अर्थतन्त्र


उपराष्ट्रपति पुन र चेम्बरका पदाधिकारीबीच छलफल

उपराष्ट्रपति पुन र चेम्बरका पदाधिकारीबीच छलफल

२१ बैशाख २०७५, शुक्रबार १३:०८

उपराष्ट्रपति नन्दबहादुर पुनले २०७५ को वर्ष आर्थिक समृद्धिको वर्ष भएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा ‘व्यावसायिक क्षेत्रको समसामयिक विषयमा निजी क्षेत्रको धारणा’ प्रस्तुत गर्न बिहीबार उपराष्ट्रपति कार्यालय कान्तिपथ, काठमाण्डौं पुगेको प्रतिनिधि मण्डलसँंग.....

कृषिमा आत्मनिर्भर हुन दीर्घकालीन योजना ल्याइने

कृषिमा आत्मनिर्भर हुन दीर्घकालीन योजना ल्याइने

२१ बैशाख २०७५, शुक्रबार ११:०८

कृषिमा आत्मनिर्भर हुनका लागि सरकारले दीर्घकालीन रणनीतिकासाथ अगाडि बढ्ने भएको छ । नेपाल कृषिप्रधान मुलुक भए पनि पछिल्लो समयमा कृषिउपजको आयातको मात्रा बढेको भन्दै सरकारले दीर्घकालीन सोच अगाडि सारेको हो । आज मन्त्रालयमा आयोजना भएको पत्रकार भेटघाट कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि.....

विद्युत् चोरी गर्ने दसजना पक्राउ

विद्युत् चोरी गर्ने दसजना पक्राउ

२१ बैशाख २०७५, शुक्रबार १०:५४

सप्तरी जिल्लामा व्यापक विद्युत् चोरी भइरहेको भन्दै विद्युत चुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत बिहीबार १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न ठाउँबाट १० जनालाई पक्राउ गरेको केन्द्रका प्रमुख चन्देश्वर.....

विकसित राष्ट्रहरू नै विश्वव्यापीकरणको विपक्षमा : विनोद चौधरी

विकसित राष्ट्रहरू नै विश्वव्यापीकरणको विपक्षमा : विनोद चौधरी

२० बैशाख २०७५, बिहीबार १७:३१

चौधरी ग्रुपका अध्यक्ष एवम् सांसद विनोद चौधरीले विश्वका विकसित राष्ट्रहरू नै विश्वव्यापीकरणको विपक्षमा सक्रिय हुन थालेको बताएका छन् । ‘विकसित राष्ट्रहरूले आज अन्तर्राष्ट्रिय व्यापारका ढोका बन्द गर्ने सुरसार कस्दैछन् र आफ्नो बजार र रोजगारीलाई सुरक्षित गर्न लागिपरेका छन्,’ अमेरिकाको लस एन्जलसमा मिल्केन.....

लक्ष्यभन्दा ९४ हजार क्विन्टल कम धान खरिद

लक्ष्यभन्दा ९४ हजार क्विन्टल कम धान खरिद

२० बैशाख २०७५, बिहीबार १६:४६

नेपाल खाद्य संस्थानले लक्ष्यभन्दा कम धान खरिद गरेको छ । गत वर्ष दुई लाख ७६ हजार क्विन्टल धान खरिद गर्ने भने पनि जम्मा एक लाख ८१ हजार ३ सय ३६ क्विन्टल धान खरिद गरिएको संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिए । उनका अनुसार कृषकबाट धान नआएकोले लक्ष्यभन्दा ९४ हजार क्विन्टल कम धान खरिद भएको हो.....

फैलँदै व्यावसायिक तरकारीखेती

फैलँदै व्यावसायिक तरकारीखेती

२० बैशाख २०७५, बिहीबार १५:३८

एक दशक पहिलेसम्म काठमाडौं उपत्यका र आसपासका जिल्लामा सीमित व्यावसायिक तरकारीखेती पछिल्ला वर्षमा धेरै जिल्लामा फैलन थालेको छ । व्यावसायिक तरकारी खेतीमा धेरै जिल्लाका धेरै किसान आबद्ध हुँदा देश तरकारीमा आत्मनिर्भर हुने बाटोमा लागेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको तरकारी विकास निर्देशनालयले.....

असिनापानीबाट करोडौँको तरकारीबाली नष्ट

असिनापानीबाट करोडौँको तरकारीबाली नष्ट

२० बैशाख २०७५, बिहीबार १४:२५

पाल्पामा असिनापानीले करौडौँको तरकारी बालीमा नोक्सानी पुर्याएको छ । तीन दिनअघि आएको ठूलो असिनापानीले कृषकले लगाएको मकैबाली, तरकारी, सुन्तला, काफल, लिची नष्ट पारेको हो । जिल्लाको मदनपोखरा, चिदिपानी, पोखराथोक, अर्गली लगायतका क्षेत्रका असिनापानीले बढी नोक्सान पुर्याएको छ । तानसेन नगरपालिका–१४ अर्गली बस्ने.....

वर्णसङ्कर मकै परीक्षण

वर्णसङ्कर मकै परीक्षण

२० बैशाख २०७५, बिहीबार १४:१०

चितवनको रामपुरस्थित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले विभिन्न क्षेत्रमा परीक्षण गरिएका बहुराष्ट्रिय कम्पनीका हाइब्रिड (वर्णसङ्कर) मकैको ‘परीक्षण मूल्याङ्कन’ सुरु गरेको छ । चितवनको रामपुर, बाराको परवानीपुर र सुनसरीको तरहरामा अहिले बहुराष्ट्रिय कम्पनीका ४४ र यसअघि सूचीकृत भएका भएका चार गरी.....

नदीजन्य पदार्थ उत्खननमा जिल्ला प्रमुखकै मिलेमतो

नदीजन्य पदार्थ उत्खननमा जिल्ला प्रमुखकै मिलेमतो

२० बैशाख २०७५, बिहीबार ११:०९

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदीबाट अनधिकृत रुपमा गिट्टी बालुवा उत्खनन भइरहेको छ । जिल्ला समन्वय समितिले टेन्डर खोलेर नदीजन्य पदार्थको निकासीलाई अनुमति दिएको इन्द्रावती र सुनकोशी नदीबाट जिससको र सम्बन्धित नगरपालिकाको मिलेमतोमा ठेकेदारले अवैधरुपमा गिट्टी बालुवा उत्खनन गर्ने गरेका छन् । मेलम्ची.....

महासङ्घमा ढकालको ‘हालीमुहाली’ झनै बढ्यो

महासङ्घमा ढकालको ‘हालीमुहाली’ झनै बढ्यो

१९ बैशाख २०७५, बुधबार १८:००

उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घमा पछिल्लो पटक देखिएको विधान संशोधनको बहस कोठे बैठकमा बढी हुन थालेको छ । गत चैत २७ .गते भएको साधारणसभामा विधान संशोधनले प्रवेश पाएपछि त्यसलाई अहिले लबिङका लागि कोठे बैठकमा व्यापकता बनाइएको हो । खासगरी विधान संशोधनलाई तीव्र रुपमा उठाइरहेका.....