अर्थतन्त्र


पर्फ्यूम, खेलौना र रेफ्रिजेरेटर, कोकमिश्रित चकलेटको मूल्य बढ्ने

पर्फ्यूम, खेलौना र रेफ्रिजेरेटर, कोकमिश्रित चकलेटको मूल्य बढ्ने

१६ जेष्ठ २०७५, बुधबार १३:५७

पर्फ्यूम, खेलौना, रेफ्रिजेरेटर, कोकमिश्रित चकलेटको मूल्य बढ्ने भएको छ । जेठ १५ गते बजेट भाषण गरेका अर्थमन्त्री डा युवराज खतिवडाले यी वस्तुमा अन्तःशुल्क लगाउने घोषणा गरेपछि मूल्य बढ्ने देखिएको हो । यसअघि यी वस्तुमा अन्तःशुल्क लगाइएको थिएन । अर्थमन्त्री खतिवडाले कोकमिश्रित चकलेट, पफ्र्यूम, खेलौना तथा रेफ्रिजेरेटरजस्ता.....

उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न नयाँ योजना

उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न नयाँ योजना

१६ जेष्ठ २०७५, बुधबार १३:०६

सरकारले उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न नयाँ योजना सार्वजनिक गरेको छ । मङ्गलबार सङ्घीय संसद भवनमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७५–७६ को बजेटमा यसको प्रावधान राखेका हुन् । नेपालमा उच्च शिक्षा हासिल गरेका लाखौं युवा बेरोजगार हुँदै गएकाले सरकारले सो नीति ल्याएको.....

कृषि क्षेत्रको बजेट ४० अर्ब, यस्ता छन् प्राथमिकता

कृषि क्षेत्रको बजेट ४० अर्ब, यस्ता छन् प्राथमिकता

१६ जेष्ठ २०७५, बुधबार ११:४२

सरकारले कृषि क्षेत्रको बजेट ४० अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेटमार्फत सङ्घ, प्रदेश र स्थानीय सरकारमा पठाइने बजेट उल्लेख गरिएको हो । जसअनुसार सङ्घीय मन्त्रालयलाई ३३ अर्ब ७१ करोड, प्रदेश मन्त्रालयका ४ अर्ब १६ करोड र स्थानीय.....

हाइड्रोपावरको ताला ११ दिनपछि खुल्यो

हाइड्रोपावरको ताला ११ दिनपछि खुल्यो

१६ जेष्ठ २०७५, बुधबार ११:२२

माथिल्लो सोलु हाइड्रोपावरको फिल्ड कार्यालयमा लागेको ताला ११ दिनपछि मंगलबार खुलेको छ । आयोजनाले पार्टीको नाममा सेयर जारी गरेको भन्दै स्थानीय प्रभावितले गत जेठ ६ गते फिल्ड कार्यालयमा ताला लगाएका थिए । आयोजना र स्थानीय प्रभावितबीच विभिन्न विषयमा सहमति भएसँगै ताला खोलिएको सोलुदूधकुण्ड नगरपालिका–२ का.....

पर्यटनमा विनियोजित बजेटले कर्णाली आशङ्कित

पर्यटनमा विनियोजित बजेटले कर्णाली आशङ्कित

१६ जेष्ठ २०७५, बुधबार ११:००

सङ्घीय सरकारले आज गरेको बजेट भाषणले कर्णालीको पर्यटन विकासमा टेवा नपुग्ने आशङ्का यहाँका सरोकारवालाले गरेका छन् । सङ्घीय सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्न भन्दै पाँच अर्ब २० करोड ३४ लाख विनियोजित बजेटमाथि उनीहरुले आशङ्का गरेका हुन् । सरकारले कर्णाली.....

चिनियाँ कम्पनीसँग सम्झौता तोडेर स्वदेशी लगानीमै बन्ने भो पश्चिम सेती

चिनियाँ कम्पनीसँग सम्झौता तोडेर स्वदेशी लगानीमै बन्ने भो पश्चिम सेती

१६ जेष्ठ २०७५, बुधबार १०:४१

सरकारले चिनियाँ कम्पनीले निर्माण गर्ने भनिएको ७ सय ५० मेगावाटको जलाशययुक्त आयोजना सम्झौता तोडेर स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संघीय संसदमा प्रस्तुत गरेको २०७५÷०७६ बजेटमा पश्चिम सेती आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने घोषणा गरेका हुन । ६ वर्षदेखि.....

प्रदेश १ का ५ ठूला आयोजना बजेटमा समावेश

प्रदेश १ का ५ ठूला आयोजना बजेटमा समावेश

१६ जेष्ठ २०७५, बुधबार १०:३१

आर्थिक वर्ष २०७५/०७६ का लागि सरकारले ल्याएको बजेटमा १ नम्बर प्रदेशको जोगबनी–किमाथांका सडक, विराटनगर विमानस्थल, तमोर तथा कन्काई जलविद्युत् आयोजना तथा मदन भण्डारी राजमार्गलाई समावेश गरिएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार प्रस्तुत गरेको बजेटमा जोगबनीदेखि किमाथांकासम्मको सडक निर्माणलाई पनि.....

भरतपुरको रङ कारखानामा आगलागी

भरतपुरको रङ कारखानामा आगलागी

१६ जेष्ठ २०७५, बुधबार १०:१४

भरतपुर महानगरपालिका–४, शिवघाटमा रहेको रङ कारखाना एभरेष्ट कलर प्रालिमा आज बिहान आगलागी भएको छ । बिहान ७ बजेदेखि शुरु भएको आगलागी यो समाचार तयार पार्दा सम्म नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार आगो नियन्त्रणका.....

निजी क्षेत्र भन्छन्, युगान्तकारी अवसरबाट चुक्यो सरकार

निजी क्षेत्र भन्छन्, युगान्तकारी अवसरबाट चुक्यो सरकार

१५ जेष्ठ २०७५, मंगलवार २०:३६

पाँचवर्षका लागि बनेको सरकारले आर्थिक क्षेत्रमा ठूलो ‘रिफर्म’ हुने गरी बजेट ल्याउने अपेक्षा गरिए पनि अस्थिर सरकारले ल्याएजस्तै बजेट ल्याएको निजी क्षेत्रका जानकारले बताएका छन् । द्रूतगतिको आर्थिक विकास गर्ने गरी बजेट आउने अपेक्षाविपरीत सरकारले यस अघिका सरकारले ल्याएजस्तै बजेट ल्याएको निजी क्षेत्रले.....

एक हजार सीसीभन्दा बढी क्षमताका सवारीको अन्तःशुल्क वृद्धि

एक हजार सीसीभन्दा बढी क्षमताका सवारीको अन्तःशुल्क वृद्धि

१५ जेष्ठ २०७५, मंगलवार १९:२३

सार्वजनिक यातायात व्यवस्थापन गर्ने उद्देश्यले हजार सीसीभन्दा बढी क्षमताका सवारीसाधनलाई अन्तःशुल्क वृद्धि गरिएको छ । बजेटले सवारी साधनको क्षमता अनुरुप फरक फरक अन्तःशुल्क निर्धारण गरेको छ । आयात हुने एक सय ५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकल तथा एक हजार सीसीभन्दा बढी क्षमताका सवारीको मूल्य पनि बढ्ने.....