झौताको चरणमा पुगेको कालीगण्डकी.....
भारतीय पक्षले गत असोजमै नेपाललाई वस्तु तथा सेवा कर (जीएसटी)को पोर्टलमा ‘एक्सेस’ दिने बताए पनि नेपालले हालसम्म त्यो सुविधा लिन सकेको छैन । भारतले गत भदौमा आफ्नो मुलुकमा जीएसटी लागू गरेपछि त्यसबाट नेपालमा पर्ने असरबारे बुझ्न भारत गएको नेपाली टोलीलाई पोर्टलमा एक्सेस दिने बताएको थियो । तर, ८ महिना बितिसक्दा.....
सरकारले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न चिनीको हालको भन्सार मूल्यमा शतप्रतिशत भन्सार मूल्यवृद्धि गरेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चिनीको भन्सार मूल्य ३० प्रतिशत कायम गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले.....
सरकारले गैरसरकारी संस्था (एनजीओ)हरुको कारोबारलाई आयकरको दायरामा ल्याउने भएको छ । राजस्व चुहावट तथा नियन्त्रण उच्चस्तरीय अनुगमन समितिको बैठकले समिति बनाएर गैरसरकारी संस्थाको रुपमा नाफा नकमाउने संस्थाको रुपमा दर्ता भएका संस्थाहरुलाई अनुगमन गरी तिनीहरुको कारोबारलाई आयकरको दायरामा ल्याउने निर्णय गरेको.....
अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य निरन्तर ओरालो लागे पनि चिनीबाट बन्ने वस्तुको मूल्य एक रुपैयाँ पनि घटेको छैन । अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य प्रतिटन ३ सय ४ डलरमा आइपुग्दा पनि चिनीलाई मुख्य कच्चा पदार्थको रुपमा प्रयोग गरेर उत्पादन गरिने वस्तुको मूल्यमा केही कमी नआएको पाइएको हो । चिनीलाई कच्चा.....
मोरङका मौरीपालक किसान मह बेच्न बजारको खोजी गरिरहेका छन् । आफूहरुले उत्पादन गरेको मह बिक्री नभएपछि मौरीपालक किसान बजारको खोजी गरिरहेका हुन् । उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकाका ८८ जना किसान व्यावसायिक मौरीपालनमा लागेपछि महको उत्पादन बढेका कारण मह बेच्ने ठाउँ नहुँदा समस्या भएको हो । स्थानीय बजारको.....