अर्थतन्त्र


नयाँ सिमेन्ट उद्योगमा थपिए स्थापित ‘प्लेयर’, ६ अर्ब लगानीमा २२ सय टन क्षमता

नयाँ सिमेन्ट उद्योगमा थपिए स्थापित ‘प्लेयर’, ६ अर्ब लगानीमा २२ सय टन क्षमता

३ बैशाख २०७५, सोमबार २०:२३

उत्पादन र सेवामुलक क्षेत्रमा स्थापित शङ्कर ग्रुप र अम्बे गु्रपले ६ अर्ब लगानीमा नयाँ सिमेन्ट उद्योग स्थापना गरेका छन् । नेपालमा सिमेन्टको माग बढ्दै गएपछि स्थापित दुई गु्रपले दुई हजार दुई सय टन क्षमताको सिमेन्ट उद्योग खोल्न लागेको हो । कम्पनीले आगामी असोजसम्म सञ्चालनमा ल्याउने गरी पूर्वाधार निर्माण.....

नयाँ बानेश्वरमा दुई करोडको रेड डायमन्ड रेस्टुरेन्ट

नयाँ बानेश्वरमा दुई करोडको रेड डायमन्ड रेस्टुरेन्ट

३ बैशाख २०७५, सोमबार १४:२२

काठमाडौंको नयाँ बानेश्वर चोकमा रेड डायमन्ड रेस्टुरेन्ट सञ्चालनमा आएको छ । पाँच जना युवाहरुको सक्रियतामा खुलेको सो रेस्टुरेन्टमा फेमली डाइनिङ हल, रुफटप, कफी सप, बार, सेलिब्रेसन हल, हुक्का जोन र पार्किङको समेत व्यवस्था भएको रेड डायमन्ड रेस्टुरेन्टका प्रबन्ध निर्देशक विष्णु पाख्रिनले जानकारी दिए । दुई.....

बहुमूल्य जडीबुटी अवैध चोरी–निकासी बढ्यो

बहुमूल्य जडीबुटी अवैध चोरी–निकासी बढ्यो

३ बैशाख २०७५, सोमबार १०:५४

जाजरकोटको उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको अवैध चोरी–निकासी हुने गरेको छ । सम्बन्धित निकायको उदासीनताका कारण चोरी–निकासी बढेको हो । राजश्व छल्न अवैध तरिकाले निकासी गर्ने गरेका तर नियामक निकायले बेवास्ता गर्दा लाखाैंको राजश्व घाटा लागेको छ । जिल्लाकोे उत्तरी क्षेत्रमा रहेको बारेकोट.....

३४ अर्ब ९१ करोडका लगभग २ सय वैदेेशिक उद्याेग

३४ अर्ब ९१ करोडका लगभग २ सय वैदेेशिक उद्याेग

३ बैशाख २०७५, सोमबार १०:३७

उद्योग विभागले १ सय ९४ उद्योगबाट ३४ अर्ब ९१ करोड सात लाख रूपैयाँबराबरको लगानी भित्र्याएको छ । विभागमा चालू आर्थिक वर्षको आठ महिनामा विदेशी लगानीका १ सय ९४ उद्योग दर्ता भएका छन् । विभागले दिएको जानकारीअनुसार फागुन मसान्तसम्म ठूला १०, मझौला चार र साना १ सय ८० उद्योग दर्ता भएका हुन् । विदेशी लगानीका साना उद्योग,.....

बजार अनुगमन रोकिएको छैन, व्यवस्थित हुँदैछ – उद्योग मन्त्री यादव

बजार अनुगमन रोकिएको छैन, व्यवस्थित हुँदैछ – उद्योग मन्त्री यादव

२ बैशाख २०७५, आईतवार २१:३३

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले मिडियाले आफ्नो दिमाग खलबलाएको बताएका छन् । मन्त्री यादबको दबाबमा बजार अनुगमन रोकिएको विषयमा सञ्चार माध्यममा प्रकाशित समाचारप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । ‘मिडियाले दिमाग खलबलायो,’ मन्त्रालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री.....

१२ अर्ब लगानीमा थपिए ४ नयाँ स्टिल उद्योग

१२ अर्ब लगानीमा थपिए ४ नयाँ स्टिल उद्योग

२ बैशाख २०७५, आईतवार १८:१५

आत्मनिर्भरतर्फ उन्मुख स्टिल उद्योगमा चार नयाँ कम्पनी थपिएका छन् । व्यावसायिक घरानाले संयुक्त तथा एकल लगानीमा नयाँँ स्टिल उद्योग थपेका हुन् । कम्पनीहरुले थपिएका स्टिल उद्योगमा १२ अर्ब रुपैयाँ लगानी गर्दैै छन् । चाउचाउ, सिमेन्ट, अटोमोबाइल्स, खाद्यपदार्थलगायत उत्पादनमा चर्चित सारडा ग्रुप र नन्दकिशोर.....

अन्जन भण्डारी वर्षकै उत्कृष्ट जीवन बीमा अभिकर्ता

अन्जन भण्डारी वर्षकै उत्कृष्ट जीवन बीमा अभिकर्ता

२ बैशाख २०७५, आईतवार १६:३५

नेपालको जीवन बिमा क्षेत्रमा प्रिमियम सङ्कलकका रुपमा अन्जन भण्डारी यो वर्ष पहिलो भएका छन् । बिमा क्षेत्रको ज्ञान र सिप आर्जन गर्न करिब ६० देश भ्रमण गरिसकेका भण्डारीले ४ लाखभन्दा बढी बिमा एजेन्टहरुलाई प्रतिस्पर्धामा पछाडि पार्दै यो सफलता हासिल गरेका हुन् । लाइफ इन्स्योेरेन्स कर्पोरेसन नेपाल (एलआईसी.....

कर छल्न आफ्नै जग्गा भाडामा लिई डिपार्टमेन्ट स्टोर

कर छल्न आफ्नै जग्गा भाडामा लिई डिपार्टमेन्ट स्टोर

२ बैशाख २०७५, आईतवार १४:२८

नेपालका एक प्रतिष्ठित व्यक्तिले सुरुमा आफ्नो नाममा जग्गा किन्ने र त्यसमा भवन तथा अन्य संरचना बनाई आफ्नै डिपार्टमेन्ट स्टोरलाई लिजमा दिने गरेको खुलेको छ । महालेखापरीक्षकको ५५ औं वार्षिक प्रतिवेदनमा जग्गा किनेर डिपार्टमेन्ट स्टोरलाई भाडामा दिँदा प्राप्त आयलाई व्यवसायको आयमा समावेश गर्दा नपुग भएको २५.....

भण्डारी बने उत्कृष्ट जीवन बिमा अभिकर्ता

भण्डारी बने उत्कृष्ट जीवन बिमा अभिकर्ता

२ बैशाख २०७५, आईतवार १२:०७

नेपालको जीवन बिमा क्षेत्रमा प्रिमियम सङ्कलकका रूपमा नेपाली युवा अञ्जन भण्डारी उत्कृष्ट अभिकर्ता बनेका छन् । लाइफ इन्स्योेरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल)मा अभिकर्ताका रूपमा कार्यरत भण्डारीले यस वर्ष सबैभन्दा धेरै प्रिमियम सङ्कलन गर्ने अभिकर्ताका रूपमा स्थान बनाउन सफल भएका हुन् । भण्डारी यसअघि.....

खानी उत्खनन नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द

खानी उत्खनन नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द

२ बैशाख २०७५, आईतवार १०:५७

खानी तथा भूगर्भ विभागले समयमा खानीको उत्खनन र खोजतलास नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द गरेको छ । विभागले चालू आर्थिक वर्षमा खनिज खोजतलास कार्यका लागि अनुमतिपत्र लिए पनि समयमा खोजतलास नगरेपछि अनुमतिपत्र रद्द गरेको हो । विभागका सूचना अधिकारी कृष्णदेव झाले चालू आवमा ३ सय ३१ कम्पनी तथा संस्थालाई खनिज.....