सरकारले उर्जा क्षेत्रमा अहिलेसम्मकै ठूलो बजेट सिलिङ विनियोजना गरेको छ । उर्जा क्षेत्रको विकासका लागि ८३ अर्ब ३९ करोड ५२ लाख विनियोजन भएको छ । चालू आर्थिक बर्षमा विनियोजन भएको बजेट भन्दा २१ अर्बले बढि छुट्याइएको छ । चालू आवमा ६२ अर्ब ४७ करोड विनियोजन गरिएको थियो । ३ वर्षभित्र मुलुकलाई विद्युतमा आत्मनिर्भर.....
.....
काभ्रेपलाञ्चोक जिल्लाको नागीडाँडामा वैकल्पिक विमानस्थल बनाउन बजेट विनियोजन भएको छ । यस्तै दाङमा पनि वैकल्पिक विमानस्थल बनाउन अध्ययन अघि बढाउने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आगामी आव २०७५÷७६ को बजेट पेस गर्दै सरकारले काभ्रेपलाञ्चोक र दाङमा वैकल्पिक विमानस्थल निर्माण.....
कृषिजन्य वस्तुको उत्पादन वृद्धि हुन नसक्दा मुलुक कृषिजन्य वस्तुमा परनिर्भर भइरहेको अवस्थामा सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई उच्च प्राथमिकतासाथ अघि बढाएको छ । कृषिको उत्पादन वृद्धि गर्नको लागि विगत वर्षदेखि सुरु भएको उक्त परियोजनाको लागि आगामि आर्थिक वर्ष ०७५/७६को लागि चार अर्ब.....
अर्थमन्त्री डा. युवराज खतिवडाले भूकम्पबाट प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि १ खर्ब ५१ अर्व रुपैयाँ विनियोजन गरेका छन् । २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पबाट १४ जिल्ला अतिप्रभावित भएका थिए र ८ लाख बढी घरपरिवार प्रभावित भएका थिए । १५ हजारभन्दा बढीको ज्यान गएको थियो । चालू वर्ष पनि पुनर्निर्माणका.....
साना किसानले साझा सहकारीबाट लिएको सम्पूर्ण ऋण मिनाहा भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७५÷२०७६ को लागि बजेट प्रस्तुत गर्दै साना किसानको ऋण मिनाहा गर्ने घोषणा गरेका हुन् । बजेटमार्फत जुट, गलैँचा, जुत्ता, हस्ताकलालगायतका निर्यातजन्य उपजकालागि प्रोत्साहन प्रवद्र्धन गर्ने ब्यबस्था.....
.....
सरकारले महिलाको आयआर्जन वृद्धि गर्नको लागि प्रोत्साहन गर्ने भएको छ । महिलाहरुलाई स्वरोजगार सृजना गर्नको लागि महिलाले सञ्चालन गर्ने सामुहिक आयोजनाको लागि ६ प्रतिशत व्याजमा १५ लाख रुपैयाँ अनुदान दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामि आर्थिक वर्ष ०७५÷७६को बजेट सार्वजनिक गर्दै खतिवडाले यस्तो.....