पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योगले सघाउन पुर्याउने बताएका छन् । विराटनगरमा चारतारे बिग होटलको शनिबार साँझ उद्घाटन गर्दै उनले छिमेकी भारतमा यहाँको हिमाली पदयात्रालगायत धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नसकेमा.....
नेपाल विद्युत् प्राधिकरण सिन्धुली वितरण शाखामा रहेको ट्रान्सफर्मरमा चट्याङले क्षति पु¥याएपछि चार गाउँपालिकामा विद्युत् अवरुद्ध भएकाे छ । गत ३० गते दिउँसो पानीसँगै आएको चट्याङले विद्युत् प्राधिकरण सिन्धुली शाखामा रहेको शव स्टेशनको ट्रान्सफर्मरमा क्षति पुगेको थियो । हालसम्म ट्रान्सफर्मर जडान हुन.....
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अभिभारा, संकल्प र कामको केन्द्रविन्दु आर्थिक समृद्धि भएको बताएका छन् । कर्णाली प्रदेशको मुगुमा रहेको रारा ताल बाट देशबासीको नाममा आज सम्बोद्धन गर्दै प्रधानमन्त्री ओलीले विगतका गुमाइएका मूल्यवान समयको समेत शोधभर्ना गर्न आर्थिक विकासको गतिलाई असाधारण तीव्रता.....
नेपाली अर्थतन्त्रका लागि बितेको २०७४ साल मिश्रित वर्षका रुपमा रह्यो । समयमै बजेट आएको र विभिन्न तहका निर्वाचनहरु पनि घोषणा भएका कारणले अर्थतन्त्रले गति लिने आशा गरिएको भए पनि २०७४ सालले उल्टो परिणाम दियो । अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्समक्ष पेस गरेको श्वेतपत्रअनुसार अर्थतन्त्रको अवस्था अत्यन्तै.....
मुलुकमा नयाँ संविधान आउने/नआउने अनिश्चितता कायमै थियो । त्यहीबीचमा २०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गयो । त्यसबाट जनधनमा ठूलो क्षति पुग्यो । भूकम्पपछि ठूला राजनीतिक दलहरु (काङ्ग्रेस, एमाले र एमाओवादी) संविधान कुनै पनि मूल्यमा जारी गर्ने र आवश्यक परेपछि संशोधन गर्दै जान सहमत भए । परिणामस्वरुप २०७२ असोज.....
महालेखापरीक्षकको कार्यालयले विभिन्न वस्तु तथा सेवा आयातमा भन्सार छुट दिइएको जनाएको छ । सो कार्यालयले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ५५औँ वार्षिक प्रतिवेदनमा भन्सार विभागको आसिकुडालगायत प्राप्त विवरणका आधारमा विभिन्न संस्थालाई वस्तु तथा सेवा पैठारी प्रयोजनमा रु ५३ अर्ब सात करोड.....
अन्नपूर्ण गाउँपालिका–६ घारको वडा कार्यालय भवन निर्माण योजना अलपत्र परेको छ । जिल्ला प्राविधिक कार्यालयले आर्थिक वर्ष २०७३÷७४ मा अन्नपूर्ण गाउँपालिका–६ घारमा साविकको गाविस भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । २०७३ असार ३० गते ठेक्का सम्झौता भएको उक्त भवन निर्माण योजना अहिले अलपत्र बनेको.....
चालू आर्थिक वर्षमा मूल्यवृद्धिमा चाप बढ्दै जान थालेको छ । यसले घरपरिवारको खर्च वृद्धि हुने सङ्केत देखाउँदै गएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन (फागुन)ले मूल्यवृद्धिमा तीव्र चाप पारेको देखाउँछ । वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि).....
बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपवर कम्पनीमा वाणिज्य बैङ्कहरुले २५ अर्व रुपैयाँसम्म ऋण लगानी गर्ने भएका छन् । कुल ४९ अर्ब रुपैयाँ ऋण लगानी हुने सो आयोजनामा बैङ्कहरुले आंशिक (२५ अर्ब) ऋण लगानी गर्न सहमत भएका हुने भएका हुन् । बेतन कर्णालीका लागि करिब ७० अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको.....
व्यावसायिक पशुपालकले मेसिनबाट दूध दुहुने प्रविधिको प्रयोग गर्न थालेका छन् । एउटा दुईवटा मात्र गाई पाल्ने निर्वाहमुखी किसानभन्दा पनि धेरैवटा पाल्ने व्यावसायिक किसान दूध दुहुन मेसिनको प्रयोग गर्न थालेका पशु उत्पादन निर्देशनालयमा कार्यरत डा सुरेन्द्र झा बताउँछन् । हातले भन्दा मेसिनले दुहुँदा चाँडो.....